जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले कोरोना विरुद्धको खोप

हुम्ला जिल्लाका जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले कोरोना विरुद्धको खोप लगाउनु भएको छ । विश्वमा महामारीका रुपमा फैलीएको कोराना भाइरस कोभिण्ड १९ का विरुद्धको खोप माननीय न्यायाधीश पौडेलले आज लगाउनु भएको हो । कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाउदा शरीरिरलाई फाइदा हुने ...

खार्पुनाथ गाउँ पालिकाका ४ सय ७८ जनाले आयुर्वेद सेवा प्राप्त

खार्पुनाथ गाउँपालिकाका वडा नं १ देखि ४ सम्म फागुन २१ देखि २५ गते सम्म संचालन गरिएको जेष्ठनागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रममा २ सय ३५ जना जेष्ठनागरिकहरूलाई निःशुल्क रसायन तथा ओजबर्धक आयुर्वेद ओैषधि वितरण गरिएको छ । उक्त वितरण कार्य जिल्ला अस्पताल ...

कान्ती आधारभुत विद्यालय खोल्सीको ३ कोठे भवन सिलन्यास

कान्ती आधारभुत विद्यालय खोल्सीको ३ कोठे भवनको विहिवार सिलन्यास गरीएको छ । सिमकोट गाउँ पालिका वडा नं ८ खोल्सी गाउँमा रहेको उक्त विद्यालयको सिलन्यास सोही गाउँ पालिका वडा नं ८ निवासी जग्गा दाता तुलबहादुर शाहीको हातबाट सिलन्यास गरीएको सोही विद्यालयका ...

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखाको गोदाममा खाद्यान्न मौज्दात न्यून

हुम्ला हुम्ला वासीलाई ढुवानी अनुदानमा खाद्यान्न बिक्री बितरण गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखाको गोदाममा खाद्यान्न मौज्दात न्यून भएको छ । स्थल मार्गबाट निर्धारित कोटाको खाद्यान्न ढुवानी हुन नसक्नु र हवाई मार्गबाट आयात भएको खाद्यान्न बिक्री ...

कोभिसिल्ड खोप लगाउने कार्य जिल्लाका ७ वटै गाउँ पालिकामा एकै साथ

हुम्ला राष्ट्रीय अभियानका रुपमा रहेको कोभिसिल्ड खोप हिमाली जिल्ला हुम्लाको ग्रामिण भेग सम्म पुगी स्वास्थ्यकर्मीले धमाधम संचालन गरी रहेका छन् । आज पहिलो दिन जिल्लाका ७ वटै गाउँ पालिकामा रहेका ६५ वर्ष देखि माथीका जेष्ठ नागरीकले स्वत स्फुर्त रुपमा उत्साहजनक ...

पालिका खोप समन्वय समितिको १ दिने अभिमुखीकरण गोष्ठी

हुम्ला हिमाली जिल्ला हुम्लामा पालिका खोप समन्वय समितिको १ दिने अभिमुखीकरण गोष्ठी संचालन भएको । विश्वमा फैलिएको कोरोना भाइरस कोभिण्ड विरुद्धको खोप संचालन प्रभावकारी ढंगले संचालन गर्ने विषय वस्तु माथि उक्त अभिमुखीकरण गरीएको खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले ...

जिल्ला खोप समन्वय समिति तथा संचारकर्मीहरु संगको अभिमुखीकरण गोष्ठी

जिल्ला खोप समन्वय समिति तथा संचारकर्मीहरु संगको अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समिति प्रमुख दानबहादुर रावतको अध्यक्षता र सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामाको प्रमुख आतिथ्य संगै प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गीरीको विशेष आतिथ्यमा उक्त गोष्ठी संचालन ...

२ वटा वडामा ११ सय ८२ जनालाइ गाउँघर क्लिनिकबाट सेवा प्रदान

सिमकोट गाउँपालिकाका ७ र ८ नं वडाका ६ वटा स्थानमा फागुन १० गते देखि फागुन १५ गतेसम्म स्वास्थ्य सेवा कार्यालय,आयुर्वेद शाखा,हुम्लाको आयोजनामा संचालन गरिएको गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रममा जम्मा १ हजार१ सय ८२ जनाको निःशुल्क स्वास्थ्य परिक्षण ...

हुम्लामा, जिल्ला बाहिरबाट पशु पन्छीको मासु आयतमा ७ दिनका लागी प्रतिवन्द

जिल्लाबाहिरबाट आएत हुने मासुमा प्रतिवन्द लगाइएको छ । सिमकोट गाउँ पालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय हुम्लामा सरोकारवालाको वैठक वसी मासु आयातमा रोक लगाइएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कुखुरामा बडफुलु सम्बन्धी रोग देखिए पछी हुम्लामा कुखुराको मासु आएतमा रोग ...

हिमाली जिल्ला हुम्लामा माघे पुर्णीमा तथा चैतलो पर्वको रौनक

हुम्ला हिमाली जिल्ला हुम्लामा माघे पुर्णीमा तथा चैतलो पर्वको रौनक वढेको छ । माघे पुर्णीमा जिल्लाका वढी जसो गाउँपालिकामा मनाउने गरिन्छ । विशेष गरी यो पर्व क्षेत्री तथा ठकुरी वस्तीहरुमा मनाउने गरीन्छ । देविदेवताको भाकल गरी पुकार गरेको मठ मन्दीरमा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९