हुम्ला सडक यातायता नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै नीजि क्षेत्रका एयरलाईन्सहरुले सहुलियत उडान भर्न सुरु गरेका छन् । कोरोना कहरपछि उक्त उडान बन्द भएकोमा हाल सहज रुपमा हवाई यातायात सुचारु हुदा उक्त उडान सुरु गरिएको हो । ...
नेपाली कानुन अनुसार विवाह गर्ने उमेर २० वर्ष पुग्नु पर्ने अनिवार्य गरिएको छ । दश वर्ष नपुगेकी बालिकाको विवाह गरे गराएको रहेछ भने छ महिनादेखि तीनवर्ष सम्म कैद तथा एक हजार रुपैंया देखि दश हजार रुपैंयाँ सम्म जरिवान, दश वर्ष ...
हुम्ला माघि पर्व धुमधाम संग मनाउनका लागी खार्पुनाथ शिवमन्द्रिर दुलही झै सिगारिएको छ । वर्षको एक पटक खार्पुनाथ शिवमन्द्रिरमा मनाइने माघि पर्व पौष २९ गते वुधवार वेलुका मनाइने भएको छ । वुधवार वेलुका ५ वजेबाट सुरु हुने माघि मेलामा खार्पुनाथ ...
हुम्ला विद्युत सट हुँदा २ घर आगलागी भएको छ । आगलागी हुनेमा खार्पुनाथ गाउँ पालिका वडा अनं ५ याँङचु गाउँ निवासी गोरसिह सुनार र तुलसुनारको भएको हो । आज दिनको करिव १२ वजे तिर गोरसिह सुनारको पसलमा विद्युत सट भई ...
हुम्ला आज जिल्लाका सरकारी कार्यालयमा सेवाग्राहीको पातलो उपस्थित देखिएको थियो । हिमपातले सेवाग्राही कार्यालय सम्म आउन सकेका थिएनन । त्यसै गरि जिल्लामा अत्या चिसो भए पछि कर्मचारीहरुले आगो तापी सेवाग्राहीलाई सेवा प्रर्दान गरी रहेका देखिएका थिए । कार्यालयमा कर्मचारी हात ...
हुम्ला राष्टियता लोकतन्त्र समाजबाद हाम्रा आर्दस भन्ने मुल नाराका साथ नेपाली काँग्रेस हुम्लाले ४५ औ मेलमिलाप दिवस मनाएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति जयपति रोकायाको अध्यक्षतामा उक्त दिवश मनाइएको हो । नेपाली काँग्रेस पाटी सचिव मोहन विक्रम सिहले ...
हुम्ला स्कुल अफ डेमोक्रेसी कार्यलयको उत्घाटन गरिएको छ । उक्त कार्यालयको उत्घाटन पुर्व मन्त्री एव कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता एव नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवनबहादुर शाहीको बाहुलीबाट उत्घाटन गरिएको हो । उत्घाटन नेपाली काँग्रेसको पाटी कार्यालयमा गरिएको थियो ...
हुम्ला रैथाने वाली बजारीकरण सम्बन्धीको समन्वयात्मक बैठक संचालन भएको छ । जिल्लामा रैथानेवालीलाई के कसरी जोगाउन सकीन्छ यसको बजारीकरणको अवस्था के छ जिल्लाबाहिरबाट आयतित खाध्यन्नको मागलाई नियुनिकरण गरी जिल्लाको रैथानेवालीलाई कसरी उपभोक्ताको घर घरमा पाराउने र जिल्ला बाहिरको मागलाई कसरी ...
हुम्ला राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गरेकि छन । उनले संविधानको धारा ७६ (१), धारा ७६ (७) र धारा ८५ प्रयोग गरी ताजा जनादेशका लागि सरकारको सिफारिस बमोजिम आगामी वैशाख १७ र २७ ...
हुम्ला छाउपडी विरुद्ध प्रदेश र स्थानीय तहका कार्यालयसँग समन्वय गर्ने, छाउपडी विरुद्ध प्रभावित क्षेत्रका समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्ने, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला सरकारी वकील कार्यालयका प्रमुख र जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेको एक ...