हुम्ला सरकारले बैशाख १७ र २७ गते चुनाव तोके संगै जिल्लामा चुनावी सरगर्मी बढ्न थालेको छ न । नेपाली काँग्रेस हुम्लाले हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को अदानचुली र ताँजाकोट गाउँ पालिकामा वृहत आमा सभा संचालन गरेको छ । अदानचुली ...
हुम्ला जिल्ला निर्बाचन कार्यालयले आगामी २०७८ साल बैशाख १७ र २७ गते हुने निर्बाचनका लागि आयोगले तयार पारेको निर्बाचन आचार संहितामा जिल्लामा सुझाब संकलन गरेको छ । आयोगले तयार पारेको आचार संहिताको ड्राफ्ट माथि जिल्लाबाट सुझाव लिने कार्य सम्पन्न भएको ...
हुम्ला प्रजातन्त्र दिवसको अवसर पारी वृहत आमसभा संचालन हुने भएको छ । उक्त आमसभा फागुन ७ गते प्रजातन्त्रको दिवशको अवसरमा हुम्ला जिल्लाको ताँजाकोट गाउँ पालिका केन्द्र छप्रेलामा हुने नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष धर्मराज जैशीले बताएका छन् । सो आमसभाका ...
हुम्ला सिमकोट देखि बुराउसे गाउँका लागी खाद्यन्न ढुवानी गरेर लगेको ट्याक्टर बाट खसेर १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिमकोट गाउँ पालिका वडा नं ४ बुराउसे गाउँ वस्ने वर्ष २८ की उपाल लामा रहेको र निजको घटना ...
हिमाली जिल्ला हुम्लामा नेपाल टेलिकमले आफ्नो सेवा विस्तारलाई तिव्रता दिएको छ । यसै बिच हुम्ला जिल्लाको सदरमुकाम सिमकोट देखि ३ दिनको दुरीमा रहेको सर्केगाड गाउँ पालिका वडा नं ८ फुजाको महादेव खौलामा हाल नमस्ते नेपालको टावर निर्माण गरि रहेको हाम्रा ...
प्रजातान्त्रिक बिचार समाजले अलोकतान्त्रिक र असंबैधानिक कदमका विरुद्धमा विरोध पत्र बुझाएको छ । सोही विचार समाजका जिल्ला अध्यक्ष राजबहादुर शाहीको नेतृत्वमा उक्त विरोध पत्र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालय काठमाण्डौमा बुझाएको हो । समाजले संविधानमा व्यवस्था नभएको कुरा गरेर ...
हुम्ला नेपाल कम्युनिष्ट पाटी नेकपाले आज २६ औं जनयुद्ध दिवस मनाएका छन् । दिवसको अवसरमा हुम्ला जिल्लाको ताँजाको र अदानचुली गाउँ पालिकामा भव्यरुपमा कार्यक्रम संचालन गरेको मादप नेपाल र प्रचण्ड समुहका खार्पुनाथ गाउँ पालिका संयोजक प्रकास बहादुर शाहीले ताँजकोटबाट जानकारी ...
हुम्ला कक्षा १ देखि ८ कक्षा सम्म पठन पाठन हुने विद्यालयमा पानीको हाहाकार परेको छ । विद्यालयमा पानी नहुदा विद्यार्थी आधा घण्टाको दुरीमा रहेको खोलाको दुसित पानी पिउन वाध्य भएका छन् । खानेपानीको हाहाकार हुने विद्यालयमा सर्केगाड गाउँ पालिका वडा ...
हुम्ला हिमाली जिल्ला हुम्ला ढिलै भए पनि नेट इन्टरनेटको पहुचमा पुग्न थालेको छ । खार्पुनाथ गाउँ पालिकामा यस अघी नै नेट इन्टरनेट जडान गरिएको भए पनि गाउँ पालिका भित्रका अन्य वडा तथा स्वास्थ्य संस्थामा नेट इन्टरनेटको पहुच रहेको थिएन । ...
हुम्ला खार्पुनाथ गाउँ पालिकाको स्वास्थ्य संस्थामा हाल सम्म ७२ जना गर्भवती महिला सुत्केरी भएको सोही गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन् । ७२ जना गर्भवती महिला चालु आर्थकि वर्षको ७ महिनामा सुत्केरी भएकी हुन । सोही गाउँ पालिकाले ...