हुम्ला प्रहरी नायव उपरिक्षक हेरम्भ शर्मा टोलटोलमा माईकिङ गर्दै आफै खटिएका छन । सबैतिर कोरोना बिरुद्ध सर्तकता अपनाउन केन्द्रीय कोरोना –१९ संकट व्यवस्थापन केन्द्रले उर्दी जारी गरेपछि जिल्लामा प्रनाउ शर्मा आफै स्थलगत रुपमा खटिएका हुन । प्रनाउ शर्माले जिल्लामा कोरोना ...
शसस्त्र प्रहरी बल ४४ नम्बर गुल्म सिमकोटले उत्तरी नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यामिक विद्यालयमा कक्षा दशमा अध्ययनरत चालीस जना बिधार्थीहरु मार्फत भुकम्प सम्बन्धि जानकारी दिने अभिमुखीकरण बुधवार सञ्चालन गरेको हो । विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई भुकम्प सम्वन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ...
हुम्ला ठुलो मान्छे होइन असल मान्छे बनौ भन्ने मुल नाराका साथ ४६ औ मेलमिलाप दिवश २०७८ हुम्ला जिल्लामा भव्यरुपमा मनाइएको छ । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा माइन १२ डिग्री तापक्रममा पनि ४६ औ मेलमिलाप दिवस मनाइएको हो । विपी ...
हुम्ला जिल्ला अदानचुली गाउँपालिका वडा नम्वर ६ की ३० वर्षिया मृगौला पिडित घोगीसरा नेपालीलाई हाल आर्थिक समस्या भएपछि उपचारमा समस्या भएको छ । मृगौलामा समस्या आएपछि आर्थिक अभावकै कारण रोग सन्चो नगरेरै घर फर्कनु परेको पीडितको गुनासो रहेको छ । ...
हुम्ला संसारका श्रमिकहरु एक हौ एकिकृत जनक्रान्ति जिन्दावाद बैज्ञानिक समाज जिन्दावाद भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति हुम्लाको अन्तरक्रिया कार्यक्रम संचालन भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का डिसिसियस सिदान्तले हरेक परिवर्तनपछि नेताहरूले ...
हुम्ला भौगोलिक विकटता साथै आर्थिक अवस्था निकै कमजोर रहेको कर्णाली प्रदेशका हुम्ला सिमिकोट गाउँपालिका–७ का डाँडा फया गाउँका विपन्न परिवारलाई अस्ट्रियाको फ्रिज्जी लाइट संस्थाको आर्थिक सहयोग र पोखरास्थित लामा राइजेन ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिको संयोजनमा न्यानो कपडा वितरण गरिएको छ ...
नेपाल स्वास्थ्यकर्मी संघ हुम्लाले सहमतीमा नेतृत्व चयन गरेको छ । विहिवार दिनको २ वजेबाट वन्द सत्र सुरु भएको नेपाल स्वास्थ्यकर्मी संघको बैठकले खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीको अध्यक्षतामा २२ सदसिय नेपाल स्वास्थ्यकर्मी संघ गठन गरेको हो । उक्त ...
६ दिन देखि हराएकी एक महिला भेटिएकी छन । रेडियो कैलासबाट मंसिर २७ गते महिला हराएको समाचार संप्रेसण भए सँगै जिल्ला प्रहरी कार्यालय हुम्ला प्रमुख डिएपी हेरम्ब सर्माले हुलिया सहितको महिलाको बारेमा जिल्ला प्रहरी कार्यालयका मातहतका प्रहरी चौकीलाई खोजतलासका लागी ...
दुइ चरणमा संचालन भइ रहेको मतदाता नामवली संकलन कार्यको पहिलो चरणको मतदाता नामावली संकलन कार्य सम्पन्न भएको छ । जिल्लाका ३ वटा गाउँ पालिकामा पहिलो चरणको मतदाता नामावली संकलन कार्य भएको थियो । पहिलो चरणमा मतदाता संकलन हुनेमा ताँजाकोट,सर्केगाड र ...
नेपाली काँग्रेसको १४ औ महाधिवेसनको अवसर पारेर हुम्लामा ४८ जना नेपाली काँग्रेस प्रवेस गरेका छन । २ वटा निर्वाचन क्षेत्र रहेको हुम्लामा ख नम्वर क्षेत्र नेपाली काँग्रेसको पकड भएको क्षेत्र हो । हाल कर्णाली प्रदेशका मुख्य मन्त्री जीवनबहादुर शाहीको निर्वाचन ...