२ वटा विद्यालयका १ सय ८६ जना विद्यार्थीको स्वास्थय परिक्षण

कोरोनाका संक्रमित हुम्लामा वढी रहेको छ । यो पछिल्लो समय हुम्ला जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ३४ पुगेको छ । कोरोना संक्रमित यति वेला होम आइसोलेसनमा वसी स्वास्थ्य चेक जाँच तथा स्वास्थ्यकर्मीको सर सल्लाहमा औषधीको सेवन गरि रहेका छन । ...

पितृदेवो भवः भन्ने शास्त्रीय वचन , आज बुबाको मुख हेर्ने दिन

भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी ...

१ सय ११ पसु वस्तुलाई भ्यागुत्ते र चरचर रोग विरुद्धको खोप

१ सय ११ पसु वस्तुलाई भ्यागुत्ते र चरचर रोग विरुद्धको खोप लगाइएको छ । उक्त खोप हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं ३ रातामाटा भन्ने ठाउँमा लगाइएको हो । सो ठाउँमा पालिएका घरपालुवा पशु वस्तुमा भ्यागुत्ते र चरचर रोग देखिए ...

राष्ट्रिय बाणिज्य बैङक सिमकोट शाखाको नाफा दोब्बर

राष्ट्रिय बाणिज्य बैङक सिमकोट शाखाको नाफा अघिल्लो वर्ष भन्दा झण्डै दोब्बर बृद्धि भएको हो । जोखिममा रहेको कर्जालाई बैंकले असुली र नविकरण गर्न सफल भएपछि नाफा दोब्बर बृद्धि भएको हो । बैङकका प्रबन्ध सविता शाहीले आर्थिक वर्ष ०७८।०७९ मा बैंकले ...

स्वास्थ्य क्षेत्रमा उत्कृट कार्य गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सम्मानित

स्वास्थ्य संस्थाको वार्षिक प्रगती समिक्षा गोष्ठी संचालन गरिएको छ । उक्त गोष्ठी हुम्ला नाम्खा गाउँपालिकाको स्वास्थ्य संस्थाको गरिएको स्वास्थ्यकर्मी सागर लामाले बताएका छन् । लामाका अनुसार आर्थिक वर्ष ०७८।७९ को गरिएको हो । भाद्र २ र ३ गते गरिएको वार्षिक ...

प्रदेश सरकारवाट प्राप्त सोलार स्वास्थ्य चौकी, विद्यालय र गाउँपालिकामा जडान

प्रदेश सरकारवाट प्राप्त सोलार स्वास्थ्य चौकी, विद्यालय र गाउँपालिकामा जडान कार्य सम्पन्न गरिएको छ । खार्पुनाथ गाउँपालिका केन्द्र याँङचु वजार र सोही गाउँपालिकाको वडा नं ५ को स्वास्थ्य चौकीमा जडान गरी वत्ती झिलीमिली भएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक ...

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक

आगामी मंसीर ४ गते हुनगई रहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय हुम्लाले जिल्लका सरोकारवालापक्ष संगको अभिमुखीकरण कार्यक्रममा सो जानकारी गरिएको हो । कार्यालयका सुचना अधिकारी ...

नेपाल पत्रकार महासंघ हुम्ला शाखाद्धारा जग्गा खरिद

नेपाल पत्रकार महासंघ हुम्ला शाखाद्धारा जग्गा खरिद गरिएको हो । हालसम्म भाडामा कार्यालय सञ्चालन गर्दै आएको शाखाले आफ्नो भवन निर्माणका लागि नयाँ जग्गा खरिद गरेको हो । महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतका अनुसार महासंघले पहिलो पटक आफ्ना नाममा जग्गा ...

भाद्र ६ गते हुम्लाका ३ वटा गाउँपालिकामा मसाल जुलुस

नेकपा माओवादी विप्लब पार्टीले एक दिन नेपाल वन्दको घोषणा गरेको छ । उक्त पार्टीका हुम्ला जिल्ला जनसरकार प्रमुख विश्वदिपका अनुसार भाद्र ७ गते नेपाल वन्दको घोषणा गरिएको बताएका छन् । भाद्र १ गतेबाट सुरु भएको विभिन्न चरण अन्तरगतका कार्यक्रमहरुमा भाद्र ...

विकास कार्यदलमा कार्यरत सैनिकको भिरबाट लडेर मृत्यु

कर्णाली करिडोर निर्माणका लागि हुम्ला खार्पुनाथ गाउँपालिका-१ लालिबगरमा रहेको नेपाली सेनाको विकास कार्यदलमा कार्यरत एक सैनिकको मृत्यु भएको छ ।‍ कर्णाली करिडोर निर्माणका क्रममा चट्टाने भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा चिप्लिएर प्राविधिक अमल्दार टिकाराम लामिछानेको ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९