बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण भएको मुगु सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको देउलीसम्मको सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । करिब ६७ किलोमिटर लामो गमगढी देउली सडकको निर्माणकार्य सम्पन्न भएपछि मुख्यमन्त्री जीवनबहादुर शाहीलाई हस्तान्तरण गरिएको हो ।सडक निर्माणका ...
हुम्ला १ दिने महिनावारी सरसफाई स्वच्छता व्यवस्थापन सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको छ । हिमाली जिल्ला हुम्लाका ७ वटा गाउँपालिका मध्य खार्पुनाथ गाउँपालिकाले उक्त अभिमुखिकरण तालिम संचालन गरेको हो । महिनावारि भएका बेला के कसरी सरसफाइ गर्ने भन्नेबारेमा विद्यालयमा अध्यनरत ...
नेपालमा तिन तहको सरकार वने सँगै स्थानिय सरकारले आ आफ्नै किसिमका कार्ययोजना भनाइ काम गर्दै आइ रहेका छन् । आफ्नो गाउँपालिका भित्रका नागरीकलाई के कसरी सेवा प्रवाह गर्दा सेवाग्राहीले सेवा लिन सहज हुन्छ भन्ने तर्फ कर्मचारी जनप्रतिनिधि लागेको पाइएको छ ...
हुम्लाः १० दिन देखी १ जना युवा वेपत्ता भएका छन् । वेपत्ता हुनेमा हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ४ निवासी अन्दाजी वर्ष २६ जसीराम शाही रहेका छन् । खच्चर सँग सामान ढुवानीका लागी सर्केगाड तर्फ जाँदै गर्दा उनी वेपता ...
उत्तरी हुम्ला नाम्खा गाउँपालिका – ५ को हिल्सा र ६ स्थित लिमीको सुनखानीमा स्थापना भएका सिमा प्रहरी चौकी सारिएको छ । चिसो बढेको र यी दुवै स्थानमा मानिसहरुको आउजाउ कम हुने भएको कारण प्रहरी चौकी सारिएको हो । जिल्ला प्रहरी ...
हुम्ला जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने निर्वाचित सदस्यहरुको घोषणा र प्रमाणपत्र बितरण गर्ने कार्य भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार एक कार्यक्रम आयोजना गरेर सो कार्यक्रम गरेको हो । मुख्यनिर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले प्रतिनिधि सभामा छिरिङ ...
विगतका निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा मतदान केन्द्रमा खटिने महिला कर्मचारीको सङ्ख्या बृद्धि भएको छ । महिला कर्मचारीहरुको समान सहभागिता गराउनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटाउने महिला कर्मचारीको सङ्ख्या बृद्धि गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ...
१ सय ५० मतदाता रहेको ताँङगिन गाउँमा मतदातालाई मतदान गर्न समस्या देखिएको छ । हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं १ ताङगीन गाउँ देखि मतदान केन्द्र पुग्न करिव ५ घण्टा लाग्ने भए पछि त्यहाँका मतदातालाई मतदान गर्न समस्या भएको स्थानियवासी ...
लगातारको वर्षाले हुम्ला जिल्लाको मध्य क्षेत्र सर्केगाड गाउँपालिका वडा नं ६ मा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने ७ वटा घर भत्केका छन् । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका वडा नं ६ माथिल्लो छ्यागी गाउँ निवासी वर्ष अंन्दाजी २४ ...
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका प्रकासित गरेको थियो । तर हुम्ला जिल्लामा निर्वाचन आयोगले तोकिएको उम्मेदवारको विरोधमा कोही कसैको उजुरी ...