हुम्ला, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा जेठ ८ गतेबाट हुम्लाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एयरलाइन्स, बैंक र संञ्चारकर्मी लगायतका व्यक्तिहरुको पिसिआर परिक्षण सुरु गरेको छ । जिल्लामा रहेका क्वारेन्टाइन स्थलहरुमा अनुगमन तथा त्याँहाका समस्याहरुको बारेमा बुझ्नका लागि लगातार खटि रहनु पर्ने ...
हुम्ला हुम्लाका ५ वटा गाउँपालिकाबाट संकलन गरेर जुम्ला लगिएका स्वाबको पिसिआर प्रबिधिबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। भौगोलिक बिकटताले दुर्गमका गाउँपालिका केन्द्रमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको टोलीले गत मंलगबार हेलिकोप्टरबाट ती स्वाब संकलन गरेर जुम्ला लगेको थियो। हुम्लाबाट ...
सञ्चार समाचारदाता हुम्लाः हुम्लामा आरडिटी परिक्षणमा पोजेटिभ देखिएको एक जना ब्यक्तिको रिपोर्ट पिसिआर परिक्षण गर्दा नेगेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आउदा पिसिआर परिक्षणका लागि प्रतिष्ठानमा पुगेको उक्त रिपोर्ट बुधवार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा रिर्पोट नेगेटिभ ...
हुम्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादर सिंहले क्वारेन्टाइनमा रहँदै आएका व्यक्तिमध्ये २२६ जनाको सङ्कलन गरिएका स्वाब पिसिआर परीक्षणका लागि सुर्खेत पठाईएकोमा रिपोर्ट नेगेटिभ आएको बताएका छन् । यी स्वाब आधादेखि पाँच घण्टासम्म पैदल लाग्ने क्लारेन्टाइनमा रहेका व्यक्तिहरूको सङ्कलन गरी ...
काठमाण्डौ महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोनाको पुष्टि भएपछि कालिमाटी वृत्त र त्यहाँ भित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय, बल्खु, स्युचाटारमा रहेको कार्यालयलाई सिल गरिएको छ । महानगरीय प्रहरी ...
काठमाण्डौ अब कोरोना भाइरसको लक्षण नदेखिए पनि शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको छ । स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दरमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले ...
हुम्ला आज थप २७ जनामा नोबेल कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाका प्रवक्ता डा विकास देवकोटाका अनुसार काठमाडौँमा ३ र भक्तपुर तथा ललितपुरमा ...
हुम्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट ४१ जनाको स्वाव संकलन हेलिकप्टरबाट जुमला लगीएको छ । माननिय सांसद छक्क बहादुर लामा र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलको पहलमा नाम्खा गाउँपालिकाबाट ४१ जनाको स्वाव संकलन गरी थप परीक्षणका लागी कर्णाली विज्ञान ...
हुम्ला हुम्लाको तल्लो क्षेत्रमा रहेका चारवटा गाउँपालिकाबाट कोरोना संक्रमण पत्ता लगाउनका लागी चार सय जनाको स्वाव संकलन गरीने भएको छ । मंगलबार देखि तिल्लाको तल्लो सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिका गरी यि चारवटा गाउँपालिकाबाट प्रत्येक पालिकामा एक सय जनाको ...
हुम्लाः ६ महिना देखि स्वास्थ्य किलिनिङ कार्यालय सहयोगीको भरमा संचालन हुदै आएको छ । स्वास्थ्य कर्मी विना नै संचालन हुनेमा चंखेली गाउँ पालिका वडा नं ६ पुमा स्वास्थ्य किलिनिङ रहेको छ । २०७६ सालको मंसिर महिना यता उक्त स्वास्थ्य किलिनिङमा ...