हुम्ला जिल्ला अस्पताल हुम्लाले २ जना पहिलाका कोरोना संक्रमित सहित ४६ जनाको स्वाव संकलन गरेको छ । उक्त स्वाव पिसि आरको लागी संकलन गरिएको जिल्ला अस्पतालका सुचना अधिकारी भक्ति फडेराले बताएका छन् । यस अघि कोरोना संक्रमण देखिएकाको स्वास्थ्य अवस्था ...
हुम्ला हुम्ला जिल्लामा प्रजातान्त्रीक बिचार समाज गठन गरिएको छ । लोकतन्त्र, समाजबाद , कानुनी राज्य, मानब अधिकार, मौलिक हक अधिकारको पुर्णरुपमा परिपालना गर्नका लागी उक्त विचार समाज गठन गरिएको हो । लोकतन्त्र, समाजबाद , कानुनी राज्य, जस्ता आधारभुत सवालमा बिगत ...
हुम्ला पुर्ब मन्त्री एवं नेपाली काँग्रेसका नेता जीवन बहादुर शाही नेपाल र चीनको बिबादित भनिएको भुमिको स्थलगत रुपमा अध्ययन लागि ललुङजोङ जाने भएका छन् । सरकारी टोरीले भनव वनेको क्षेत्र ललुङजोङ चिनीया भुमि पर्ने निष्कर्ष निकालेका बेला नेता शाही आफै ...
हुम्ला हुम्ला जिल्लामा कार्तिके वाली भित्राउन किसानहरुलाई भ्याइ नभ्याइ भएको छ । फागुन चैत बैशाखमा लगाएतको वाली कोदो चिनो फापर लगाएतका कार्तिके वाली किसानहरु यति वेला भित्राउन थालेका छन् । वर्षको एक वाली पाक्ने हुम्लामा मुठी रोपी मानो भित्राउने वेला ...
हुम्ला स्थानिय तहमा कानून सम्बन्धीका कर्मचारी नहुदा न्यायीक निरुपण गर्न समस्या भएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४६ मा न्यायिक समितिको गठन गर्ने व्यवस्था गरिएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४६ को ...
हुम्ला शनिवार बसेको सर्बपदलीय बैठकले नेपाल र चीनको सिमाना लाप्चा क्षेत्रमा देखिएको सिमा बिबादलाई समाधान गर्न संघीय सरकारलाई सिमा सम्बन्धि बिज्ञ टोली हुम्ला पठाएर समाधान गर्न आग्रह गरेको छ । नेपालीले भोग चलन गरेको क्षेत्रमा चीनले भवन बनाएको भन्दै बैठकले ...
हुम्ला १ करोडको लागतमा निर्माण भएका स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरको उद्धघाटन गरिएको छ । उद्धघाटन पुर्व मन्त्री एव कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाहीले गरेका हुन । बुधबार एक कार्यक्रमका विच पुर्व मन्त्री शाहीले रिवन काटी उद्धघाटन ...
हुम्ला पहिलो पटक फौजदारी अपराधको संज्ञासहित मुलुकी अपराध संहिता विधेक पारित भएको थियो । मुलुकी ऐन २०२१ को शंसोधनका आधारमा चलेको नेपालको फौजदारी कानूनलाई आधुनिक र समयसापेक्ष बनाउन सो विधेक प्रस्तुत गरिएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा ...
हुम्ला दक्षिणी हुम्लाको अदानचुली गाउँपालिकामा एक जना बालिकामा औलो रोग भेटिएको छ । शंका लागेपछि स्वास्थ्यकर्मीहरुको टोली गाउँमा गएर सलाईट संकलन गरि ल्यापमा टेष्ट गर्दा औलो प्रमाणित भएको हो । मैला स्वास्थ्य चौकीका अहेब धनराज ढकालका अनुसार गाउँपालिकाको वडा नम्बर ...
हुम्ला बाढी पहिरो पिडित १३ घर परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । सामाग्री अदानचुली गाउँ पालिका वडा नं ५ करकाइ गाउँका बाढि पिडितलाई वितरण गरिएको हो । सामाग्रि नेपाल रेटक्रस सो साइटी जिल्ला शाखा हुम्लाले वितरण गरेको हो । ...