नेपाली काँग्रेसका पुर्व वडा इकाइ उप सभापतीको निधन

नेपाली काँग्रेसका पुर्व वडा इकाइ उपसभापतीको मृत्यु भएको छ । मृत्यु हुनेमा खार्पुनाथ गाउँपालिका वडा नं ५ का पुर्व वडा इकाइ सभापति देव सिह रहेका  छन् । उपसभापति सिहको ६२ वर्षको उमेरमा कालगति मृत्यु भएको हो । सिंह खार्पुनाथ गाउँपालिका ...

१ करोड १८ लाखमा निर्माण भएको खानेपानीको अनुगमन

१ करोड १८ लाखमा निर्माण भएको खानेपानीको सरोकारवाला निकाय द्धारा अनुगमन गरिएको छ । अनुगमन कर्णाली प्रदेश हुम्ला जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाको गरिएको हो  । नाम्खा गाउँपालिका केन्द्र यालबाङका लागी निर्माण भएको खानेपानीको अनुगन जनप्रतिनिधि, राजनितिक दल, पत्रकार, सुरक्षाकर्मी ...

हुम्ला जिल्ला अदालतद्धारा ८२.४२ प्रतिसत मुद्दा फर्छौट

हुम्ला जिल्ला अदालतमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । हुम्ला जिल्ला अदालतका न्यायाधीश शम्भु प्रासद बरालको अध्यक्षता र श्रेस्तेदार ज्ञानबहादुर खत्री लगाएत हुम्ला जिल्लामा स्थापित पत्रकारहरुको उपस्थितमा उक्त अन्तरक्रिया कार्यक्रम संचालन भएको हो । अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष ०८०।०८१ ...

हुम्लामा पशु पालन व्यवसाय लोप हुँदै

हुम्ला जिल्लामा पशु पालन व्यवसाय लोप हुँदै गएको छ । जिल्ला सकारी तथा गैर सरकारी कार्यालयहरुले पशु पालनका लागी लाखौ रकम लगानी गरे पनि जिल्लामा पशु पालन व्यवसाय लोप हुँदै गएको पाइएको छ । यस अघि हुम्ला जिल्लाकै जिल्ला सदरमुकाम ...

सर्केगाड गाउँपालिकाले किसानलाई अनुदानमा कृषि सामग्री

हुम्लाको सर्केगाड गाउँपालिकाले किसानलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । कर्णाली प्रदेशको विशेष अनुदान अन्तर्गत खेती प्रवर्द्धन तथा एक घर एक करेसाबारि कार्यक्रमा रहि गाउँपालिकाले सत प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायले ...

सामुदायिक विद्यालयलाई ल्यापटप, प्रिरिन्टर, सोलार र स्मार्ट बोर्ड

हुम्लाको सर्केगाड गाउँपालिकाले गाउँपालिका भित्र रहेका बत्तीस सामुदायिक विद्यालयलाई ल्यापटप, पिरिन्टर, सोलार र स्मार्ट बोर्ड उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयबाट माग भई आएका निवेदनका आधारमा आवश्यक सामग्रीहारु वितरण गरिएको हो । विद्यालयको तह अनुसार सञ्चालनमा रहेका ...

खार्पु दोजाम कर्णाली नदीमा वनेको झुलुङगे पुल अति जिर्ण

हुम्लाको खार्पुनाथ  दोजाम कर्णाली नदीमा वनेको झुलुङगे पुल यति वेला अति जिर्णको अवस्थामा पुगेको छ । उक्त पुलमा नेपालगन्ज सुर्खेत लगाएतका सहरबाट निर्माण सामाग्री, पसल व्यवसायीका गरुङ्गा सामाग्री र इन्धनका ड्रम सोही पुलबाट तारिदा उक्त पुल जिर्ण भएको खार्पुनाथ गाउँपालिका ...

सामुदायिक सिकाई केन्द्रका लागी कृषि सामाग्री

सामुदायिक सिकाई केन्द्रका लागी आवश्यक पर्ने विभिन्न किसिमका कृषि सामाग्रीहरु वितरण गरिएको छ । सहकारी संस्थालाई वितरण गरिएका सामाग्रीमा गार्डेन पाइप, बाल्टी, नंग्रे, स्प्रिङकल , कुटो, स्प्रे ट्यांक, ड्रम रहेको लघुवित्त सहकारी विकास अधिकृत रमेश बहादुर शाहीले बताएका छन् । ...

जिल्ला प्रशासन कार्यालयमा ४ वटा मुद्दा दर्ता भइ फर्छौट

जिल्ला प्रशासन कार्यालय हुम्लाको निरिक्षण गरिएको छ । हुम्ला जिल्ला अदालतका न्यायाधीश शम्भु प्रसाद बरालको संयोजनमा उक्त कार्यालयको निरिक्षण गरिएको हो । सुक्रबार दिनको १ वजे गरिएको निरिक्षणमा हुम्ला जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्री, नायव शुब्बा विषन रोकाया र तामेलादार ...

हुम्लाको यारी नाका भएर १ सय ५० विदेशी मासरोवर कैलास तर्फ

नेपालगन्ज हुँदै हुम्ला सिमकोट भएर मानसरोवर कैलास जाने विदेशी पर्यटकको संख्या १ सय ५० जना पुगेको छ । उनीहरु बैशाख १ गते देखि जेठ २५ गते सम्मको हुम्लाको सिमकोट हुदै मानसरोवर कैलास गएका हुन । नाम्खा गाउँपालिका वडा नं ५ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९