एसइइ परीक्षाको तयारीमा रहेका विद्यार्थी तनाबमा

हुम्ला कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए जेठ १३ गते देखि माध्यमिक शिक्षा परीक्षा (एसइई शुरु हुन्थ्यो । देशव्यापी रुपमा कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको निषेधाज्ञा र भाइरसको प्रकोप बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते अर्को ...

अविरल वर्षाले गोठ भत्किदा ११ वटा भेडा बाख्रा मरे

हुम्ला अविरल वर्षाले गोठ भत्किदा ११ वटा खसी मरेका छन् । जेठ ५ गते देखि १० गते सम्म लगातार परेको अविरल वर्षाले भेडा बाख्रा राख्ने गोठ भत्किए पछि ११ वटा भेडा बाख्रा मरेको हाम्रा सर्केगाड संवाददाता ओम प्रसाद जैसीले बताएका ...

फोटो सहितको मतदाता नामवली संकलन कार्य स्तगन

फोटो सहितको मतदाता नामवली संकलन कार्य स्तगन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयमा हुदै आएको मतदाता नामावली संकलन कार्य जेठ ९ गतेबाट स्तगन गरिएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका कम्प्युटर अप्रेटरेटर जगदिश शाहीले बताएका छन् । प्रतिनिधि सभा विगठन गरि आगामी ...

९ वर्षिया बालक पिङ खेल्ने क्रममा डोरीको पासो लागेर मृत्यु

हुम्ला एक जना अन्दाजी ९ वर्षका वालकको असामहिक निधन भएको छ । निधन हुनेमा सर्केगाड गाउँ पालिका वडा नं १ निवासी हरिया दमाईका छोरा अन्दाजी वर्ष ९ का धौला धमाइ रहेका छन् । जेठ १० गते दिनको ३ वजे सोही ...

कोरोना अबस्थाको अनुगमन गर्न चिकीत्सकिए टोली गाउँपालिका तर्फ

हुम्ला जिल्ला अस्पतालबाट दक्षिणी हुम्लाका गाउँपालिकामा कोरोनाको अबस्थाको अनुगमन गर्न चिकीत्सकको टोली गाउँपालिकातर्फ लागेको छ । कोरोना संक्रमणका बारेमा मापदण्ड अनुसार चेकजाँच र उपचार भए नभएको बुझ्न चिकीत्सकको टोली गाउँतर्फ लागेको हो । कोरोना संङ्क्रमितको उपचार, क्वारिन्टीन र आइसोलेशनको अबस्था ...

हुम्लामा कोरोनाको संक्रमण वढ्दै गए पछि १ सय जना भरिया वेरोजगार

हुम्ला हिमाली जिल्ला हुम्लामा कोरोनाको संक्रमण वढ्दै गए पछि १ सय जना भरिया वेरोजगार बनेका छन् । हुम्ला जिल्लामा शनिवार सम्म ९८ जना कोरोना संक्रमित देखिएका छन् । जिल्लामा कोरोना संक्रमण वढ्न थालेपछि नेपाल सरकारले अनुदानमा दिइदै आएको ढुवानीको खाद्यन्न ...

खार्पुनाथ गाउपालिकाद्धारा कोरोना संङ्क्रमण बिरुद्ध दश वटा सामाग्री

खार्पुनाथ   गाउँपालिकाको स्वास्थ्य शाखाद्धारा कोरोना संङ्क्रमित भएर आईसोलेशन वार्डमा भर्ना भएका बिरामीको लागि उपचारका किटको व्ववस्था गरिएको छ । सङ्क्रमित बिरामीका लागि रोग प्रतिरोधात्मक क्षेमता बढाउन र व्यक्तिगत सुरक्षाका लागि सामाग्री सहितको किटको व्यवस्था गरिएको हो । कोरोना परिक्षणका लागि ...

विहिबार सम्म हुम्ला जिल्लामा कोरोना संक्रमितको संख्या ९६

हुम्ला विहिबार सम्म हुम्ला जिल्लामा कोरोना संक्रमितको संख्या ९६ पुगेको छ । जिल्लामा कुल कोरोना चेक जाँच गरीएका ६ सय २८ जना मध्य ९६ जनामा कोरोना पोजेटिप देखिएको जिल्ला अस्पतालका कोभिड फोकल प्रर्सन भक्ती फडेराले बताएका छन् । जसमा चंखेली ...

खार्पुनाथ गाउँ पालिकामा कोरोना चेक जाँच कार्य सुरु

हुम्ला खार्पुनाथ गाउँ पालिकामा आजबाट कोरोना चेक जाँच कार्य सुरु भएको छ । हिमाली जिल्ला हुम्लामा दिन प्रतिदिन कोरोनाका संक्रमित वढ्दै गए पछी जिल्लाका ६ वटा गाउँ पालिकामा कोरोना चेक जाँचलाई तिव्रता दिइएको छ । जिल्ला अस्पताल हुम्लाले एन्टिजिन किट ...

हुम्लामा कुल कोरोना संक्रमितको संख्या ७६

हुम्ला लामो समय ग्रीन जोनका रुपमा रहेको हिमाली जिल्ला हुम्लाका ग्रामीण बस्तिहरुमा पनि कोरोना संक्रमण देखिन थालेको छ । ग्रामीण भेगमा पर्ने दक्षिणी क्षेत्रका गाउँपालिकामा कोरोना परीक्षण गर्ने क्रम बढेपछि संङक्रमित संख्या बढ्दै गएको हो । सोमबार मात्र पहिलो पटक ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९