हुम्ला जिल्लामा ६१ औ नर्सिङ दिवश मनाइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजनामा आइतबार दिनको साढे २ वजे नरसिंह दिवस मनाइएको हो । जिल्लामा स्थापित पत्रकार जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा कार्यरत नरसिङ स्टापहरुको उपस्थितमा अन्त्ररक्रिया गरी सो दिवस ...
हिमाली जिल्ला हुम्लामा ७० औ विश्व कुष्ट रोग दिवश मनाइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजनामा उक्त दिवश मनाइएको हो । कुष्ट रोग नेपाल सरकारले २००९ मा नै उन्मुलन गरे पनि यदाकदा देखिने गरेको पाइएको छ । हुम्ला जिल्लामा ...
हिमाली जिल्ला हुम्लाका पशुवस्तुहरुलाई बाहिय प्रजिवीबाट वचाउनका लागी खोप लगाइएको छ । खोप कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को सिमकोट गाउँपालिका वडा नं ५ मा लगाइएको हो । सिमकोट गाउँपालिका पशु शाखाको आर्थिक सहयोग संगै प्राविधिक सहयोगमा ...
हुम्ला जिल्लामा रहेको वेरोजगारीलाई रोजगारी सृजना गर्ने हेतुले सिपमुलक तालिमहरु संचालन भइरहेका छन् । हुम्ला जिल्लामा रहेका ७ वटा गाउँपालिका सँगै घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले सिपमुलक तालिम दिदै आएको छ । हुम्लामा रहेको वेरोजगारी अन्त्य गर्नका लागी ...
हुम्ला जिल्लामा पहिलो पटक भान्सार दिवस मनाइएको छ । उक्त दिवस हिमाली जिल्लाको सदरमुकाम सिमकोटमा भव्यताका साथ मनाइएको हो । भान्सार कार्यालय यारीमा भए पनि कोभिण्ड २०१९ देखि यारी नाका वन्द भए पछि उक्त कार्यालय सदरमुकाम सिमकोट केन्द्रित भएको छ ...
हुम्ला जिल्लामा रहेको वेरोजगारीलाई रोजगारी सृजना गर्ने हेतुले सिपमुलक तालिमहरु संचालन भइरहेका छन् । हुम्ला जिल्लामा रहेका ७ वटा गाउँपालिका सँगै घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले सिपमुलक तालिम दिदै आएका छन । हुम्लामा रहेको वेरोजगारी अन्त्य गर्नका लागी ...
सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीलाई मातृ स्वक परेको छ । हुम्ला जिल्ला प्रदेश क्षेत्र नं ख ठेहे गाउँ निवासी विजय भण्डारी हुम्ला जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिकाका अध्यक्ष हुन । निजकी ममता महि आमाको सुक्रबार नेपालगन्जमा मृत्यु भएको जानकारी प्राप्त भएको ...
सुक्रबार विहान ४ वजेबाट हिमपात भए पछि जिल्लामा विद्युत र दाउराको खपत वढी भएको छ । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा अधिक्तम तापक्रम १ र न्युनतम तापक्रम माइनस ९ डिग्री सेल्सियसमा झरेपछि हिटर तथा दाउराको माग वढ्न थालेको हो । ...
विगत लामा समय देखि पर्न नसकेको हिमपात सुक्रबार विहान ४ वजेबाट पर्न सुरु गरेको छ । विगत २ दिन देखि जिल्लाको मौसममा फेरवदल भइ आकासमा बाक्लो बादल लागेसँगै चिसो अत्याधिक वढेको थियो । विहिवार रातीबाट हुम्ला जिल्लाका उच्च स्थानमा हिमपात ...
बुधबार राती १२ वजेबाट विद्युत अवरुद्ध हुँदा करिव २ सय ७० घरधुरीमा अन्धकार छाएको छ । हिमाली जिल्ला हुम्लामा वल्ल तल्ल विद्युतको पहुँजमा गएको भए पनि कहिले पानीको अभाव, कहिले बाढिपहिरो, कहिले विद्युतका लागी प्रयोग गरिएका मेसिनहरुमा खरावी आउदा विद्युत ...