हुम्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

हुम्ला आइतबार हुम्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिमकोट बिमानस्थल सुरक्षाका लागि खटिएका एक जना महिला प्रहरीलाई मंसिर १८ गते कोरोना पुष्टि भएपछि बिमानस्थल सुरक्षामा खटिएका अन्य १२ जना सुरक्षाकर्मीको १९ गते स्वाब संकलन गरी पीसिआर ...

बलेरो जीप  दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत

सुक्रबार राती सिमकोट गाउँपालिकाको वडा नम्बर ७ को थायामा बलेरो जीप  दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भइसकेको छ । जसमा सिमकोट गाउँपालिका वडा नम्बर २ का पारस बोहरा, सोही गाउँपालिका वडा नम्बर ७ का पर्व सुनार, नाम्खा गाउँपालिका वडा ...

बलात्कार गरेको आरोप लागेका दुईजनालाई प्रहरीले डेढ वर्षपछि पक्राउ

हुम्ला १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका दुईजनालाई प्रहरीले डेढ वर्षपछि पक्राउ गरेको छ । गत वर्ष ०७६ साउन २१ मा १३ वर्षीया बालिकालाई लुगा धुन गएको वेला पाँचजनाले सामूहिक बलात्कार  गरेको आरोप छ ।  तीनजनालाई प्रहरी घटनालगत्तै पक्राउ ...

पर्यटन मन्त्री योगेश भट्टराई योजना विनै हुम्लामा

पर्यटन मन्त्री योगेश भट्टराईले आफु छापामार शैलीमा हुम्ला पुगेको बताए छन् । पुर्ब कार्यक्रम बिनै अकस्मात मंगलवार हुम्लाको सदरमुकाम सिमकोट पुगेका मन्त्री भट्टराईले आफु हुम्ला आउनुको रहस्य खोल्दै सो कुरा बताएका हुन । खासमा बाँकेको नेपालगंज स्थित राँझा एयरपोर्टमा जहाज ...

पिसिआर विनै हुम्ला प्रवेश गर्ने २ जना प्रहरी द्धारा नियन्त्रणमा

हुम्ला विहिवार जिल्ला बाहिरबाट हवाइ जहाजमा सिमकोट आएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाबाहिर कालिकोट र जाजारकोट जिल्लाका स्थानिय वासी रहेका छन् । उनीहरु पिसिआर नगरी जिल्ला भित्रीय पछि जिल्लामा कोरोना भाइरसको संक्रमण वढ्न सक्ने भन्दै ...

३६ हजार बरावरको अवैध चाइनिज मदिरा नष्ट

३६ हजार बरावरको अवैध मदिरा नष्ट गरिएको छ । उक्त मदिरा ताँजाकोट गाउँ पालिकामा नष्ट गरिएको हो । यो कोरोना महामारीका विच पनि व्यापारीले जिल्लाका विभिन्न नाकाबाट अवैध किसिमले भित्र्याएको मधिरा सुरक्षाकर्मीले नियन्त्रणमा लिई  विहिवार नष्ट गरिएको हो । ताँजाकोट ...

मर्न र बाँच्नको दोसाँधमा पुगेकी महिलालाई नेपाल प्रहरीले रगत दिदा ज्यान जोगियो

नेपाल प्रहरीका एक जना सुरक्षाकर्मीले रगत दान गर्दा एक जना महिलाको ज्यान वचेको छ । सिमकोट गाउँ पालिका वडा नं ८ की ४१ वर्षिया सुना वुढा रगत वढी वगी सिकिस्त भए पछी जिल्ला अस्पताल पुर्याइएको सिनिएर अनमी सरिता बोहोराले जानकारी ...

सिमा मिचिएको प्रतिवेदन दिएकै कारण सहायक प्रमुख जिल्ला अधिकारी हुम्लावाट सरुवा

हुम्ला हुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई सरकारले सरुवा गरेको छ । नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमीको लाप्चा क्षेत्रमा पर्ने लोलुङजोङमा नेपाली भुमिमाथि चीनले भौतिक संरचना निर्माण गरेको सर्व प्रथम स्थलगत अवलोकन पछि प्रतिबेदन दिएकै कारण ...

घाइते मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई हेलिकप्टर मार्फत रेस्क्यु गरी सुर्खेत

हुम्ला हिल्दुम विद्युत वितरण केन्द्र र प्रदेश सरकारबाट संचालित योजनाहरुको अनुगमन गर्न गएका कर्णाली प्रदेशका मुख्य मन्त्री घोडाबाट लडेर घाइते भएका छन् । घाइते मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई हेलिकप्टरबाट रेस्क्यु गरी सुर्खेत लगिएको छ । मुख्य मन्त्री शाही सहितको टोलीले ...

दिवा खाजाकोलागी स्टोर गरिएको सामाग्री चोरी गर्दा वालबालिका भोकभोकै पठन पाठन

हुम्ला जिल्लाको एक आधारभुत विद्यालय चोरी भएको छ । चोरी हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ मा स्थापित मष्ठादेव आधारभुत विद्यालय रहेको छ । विहिवार राती विद्यालयको झ्याल फुटालि उक्त विद्यालय चोरी भएको सोही विद्यालयका प्रधानाध्यापक नन्दबहादुर शाहीले बताएका ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९