सिप सिकौ रोजगार बनौ भन्ने मुलमन्त्रका साथ हुम्ला जिल्लाका युवा युवतीहरुलाई विभिन्न सिपमुलक तालिम संचालन भइ रहेका छन् । जिल्लामा स्थापित सरकारी तथा गैर सरकारी कार्यालयले हुम्ला जिल्लामा सिपमुलक तालिम वर्षेनी दिइ रहेका छन् । उक्त तालिम प्राप्त गरीसकेपछि केही ...
हुम्ला जिल्ला सिमकोट गाउँपालिकाले सामाजिक सुरक्षा तथा व्यक्तीगत घटना दर्ता वडाबाटै गर्ने भएको छ । ४ दिन सम्म स्थाइ पन्जीका अधिकारीलाइ सिमकोट गाउँपालिकाले तालिम दिए पछि अव सिमकोट गाउँपालिकाका ८ वटै वडाबाटै घटना दर्ता हुने भएका छन् । यस अघि ...
हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकिय अधिकृतले एइइको अनुगमन गरेका छन् । सुर्यदय माध्यामिक विद्यालयमा संचालन भएको परिक्षालाई मर्यादित अनुशासित र भयरहित बातावरणमा एसइइ परिक्षा संचालन गर्नका लागी अनुगमन गरीएको हाम्रा अदानचुली संवाददाता राम वुढाले बताएका ...
कर्णाली प्रदेशको हुम्ला जिल्लाको क नम्वर क्षेत्रमा वजेटको अभावमा क्याम्पसको भवन अलपत्र परेको छ । कर्णाली प्रदेशको आर्थिक सहयोगमा आर्थिक वर्ष ७७।७८ मा निर्माण कार्य सुरु भएको उक्त भवनको २ कोठा निर्माण कार्य सम्पन्न भइ जस्ता पाता छाउनका लागी काठ ...
हुम्ला जिल्लाका ग्रामिण भेग सम्मै स्वास्थ्य क्षेत्रमा पहुच वढ्दै गएको छ । जिल्ला अस्पतालबाट मात्रै सेवा प्रवाह हुने हुम्ला जिल्लामा अहिले हुम्लाका ग्रामिण भेगबाटै सेवा प्रवाह हुन थालेका छन । यस अघि गर्भवति महिलाको गर्भमा रहेको शिसुको स्वास्थ्य अवस्था र ...
हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं क मा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन गरिएको छ । समय परिस्थिती अनुसार शिक्षाको स्वरुप , तरिका , श्रोत, साधन , पाठ्क्रम , नीति , लक्ष, योजना , पायपुस्तक र तिनीहरूका विषयवस्तु , कार्यान्वयन ...
कर्णाली प्रदेशको प्रदेश निर्वाचन क्षेत्र क को अदानचुली गाउँपालिकाले सडक आसपास रहेका भौतिक संरचनाको तथ्याकं संकलन गर्ने कार्य सुरु गरेको छ । गाउँपालिकाको गल्फागाड देखि कालागाड सम्म निमार्ण हुने पक्की सडकको सर्बेका लागि सडक छेउछाउको घर जग्गाको प्रारम्भिक तथ्यांक संकलन ...
कर्णाली प्रदेशको हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । शोमबार विहान १० वजेबाट खार्पुनाथ गाउँपालिका केन्द्र याँङचु बजारमा सुरु भएको रनिङ सिल्ड प्रतियोगिताको उत्घाटन सोही गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरतजंग शाहीले ...
आर्थिकरुपमा विपन्न घरपरिवारलाई खाध्यन्न सहयोग गरिएको छ । उक्त सहयोग कर्णाली प्रदेशका १० जिल्ला मध्य हुम्ला जिल्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका वडा नं ३ का दलित घर परिवारलाई गरिएको हो । नयाँ अन्न उत्पादन भइ नसकेको र पुरानो जगेडा ...
सुरक्षाकर्मीलाई स्वास्थ्य सम्बन्धीको प्रशिक्षण गरिएको छ । हिमाली जिल्ला हुम्लामा हिमाल वढी भएकाले र सुरक्षाकर्मी विभिन्न कामले हिमाल चढ्नु पर्ने भएकाले हिमाल चढ्दा लेख लाग्ने भएकाले लेख लाग्दा अपनाउनु पर्ने सावधानी र प्राथामिक उपचारका वारेमा जिल्ला अस्पतालका डाक्टरले १ दिने ...