हिमाली जिल्ला हुम्लामा कोरोनाको वन्दा वन्दी खुलेपछी झन वढी संक्रमित थपिन सक्ने भन्दै स्वास्थ्य सुरक्षाका सामाग्री तथा प्रचार प्रसारका कार्यक्रमलाई पहिलो प्राथामिकतामा राखिएको छ । जिल्लामा स्थापित सरकारी तथा गैर सरकारी संस्थाले स्वास्थ्य सामाग्री बितरणलाई पहिलो प्राथामिकतामा राखेका छन् । ...
हुम्ला जीन्दगी अधुरो बनाई छोडी बाईगई माया देउडा गीत हुम्लामै छायाँङकन भएको छ । स्थानीय गायक मन बहादुर थापाको शब्द र संगितमा तयार भएको देउडा गीत स्थानीय श्रोत साधान सहित हुम्लामै छायाँङकन भएको हो । कर्णालीको वनपाखाँमा गुनगुनाउदै आएका देउडा ...
हुम्लाको क्षेत्र नम्वर ख मा रहेको नाम्खा गाउँ पालिकाको गाउँ सभा सम्पन्न भएको छ । गाउँ सभा अषाढ १८ गते सम्पन्न भएको सोही गाउँ पालिकाका प्रमुख प्रशासकिए अधिकृत धर्मराज न्यौपानेले बताएका छन् । उक्त गाउँ पालिकाले सोही गाउँ पालिकाको हिल्सा ...
हुम्ला दुर्गम जिल्ला हुम्लाको मालपोत कार्यालय डिजिटल प्रविधिको जोम मिटिङबाट उत्घाटन हुने भएको छ । उक्त कार्यालयले अषाढ २० गतेबाट हुम्ला जिल्ला मालपोत कार्यालयका सम्पुर्ण काम डिजिटल प्रविधिबाट संचालन गर्ने सोही कार्यालयका निमित्त कार्यालय प्रमुख रविन्द्र शाहीले बताएका छन । ...
हुम्ला माथिबाट ढुङ्गा खस्दा विद्यालयमा क्षेती पुगेको छ । क्षेती हुने विद्यालयमा खार्पुनाथ गाउँ पालिका वडा नं ५ नौधारा आधारभुत निम्न माद्यामिक विद्यालय दुर्पा हुम्रला रहेको छ । विद्यालयको माथि चोखेधारा भन्ने ठाउँबाट आषाढ १७ गते राती खस्दा सो विद्यालयमा ...
हिमाली जिल्ला हुम्ला जिल्ला अदालतमा न्याय छिटो छरितो प्राप्त भएको सेवाग्राहीले अनुभुती गरेको जिल्लामा आयोजित एक कार्यक्रममा सेवाग्राहीले बताएका छन् । सेवाग्राहीका अनुसार प्रक्रियागत रुपमा जाँदा केही ढिलाइ भए पनि यो पछिल्लो समय न्यायमा सेवाग्राहीको पहुच पुग्न थालेको वताएका छन् ...
हुम्ला खार्पुनाथ गाउँ पालिकाले गाउँ सभामा घोषणा गरे अनुरुप पालिका भित्रका स्थानियवासीहरुलाई स्वास्थ्य विमा गर्ने कार्य सुरु गरेको छ । ५ वटा वडा पालिका रहेको खार्पुनाथ गाउँ पालिकाले जिल्लामै पहिलो पटक आफ्ना नागरीको स्वास्थ्य विमा गर्ने कार्य सुरु गरेको खार्पुनाथ ...
यस अघि वन्दा वन्दी रहेको हुम्ला जिल्ला सुक्रबारबाट पुर्णरुपमा खुल्ला हुने भएको छ । पछिल्लो पटक अषाढ १० गते हुम्ला जिल्लालाई ७ दिनको लागी थप गरेको वन्दा वन्दी विहिबार राती १२ वजेबाट सकिदै छ । आज अषाढ १७ गते जिल्ला ...
१० दिने वेकरी तालिमको आज अनुगमन गरिएको छ । जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले अनुगमन गरेका थिए । १० दिने वेकरी तालीमको आज आठौ दिनको अनुगमनमा सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामा सहायक प्रमुख जिल्ला अधिकारी दसर्थ राई संचारकर्मी ...
जिल्लाको एक गैर सरकारी संस्थाले कोरोना विरुद्धको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । उक्त सामाग्री खार्पुनाथ गाउँ पालिकालाई हस्तान्तरण गरिएको खवर प्राप्त भएको छ । जिल्लामा कोरोनाका संक्रमित वढ्दै गए पछि त्यसको रोकथामका लागी उक्त समाग्रि आधार बिकास हुम्लाले बितरण ...