जिल्लाको एक मात्र यातायातको साधन हवाई सेवा पाँचौ दिनमा सुचारु

हुम्ला  जिल्लाको एक मात्र यातायातको साधन हवाई सेवा पाँचौ दिनमा सुचारु भएको छ । दुई दिन लगातार परेर बिमानस्थलमा जमेको हिउ स्नोलक भेईकल र बिमानस्थलका कर्मचारी मिलेर पन्छाएपछि बल्ल हवाई सेवा सुचारु भएको हो । नागरिक उड्यायन प्राधिकरण सिमकोट शाखाले ...

हिल्सा सिमकोट सडक आयोजनाका बाह्र वटा सडक तथा पुलको निर्माण कार्य प्रभावित

हुम्ला कर्णाली करिडोरको निर्माणको जिम्मा पाएको हिल्सा सिमकोट सडक आयोजनाका बाह्र वटा सडक तथा पुलको निर्माण कार्य रोकिएको छ । दुई दिन लगातार हिमपात हुँदा निर्माण स्थलमा दुई फिट भन्दा बढी हिउ जमेपछि निर्माण कार्य रोकिएको हो । कर्णाली करिडोर ...

माटोको ढिस्कोले पुरीएर एक जना महिलाको मृत्यु

एक जना अंदाजी ३४ वर्षिया महिलाको निधन भएको छ । निधन हुनेमा हुम्ला जिल्ला  खार्पुनाथ गाउँ पालिका वडा नं १ प्युस गाउँ निवासी रेलबहादुर शाहीकी श्रीमती देवकी शाहीको अल्पायुमै निधन भएको हो । उनी नेपाली काँग्रेस खार्पुनाथ गाउँ पालिका वडा ...

जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाबाट  ६ सय २६ जनालाई बुस्टर खोप

हुम्ला जिल्लामा  जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट  मंगलबार सम्म ६ सय २६ जनाले बुस्टर खोप लगाएका छन् । उक्त खोप सुरक्षाकर्मी पत्रकार लगाएत अग्रपङतीमा खटिनेहरुलाई माघ ४ गतेबाट लगाउन सुरु गरीएको थियो ।  सर्वसाधरणलाई माघ ८ गतेबाट लगाउन सुरु गरीएको जिल्ला ...

खार्पुनाथ गाउँपालिका केन्द्रमा अस्थायी बन चेकपोष्ट स्थापना

वनको संरक्षण र सदुपयोगमा सर्वपक्षीय सहयोग र समन्वय सधैं कायम राखौं “ भन्ने नाराका साथ डिभिजन बन कार्यालय  हुम्लाले खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा अस्थायी बन चेकपोष्ट स्थापना गरेको छ । गाउँ पालिकाको माग बमोजिम कार्यालयले सो चेकपोष्ट स्थापना गरेको ...

अपाङग दलित दम्पतीलाई खाध्य प्रमुखद्धारा खाध्यन्न सहयोग

अपाङग दलित दम्पतीलाई नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी प्रमुखद्धारा  निजि आर्थिक सहयोगमा खाध्यन्न उपलब्ध गराइएको छ । खाध्यन्न पाउँनेमा सिमकोट गाउँ पालिका वडा नं ५ निवासी कालु कामी र सौरी कामी रहेका छन् । श्रीमान कालु कामको १ हात ...

समयमै निर्माण सामाग्री र इन्धन ढुवानी नहुँदा विकासे काम प्रभावित

पुर्वधार विकास कार्यालय सिमकोट हुम्लाले विभिन्न बाधा अड्चनका बाबाजुत पनि हुम्ला जिल्लाको विकासका लागी लागी परेको सोही कार्यालय प्रमुख देखि ऐडीले बताएका छन् । एका तर्फ भौगलिक विकटता र अर्को तर्फ समयमै निर्माण सामाग्री र इन्धन ढुवानी नहुँदा सडक विस्तारको ...

काँग्रेस पार्टीको संगठनलाई सुद्धढीकरण गर्नमा जोड

हुम्ला नेपाली काँग्रेस जिल्ला कार्यसमिति हुम्लाको वैठक वसेको छ । वैठकमा शुभेछुक संस्थाका प्रमुखहरुको पनि सहभागीता रहेको थियो । वैठकमा आफ्ना विचार राख्ने वक्ताहरुले काँग्रेसको संगठन विस्तार गर्नु पर्ने, काँग्रेस पार्टीलाई सुद्धढीकरण नेपाली काँग्रेस जनताको घर दैलोमा पुगी जनाता सुवाउदा ...

नेकपा एकिकृत समाजवादीद्धारा स्टिकर अभियान

नेकपा एकिकृत समाजवादीको बैठक अदानचुली गाउँपालिको केन्द्र श्रीनगरमा बुधबार वसेको छ । पार्टी अध्यक्ष शिबराज शर्माको अध्यक्षता र सो पार्टीको कर्णाली प्रदेश सभाका प्रमुख सचेतक देवी वलीको प्रमुख आथित्यमा बैठक बसेको हो । उक्त पार्टीका प्रमुख बिभाग संयोजक कर्णबहादुर रोकायाका ...

प्रसुती वेथालागेकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार

तीन दिनदेखि सुत्केरी ब्यथाले थला परेकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । ब्यथा लागेर स्वास्थ्य चौकीको प्रसुती गृहमा राखिएकी महिलालाई सुत्केरी गराउन नसकेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा गर्भवतीको उद्धार सोमवार बेलुका गरिएको हो । हुम्ला जिल्ला  ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९