हुम्ला बाढी पहिरो पिडित १३ घर परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । सामाग्री अदानचुली गाउँ पालिका वडा नं ५ करकाइ गाउँका बाढि पिडितलाई वितरण गरिएको हो । सामाग्रि नेपाल रेटक्रस सो साइटी जिल्ला शाखा हुम्लाले वितरण गरेको हो । ...
हुम्ला शनिबार बाँकेको नोपलगञ्जबाट समिट एयरमा हुम्ला आएकी सर्केघाड गाउँपालिका वडा नम्बर ५ गोठीकी २१ वर्षिय किशोरीमा कोरोना संक्रमण पुष्टी भएपछि हुम्ला ग्रीनजोनबाट रेड जोनमा प्रवेश गरेको हो । सुक्रबार कोहरलपुर ल्यावमा संकलन गरिएको स्वावको नजिता पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यालय ...
हुम्ला १ सय ७ औ विपि जयन्ती विशेष एक हप्ते कार्यक्रमको अवसरमा कोरोना संक्रमण सन्दर्भ सरकारको भुमिका र हाम्रा दृष्टीकोण विषयक जुम मिटिङ कार्यक्रम संचालन गरिएको छ ।नेपाली काँग्रेस कोरोना अनुगमन समितिको आयोजनामा संचालन भएको थियो । कोरोना अनुगमन समितिका ...
हुम्ला चीनसंगको नाका ताकु लेकमा यसपाली द्धिपक्षीय ब्यापार ब्यबसाय सञ्चालन हुन सकेन । कोरोना संक्रमणको कारण चिनीया सुरक्षाकर्मीले चीनका ब्यापारीलाई सिमानामा आउन नदिएपछि ब्यापार हुन नसकेको हो । हुम्लाका ब्यापारी देखि स्थानीय सबैले नेपाल र चीनको नाका सिमकोट गाउँपालिका वडा ...
हुम्ला हिमाल पारीको गाउँ भनि चिनिएको लिमिमा पठन पाठन जारी रहेको छ । लिमिमा ३ वटा गाउ रहेको र जाँहा मानिसहरुको आवत जावतमा निकै कम रहेको नाम्खा गाउँ पालिका वडा नं ६ लिमीका २ वटा विद्यालयमा हाल पठन पाठन भई ...
हुम्ला हिमाली भेग हुम्लामा जडीवुटीको मौसम सुरु भएको छ । विश्वमा फैलिएको कोरोना भाइरस कोभिण्ड १९ का कारण रोजगारीका लागी जिल्ला बाहिर जान नपाएका गाउँ घरमै बसेका वेरोजगार बालबालिका देखि वृद्ध सम्म वन जंगलमा जडिवुटी निकाल्न गएका छन् । जिल्लाको ...
हुम्ला जिल्लामा भुस्या कुकुरको विकविकी वढेको छ । जिल्लाका ७ वटै गाउँ पालिकामा भुस्या कुकुरको संख्या वढे पछि स्थानियवासीलाइ एक ठाउँबाट अर्को ठाउँ सम्म आवत जावत गर्न समेत समस्या भएको छ । कुकुर समुह बनाइ वस्ने मानिसहरु आवत जावत गर्दा ...
हुम्ला हुम्ला खार्पुनाथ गाउँ पालिका वडा नं ४ का वडा अध्यक्षको निधन भएको छ । वडा अध्यक्षको विहिबार नेपालगन्जबाट रिफर गरी काठमाण्डौ उपचार गर्न लिने क्रममा बाटोमा मृत्यु भएको खार्पुनाथ गाउँ पालिका लेखा शाखा प्रमुख विशाल वोहोराले बताएका छन् । ...
हुम्ला राष्ट्रिय सडक संजाल नजोडिएको हिमाली जिल्ला हुम्लामा विरामीको उपचारमा सास्ती खेप्नु परि रहेको छ । हुम्ला जिल्लामा भएका गाउँ पालिकामा सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुनु र विज्ञ चिकित्सकको अभावमा सिकिस्त विरामी भए जिल्ला अस्पालको भरमा बाँच्नु पर्ने अवस्था रहेको ...
हुम्ला कोरोना भाइरस कोभिण्ड १९ ले सर्वत्र वन्द भए पछि त्यसको वढी असर शैक्षिक क्षेत्रलाइ परेको छ । शैक्षिक क्षेत्र गत चैत्र ११ गतेबाट नै वन्द भएका छन् । यसले गर्दा विद्यार्थीको पठन पाठन कार्य पुर्णरुपमा ठप्प भएको छ । ...