हुम्ला स्वास्थ्यकर्मीलाई कुटपिट गरी अंगभंग तुल्याएमा, घाइते तुल्याएमा ३ वर्ष कैद र ३ लाखसम्म जरिवानाको प्रबन्ध गरिएको छ । कार्यस्थलमा हुलहुज्जत गरी, नारा, जुलुस, धर्ना आदि गरी उपचारमा अवरोध पुयाएमा, स्वास्थ्यकर्मीलाई गालीगलौज, दुव्र्यवहार, अभद्र व्यवहार गरेमा १ वर्ष कैद र ...
हुम्ला हिमाली जिल्ला हुम्लामा पहिलो कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक सर्केगाड गाउँ पालिका वडा नं २ रिप गाउँका ५७ वर्षिया टोप्ले विकको दाह संस्कार आफन्तबाट गरिएको छ । मृतक विकको थप उपचारका लागी जिल्ला अस्पताल सिमकोट हुम्लामा ल्याउने ...
हुम्ला हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा औषधी अभाव रहेको भन्ने खबर बाहिरिए संगै जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिहले हुम्ला जिल्ला अस्पतालमा औषधी अभाव नभएको बताएका छन् । कोरोना संक्रमणका बिरामी प्रतिदिन बढिरहेका बेला स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको जिल्ला ...
हुम्ला रोग पहिचान हुन नसकेको रोगले मौरीहरु मर्न थालेका छन् । हिमाली जिल्ला हुम्लामा स्थापित सरकारी तथा गैर सरकारी संघ संस्थाको सहयोगमा व्यवसायीक रुपमा मौरी पालन गरेका कृषकलाई पहिचान हुन नसकेको रोगले मौरीहरु मर्न थाले पछि मौरी पालनमा गरिएको लगानी ...
अन्दाजी ४३ वर्षका युवाको भिरको बाटोबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिमकोट गाउँ पालिका वडा नं २ ठेहे गाउँ निवासी रुनबहादुर बोहोरा रहेका छन् । यस अघि जेठ १५ गते खर्कमा गोठालो गएको अवस्थामा हराए पछि खोजी गर्दा ...
हुम्ला मंगलबार विहान ट्रयाक्टर दुरघटना हुदा गाउँपालिकाका अध्यक्षको घरमा क्षेती पुगेको छ । क्षेती हुनेमा सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामाको रहेको छ । मंगलबार विहान ड्राइभरले ट्रयाक्टर नचलाइ खलासीले ट्रयाक्टर चलाउदा अनियन्त्रीत भइ सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामाको ...
हुम्ला हिमाली जिल्ला हुम्लामा सामाजिक सुरक्षा भत्ता वितरणका लागी घर घरमा गइ खाता संचालन गर्न थालिएको छ । यसै विच हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा स्थापना भएको संग्रिला विकास वैक र सिमकोट गाउँ पालिकाका कर्मचारी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने बालबालिका, ...
हुम्ला लगातार ३ दिनको अविरल वर्षाले जिल्लाको जनजिवन प्रभावित भएको छ । स्थानियवासीलाई खेतवारी, मेलापातो जान र गाइ, बस्तु, भेडा, बाख्रा चरिचरन क्षेत्रमा लिन समस्या भएको छ । त्यसै गरि जिल्लाका उच्च हिमाली भेगमा हल्का हिमपात समेत भएको छ । ...
हुम्ला जिल्लामा जारी निषेधाज्ञा पूनः थपिएको छ । जिल्ला भरि कोरोना संङ्क्रमितको संख्या दिनप्रति दिन बृद्धि हुने क्रम जारी रहेपछि निषेधाज्ञालाई थप गरेर अगामी जेठ २५ गतेसम्म लम्व्याईएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार कोरोना संङ्क्रमण बढी रहेको ...
हुम्ला हिमाली जिल्ला हुम्लामा शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथामिकतामा राख्दै तिनै तहका सरकारले शिक्षामा ठुलो लगानी गर्न थालेका छन् । हुम्लामा सुविधा सम्पन्न नमुना आवशिय विद्यालय निर्माण हुने कार्य तिव्रगतिले भइ रहेका छन । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको मानसरोवर नमुना ...