फोटोग्राफर देबेन्द्र बहादुर शाहीको पहलमा स्वास्थ्य सामाग्री सहयोग

हुम्ला खार्पूनाथ गाउँपालिकाका लागि कोरोना भाइरस कोभिण्ड १९ संक्रमण विरुद्धका स्वस्थ सामग्री सहयोग गरिएको छ । प्रारम्भ सामाजिक संस्था ललितपुर, आनी छोइङ डोल्मा फाउण्डेशनको आर्थिक सहयोग, पर्यटन प्रवर्तक, फोटोग्राफर तथा खार्पुनाथ गाउँ पालिका वडा नं ५ याङचुका स्थानीय बासिन्दा देबेन्र्द ...

शनिवार मात्रै सिमकोट गाउँ पालिकाले ६१ जनाको पिसिआर

हुम्ला शनिवार मात्रै सिमकोट गाउँ पालिकाले ६१ जनाको पिसिआर विधिबाट स्वाव संकलन गरेको छ । नेपाल सरकारले पिसि आर तथा आरडिटिका स्वास्थ्य सामाग्री नपठाए पछि सिमकोट गाउँ पालिकाले आफै खरिद गरेको थियो । उक्त गाउँ पालिकाले यसअघी ८ सय २५ ...

चिनले हुम्लाको नाम्खा गाउँ पालिकालाई कोरोना संक्रण विरुद्धको सामाग्री सहयोग

 हुम्ला चीन बुराङ काउण्टीको स्थानीय सरकारले नेपालको नाम्खा गाउँपालिकालाई कोरोना संक्रमण बिरुद्ध प्रयोग हुने स्वास्थ्य सामाग्री सहयोग गरेको छ । केही समय अगाडी हिल्सामा दुई देशका स्थानीय प्रतिनिधि बिच भएको अनौपचारिक छलफलमा ती सामाग्री सहयोग गर्ने चिनीयाँ पक्षको प्रतिबद्धता अनुसार ...

प्रतिक्षालय बन्दै फोहोर फाल्ने डंपिङ्

जिल्लाको मुटु मानिने सिमकोट बजार दुर्गन्धित बनेको छ । माथिललो बजार एर्पोट चोक नजिक रहेको लोकतन्त्र चोकमा बनाइएको प्रतिक्षालयमा फोहोर दिनप्रतिदिन थुपारिदैछ । विहानै देखि भिडभाड हुने लोकतन्त्र चोकमा अहिले बन्दाबन्दीका कारण फोहोरको थुप्प्रो लाग्ने गरेको छ । एका तिर ...

क्वारेन्टाइन स्थलबाटै विज्ञप्ती

सिमकोट गाउँपालिकाले क्वारेन्टाइन व्यवस्थित बनाउन नसकेको भन्दै आजै क्वारेन्टाइन बसेका नागरीकहरुले विज्ञप्ती जारी रहेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड (१९) बाट नेपालमा पनि दिनप्रति दिन संक्रमित बढ्दै गएका छन् । अध्ययन, रोजगारी तथा औषधि उपचारका ...

भर्चुअल शिक्षण पद्धतीको पहुँच भन्दा बाहिर हुम्लाका बिधार्थी

हुम्ला शिक्षा तथा मानब श्रोत केन्द्रले असार १ गतेबाट सुरुवात गरेको भर्चुअल शिक्षण पद्धतीको पहुँच भन्दा हुम्लाका आधिकाँस बिधार्थी बाहिर रहेका छन । अधिकाँसको घरमा टेलिभिजन र रेडियोको सुबिधा नभए पछि अहिलेका शिक्षण पद्धतीबाट बिधार्थीहरुले बाहिर रहनु परेको हो । ...

पिसिआर परिक्षणको दायरा बढाउन माग, काँग्रेसद्धारा ज्ञापन पत्र पेश

जिल्लामा उद्धार गरि ल्याएका ब्यक्तिहरु आरडिटी परिक्षण नगरि पिआिर परिक्षणको ब्यबस्था गर्न माग गर्दै हुम्ला काँग्रेस स्थानीय प्रशासन मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पेश गरेको छ । काँग्रेस पार्टीको केन्द्रीय नीति अनुसार जिल्ला सदरमुकाममा ज्ञापन पत्र पेश गरेको हो । ...

७ सय ६७ जना बालबालीकालाई दादुरा रुवेला खोप

राज शाही हुम्लाः   हिमाली जिल्ला हुम्लामा दादुरा रुवेला खोप संचालन भएको छ । हुम्ला जिल्लाका ७ वटा गाउँ पालिका मध्य खार्पुनाथ गाउँ पालिकाले उक्त खोप लगाउने कार्य सम्पन्न गरेको सोही गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख बलीराज शाहीले बताएका छन् । ...

गाउँ गाउँमा कोरोनाबारे जनचेतना फैलाउदै, हुम्लाका संघसंस्था

हुम्ला, गाउँ गाउँमा सिंहदरबार आएको भनिएता पनि हुम्लाका अधिकांस गाउँहरुमा यसका बारेमा अझै अनविज्ञ नै छन् । स्थानीय तह (सरकार) भनेर चिनिएको स्थानीय तहले कोभिड १९ सम्बन्धि ध्यान नदिएपछि जिल्ला रेडक्रस सोसाइटी हुम्लाले जेठ २२ गतेदेखि कोरोना सम्बन्धि जनचेतना मुलक ...

थप ३३४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित छब्बीस सय नाघ्यो

काठमाण्डौ नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार ६३४ पुगेको बिहीबार मन्त्रालयले जनाएको हो । नियमित मिडिया ब्रिफिङमा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९