नेपाल स्वास्थ्यकर्मी संघ हुम्लाले सहमतीमा नेतृत्व चयन गरेको छ । विहिवार दिनको २ वजेबाट वन्द सत्र सुरु भएको नेपाल स्वास्थ्यकर्मी संघको बैठकले खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीको अध्यक्षतामा २२ सदसिय नेपाल स्वास्थ्यकर्मी संघ गठन गरेको हो । उक्त ...
६ दिन देखि हराएकी एक महिला भेटिएकी छन । रेडियो कैलासबाट मंसिर २७ गते महिला हराएको समाचार संप्रेसण भए सँगै जिल्ला प्रहरी कार्यालय हुम्ला प्रमुख डिएपी हेरम्ब सर्माले हुलिया सहितको महिलाको बारेमा जिल्ला प्रहरी कार्यालयका मातहतका प्रहरी चौकीलाई खोजतलासका लागी ...
दुइ चरणमा संचालन भइ रहेको मतदाता नामवली संकलन कार्यको पहिलो चरणको मतदाता नामावली संकलन कार्य सम्पन्न भएको छ । जिल्लाका ३ वटा गाउँ पालिकामा पहिलो चरणको मतदाता नामावली संकलन कार्य भएको थियो । पहिलो चरणमा मतदाता संकलन हुनेमा ताँजाकोट,सर्केगाड र ...
नेपाली काँग्रेसको १४ औ महाधिवेसनको अवसर पारेर हुम्लामा ४८ जना नेपाली काँग्रेस प्रवेस गरेका छन । २ वटा निर्वाचन क्षेत्र रहेको हुम्लामा ख नम्वर क्षेत्र नेपाली काँग्रेसको पकड भएको क्षेत्र हो । हाल कर्णाली प्रदेशका मुख्य मन्त्री जीवनबहादुर शाहीको निर्वाचन ...
हुम्ला जिल्लामा ७ वटा गाउँ पालिका र ४४ वटा वडाहरु रहेका छन् । भौगलिक विकटताका कारण हुम्ला जिल्लामा दुई चरणमा फोटो सहितको मतदाता नामवली संकलन गरिदै छ । हुम्लाका ३ वटा गाउँ पालिकामा फोटो सहितको मतदाता नामवली संकल कार्य सुक्रबारबाट ...
हुम्ला नेपाली काँग्रेस वडा कार्यालय स्थापना गरीएको छ । स्थापना हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ छिप्रा हुम्लाको रहेको छ । नेपाली काँग्रेसको वडा कार्यालय स्थापना गरी पाटीको झण्डा गाडिएको नेपाली काँग्रेस खार्पुनाथ गाउँ पालिका वडा नं ४ का ...
हुम्लाको कर्णाली नदीमा मानव कंकाल भेटीएको छ । उक्त कंकाल मंसिर १३ गते वेलुका अवेर भेटिएको हो प्रहरी निरिक्षक दानसिह भण्डारीले बताएका छन् । उनका अनुसार मंसिर १३ गते अवेर गरी भेटिदा कर्णाली नदिबाट ननिकालिएको बताएका छन् । १३ गते ...
नेपाल शिक्षक संघमा १४ जनाले आवदता जनाएका छन् । नेपाल शिक्षक संघ खार्पुनाथ गाउँ पालिकाको नियमित बैठकमा १३ जना शिक्षकले नयाँ रसिद लिएको खार्पुनाथ गाउँ पालिका हुम्लाका शिक्षक संघका अध्यक्ष धिरेन्द्र शाहीले बताएका छन् । नयाँ आवदता जनाउने शिक्षकमा रत्न ...
नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रको पहिलो गाउँ सभा जिल्लाका ७ वटै गाउँ पालिकामा शनिवार एकै साथ संचालन भइको छ । जिल्लाका ७ वटा गाउँ पालिका मध्य सिमकोट गाउँ पालिकामा भव्यताका साथ जिल्ला समन्वय समितिको प्राङगणमा उत्घाटन सत्र संचालन गरेको थियो ...