हुम्ला जिल्ला भरिका उत्कृष्ट उद्यमी तथा व्यवसायी पुरस्कृत भएका छन । सफल रुपमा उद्यमी बनेर नमूना बनेका जिल्ला भरिका उद्यमी मध्य तीन जना उद्यमी व्यवसायी पुरस्कृत भएका हुन । उद्योग तथा उपाभोक्ता हित संरक्षण कार्यालयका प्रमुख धुर्बकुमार बाठामगरले सातौ उद्योग ...
हिमाली जिल्ला हुम्लामा कोरोना बिरुद्धको खोप ४९ दशमलव नौ प्रतिशत नागरिकले लगाएका छन् । केन्द्रबाट स्वास्थ्य सेवा कार्यालयमा उपलब्ध भएको भ्याक्सिन जिल्लाका सबै गाउँपालिकामा तोकिएका उमेर समुहका नागरिकलाई लगाउने कार्य भएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रम बहादुर ...
हिमाली जिल्ला हुम्लामा मंसिर २० गतेबाट अर्धबार्षिक परिक्षा संचालन हुने भएको छ ।मंसिर २० गते अर्धवार्षिक परिक्षा हुनेमा खार्पुनाथ गाउँ पालिकाका विद्यालय रहेका छन् । मंसिर ६ गते खार्पुनाथ गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीको अध्यक्षतामा बसेको वैठकले मंसिर ...
नेपाली काँग्रेसको शुभेछुक संस्था नेपाल निजामती कर्मचारी युनियन हुम्लाको जिल्ला अधिवेसन सम्पन्न भएको छ । उक्त अधिवेसनले विशाल बोहराको अध्यक्षतामा १७ सदसिय जिल्ला कार्य समिती सर्वसहमतीमा चयन गरेको छ । जसमा अध्यक्ष विशाल बोहरा, उपाध्यक्ष महिलामा मनमाया वली, खुल्लाबाट भक्ती ...
आफ्नै भवन नहँदा जिल्ला आयुवर्दे सेवा केन्द्रले प्रवाह गर्ने सेवा प्रवाहमा समस्या भएको सोही कार्यालय प्रमुख कृष्ण चन्द जोशीले बताएका छन् । उनका अनुसार उक्त भवन निर्माणको लागी जग्गा तथा भवनको व्यवस्था गरि दिनका लागी जिल्लामा स्थापित राजनैतिक दल सरकारी ...
देशभरीका सम्पुर्ण प्रगतीशिल जनवादी तथा देशभक्त विद्यार्थी एकजुट होऔ भन्ने मुलनाराका साथ पत्रकार सम्मेलन गरीएको छ । पत्रकार सम्मेलन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कार्य समिति हुम्लाले गरेको हो । सुक्रबार दिनको साढे २ वजे संचालन भएको पत्रकार ...
जिल्लामा सञ्चालन हुने जनगणनामा सहज होस भन्दै जनगणना कार्यालयले सोमवार अनौपचारीक रुपमा पत्रकार र राजनिति दलका प्रतिनिधिहरुसंग सुझाव संकलन गरेको छ । कात्तिक २५ गतेदखि सञ्चालन हुने राष्ट्रिय जनगणनका लागि हुम्ला जिल्लामा ८० जना गणकहरु तयारी गरेको जिल्ला जनगणना अधिकृत ...
कर्णाली प्रदेश मुख्य मन्त्री जीवनबहादुर शाही आज हुम्लामा आइ पुग्नु भएको छ । शाही अहिले वेलुका ५ वजे हुम्ला जिल्लाको सदरमुकाम सिमकोट पुग्नु भएको हो । हुम्ला जिल्लामा असोज ३१ गतेबाट ३ दिन परेको अविरल वर्षाले पारेको क्षेतीको अनुगमन तथा ...
कर्णाली प्रदेश मुख्य मन्त्री जिवनबहादुर शाही हुम्ला आउनु हुने भएको छ । गत अशोज ३१ गते देखि ३ दिन लगातार परेको अविरल वर्षाले पुर्याएको क्षेत्रीको अनुगमन संगै निरिक्षणका लागी मुख्य मन्त्री जिवनबहादुर शाही हुम्ला आउन लाग्नु भएको हो । मुख्य ...