एक घरमा आगलागी हुँदा करिव ३ लाख वरावर धनमालको क्षेती भएको छ । जिल्लाको मध्य क्षेत्र हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं ८ रादेव गाउँको लेख सकचरा भन्ने ठाउँमा आगलागी भएको हो । वर्षा मसौममा गर्मी छल्न र लेखमा ...
हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाले खोलेको रोजगार सहायक पदको प्रारम्भिक योग्यताको सुचि प्रकासित गरेको छ । यस अघि उक्त गाउँपालिकाले रोजगार सहायकको लागी विज्ञापन आब्हान गरेको थियो । सोही बमोजिम उक्त पदका लागी ३ जनाको उम्मेदवारी परेको थियो । जसमा कविन्द्र ...
हुम्ला जिल्लामा नेपाल लोकतान्त्रीक पर्यटन व्यवसायी संघ जिल्ला कार्यसमिति गठन गरिएको छ । लोकतन्त्रवादी पर्यटन व्यवसायीको भेलाले कोनदोर्जी लामाको सभापतित्वयमा १७ सदसिय जिल्ला तदर्थ समिति गठन गरेको हो । जसको उपसभापतिमा मिमबहादुर तामाङ, कोषाध्यक्षमा छिरिङ लामा, सचिवमा छक्कबहादुर लामा सहित ...
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७ अनुसार प्रत्येक बालबालिकालाई आफ्नो बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकबाट उचित हेरचाह, संरक्षण, पालनपोषण र माया प्राप्त गर्ने अधिकार हुन्छ। बालबालिकाको हेरचाह, संरक्षण तथा पालनपोषण गर्ने सम्बन्धमा बाबुआमाको समान दायित्व हुन्छ तर ...
कसैलाई पक्राउ गर्नु भनेको पक्राउमा परेको व्यक्ति अपराधीसावित हुनु हैन । अपराधी हो वा हैन भन्ने कुरा अनुसन्धान गरेपछि मात्र थाहा हुन्छ । त्यसैले अनुसन्धान पूरा नभई कसैलाई अपराधीको नजरले हेर्नु गलत हो । अनुसन्धानपश्चात् अपराधी शंका गरिएको व्यक्ति अपराधीसावित ...
हुम्ला जिल्लाका जनप्रतिनिधि जनताका लागी उदारणीय बन्दै गइ रहेका छन् । स्वत स्फुरतरुपमा काम गर्न पाएमा हुम्लाका जनप्रतिनिधिले पनि जनताको हितका लागी काम गर्न सक्छन् भन्ने उदारण खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरतजंग शाहीले यति वेला गरि ...
हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ५ को पहिलो बैठकले वडा नं ५ का कुनै पनि व्यक्तीले मृत्युबरण गरेमा १० हजार किरिया खर्च दिने निर्णय गरेको थियो । वडा अध्यक्ष भरतजंग शाहीको अध्यक्षतामा वसेको पहिलो बैठकले गरेको निर्णय हाल क्रमस ...
हुम्ला जिल्ला अदालतको सहकार्यमा लेखापढी व्यवसायी प्रमाण पत्रको लागी सुचना जारी गरिएको छ । हुम्ला जिल्लामा स्थापित न्यायीक निकाय तथा अर्ध न्यायीक निकायमा मुद्दाको मसौदा गर्ने जग्गा रजिष्टेसन लगाएतका लिखत लेख्न पाउनका लागी सहज होस भन्ने हेतुले नेपाल बार एसोसियसन ...
चुनावका वेला दिएको आश्वासन जनप्रतिनिधिले पुरा गर्न थालेका छन् । चुनाव जित्नकै लागी जनतालाई विभिन्न आश्वासन दिने जिति सके पछि केही नगर्ने भन्ने जनताको गुनासोलाई यति वेला हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरत जंग शाहीले ...
हुम्ला सिमकोट गाउँपालिका–५ को बालमन्दिर माध्यामिक विद्यालयमा आईसिटी ल्याब स्थापना भएको छ । सो ल्याब स्थापना हुँदा शिक्षक तथा बिधार्थीहरुलाई कम्प्युटर शिक्षा पठन पाठनमा सहज भएको हो । कक्षा आठमा अध्ययनरत छात्र युवराज रोकायाले पहिले नै स्थापना भएको आईसिटी ल्यावमा ...