हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को चंखेली गाउँ पालिका वडा नं ३ निवास एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला चंखेली गाउँ पालिका वडा नं ३ मेखाला बस्ने वर्ष ५२ का हईते रोकाया रोकाया रहेका ...
हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को चंखेली गाउँ पालिका वडा नं ३ निवास एक जना कोरोना संक्रमितको अवस्था गम्भिर देखिएको छ । जिल्ला बाहिर उपचार गर्नका लागी हवाइ लिफ्टिङको निशुल्क व्यवस्थाका लागी जिल्ला स्वास्थ्य सेवा कार्यालयमा संक्रमितका आफन्तले निवेदन दिएका ...
हिमाली जिल्ला हुम्लामा २ दिनको अविरल वर्षाले जमिन गिलो बन्दै गएको छ । जमिन गिलो बन्दा भासिने पहिरो जाने जस्ता जोखिम बढी रहेका छन् । यस्तो अवस्थामा डिस्का भिरालो जमिन, खोला तथा कर्णालीको छेउछाउमा बस्नु नहुने बस्दा जिउज्यानमा क्षेती हुन ...
हुम्ला दुर्गमको हिमाली जिल्ला हुम्लामा ६ हजार भन्दा बढी नागरिकले कोरोना बिरुद्धको खोप लगाउन सफल भएका छन् । खोप अभियान सञ्चालन भएयता सरकारले प्राथमिकतामा राखेका वर्गका नागरिकहरुले सो खोप लगाएका हुन । कोरोना बिरुद्ध नेपालमा प्रयोगमा आएका कोभिसिल्ड र भेरोशिल ...
हिमाली जिल्ला हुम्लामा कोरोना गाउँ गाउँमा फैलिन नदिनका लागी जिल्लाका गैर सरकारी संस्थाहरु जनताको जिउज्यानको सुरक्षाका लागी कोरोना प्रतिरोधात्मक स्वास्थ्य सामाग्री वितरण गर्न थालेका छन् । यसै बीच आधारा विकास हुम्लाले सिमकोट गाउँ पालिका वडा नं ५ र ६ ...
हिमाली जिल्ला हुम्लामा सुद्ध खानेपानीको पहुँच पुग्न थालेको छ । जिल्लाको एक गैर सरकारी संस्थाले खानेपानी सरसफाइका क्षेत्रमा कार्यक्रम संचालन गरी जिल्लाका ग्रामिण भेग सम्म खानेपानीको पहुँच पुर्याएको छ । यसै विच नाम्खा गाउँ पालिकाको वडा नं १ ताङगीनगाउँमा ग्रामिण ...
हुम्ला हिमाली जिल्ला हुम्लामा सुद्ध खानेपानीको पहुँच पुग्न थालेको छ । जिल्लाको एक गैर सरकारी संस्थाले खानेपानी सरसफाइका क्षेत्रमा कार्यक्रम संचालन गरी जिल्लाका ग्रामिण भेग सम्म खानेपानीको पहुँच पुर्याएको छ । यसै विच नाम्खा गाउँ पालिकाको वडा नं ३ लामागाउँमा ...
हुम्ला गत जेठ २० गते कर्णाली प्रदेश सरकार,मन्त्रिपरिषदको निर्णयले स्वास्थ्य सेवा कार्यालयबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र छुट्टिएको छ ।अब जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, हुम्लाले कोरोना प्रभावित विरामीहरूको लागि निःशुल्क रूपमा शक्तिबर्धक आयुर्वेद ओैषधिहरू तत्काल वितरण गर्ने भएको सोही कार्यालय प्रमुख ...
जिल्लामा पहिलो पटक व्यवसायीक लसुन खेती सुरु गरिएको छ । लसुनको उत्पादन राम्रो हुने र आम्दानी पनि हुने भएपछि यसको व्यवसायीक खेती सुरु गरिएको हो । चार रोपनी जग्गामा पहिलो पटक लसुन खेती सुरु गरेको सिमकोट गाउँपालिका– ३ को लाङ्दु ...
हुम्ला नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ । आइतबार पार्टीको तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीले शपथ लिएका छन् । २०७४ को निर्वाचनपछि नेपाली कांग्रेस पहिलोपटक सरकारमा गएको हो । जलस्रोत तथा उर्जा विकासमन्त्रीमा दिनबन्धु श्रेष्ठ र सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसीले शपथ ...