कोरोना संक्रमणको नमूना परिक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउ गाउ

हुम्ला क्वारेन्टाईनमा रहदै आएका ब्यक्तिहरुको कोरोना संक्रमणको नमूना परिक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँ गालिका तर्फ लागेको छ । शुक्रबारबाट अबधि पुरा भएका ब्यक्तिको कोरोना संक्रमणको परिक्षण गर्नु पर्ने हुदा चिकीत्सक सहितको टोली गाउँपालिकामा परिचालन भएको हो । माथिल्लो हुम्लाको खार्पुनाथ ...

आधार नेपाल र रेडियो कैलास एफ एम १०३।४ मेगाहर्जले दुर शिक्षा कार्यक्रम संचालन

हुम्ला आधार नेपाल र रेडियो कैलास एफ एम १०३।४ मेगाहर्जले दुर शिक्षा कार्यक्रम संचालन गरिने भएको छ । जिल्लामा नेट इन्टर नेट पौहुच नभएको ठाउँमा सहजै रेडियोबाट विद्यार्थीले सुनेर आफ्नो शिक्षा हाँसिल गर्न सकुन भन्ने हेतुले उक्त कार्यक्रम संचालन गर्न ...

किट अभावमा कोरोना परीक्षण प्रभावित

हुम्ला हुम्लाको सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिका भित्रका क्वारेन्टाइनमा कोरोना संक्रमण परिक्षण किटको अभाव भएको छ । किट अभाव भएपछि अब क्वारेन्टाइनमा बसेकाहरुलाई घर फर्काउने विषयमा सरोकारवाला निकाय नै अन्यौलमा परेको छ । विभिन्न ठाउँबाट आएका सैयौँ हुम्लीहरु क्वारेन्टाइनमा बसिरहेका ...

खोप अभियान सञ्चालन गर्न सर्वोच्चको आदेश

काठमाडौं बालबालिकालाई दिइने खोप कार्यक्रम सुरक्षित साथ सञ्चालन गर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले खोप कार्यक्रमलाई सञ्चालन गर्न अन्तरिम आदेश दिएको हो । सरकारले कोरोना भाइरसको संक्रमण हुने डरले केही समयका लागि बालबालिकाहरुलाई ...

बजेट परम्परागत ढङ्गबाट आएको सांसदहरुकाे भनाइ

काठमाण्डौ  आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरुले बजेट परम्परागत ढङ्गबाट आएको जीकिर गरेका छन् । सांसदहरुले अहिलेको बजेट पूर्णरुपमा कोरोना महामारी नियन्त्रणका लागि केन्द्रित हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । छलफलमा नेपाली ...

लिपुलेक विवाद : सरकारले भारतीय राजदूतलाई दियाे कुटनीतिक ‘नाेट’

काठमाण्डौ – भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक बनाएकोप्रति नेपाल सरकारले आपत्ति जनाएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर यसबारेमा कुटनीतिक नोट दिनुभएको मन्त्रालयले जनाएको छ ।  नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेकोप्रति ...

नाकामा दुई हजार नेपाली अलपत्र

भारतमा लकडाउन केही खुकुलो भएसँगै नेपाल फर्कनेको संख्या बढ्न थालेको छ । स्वदेश फर्किएका दुई हजारभन्दा धेरै नेपाली सुनौली नाकामा अलपत्र परेका छन् । सोमबार मात्रै भारतका विभिन्न ठाउँबाट तीन सयभन्दा धेरै नेपाली बेलहिया नाकामा आइपुगेका छन् । गोरखपुरसम्म बस र ...

कोरोना संक्रमित संख्या नेपालमै १२१ पुगे

काठमाण्डौ सोमबार नोपालमा थप ११ जनामा कोरोना संक्रमित देखिएपछि नेपालमा संक्रमितको संख्या एक सय २१ पुगेको छ। सोमबार बिहान कपिलवस्तुका १० जना व्यक्तिमा संक्रमण देखिँदा दिउँसो थप एक जना व्यक्तिमा संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९