नेपाली काँग्रेसका पुर्व वडा इकाइ उपसभापतीको मृत्यु भएको छ । मृत्यु हुनेमा खार्पुनाथ गाउँपालिका वडा नं ५ का पुर्व वडा इकाइ सभापति देव सिह रहेका छन् । उपसभापति सिहको ६२ वर्षको उमेरमा कालगति मृत्यु भएको हो । सिंह खार्पुनाथ गाउँपालिका ...
१ करोड १८ लाखमा निर्माण भएको खानेपानीको सरोकारवाला निकाय द्धारा अनुगमन गरिएको छ । अनुगमन कर्णाली प्रदेश हुम्ला जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाको गरिएको हो । नाम्खा गाउँपालिका केन्द्र यालबाङका लागी निर्माण भएको खानेपानीको अनुगन जनप्रतिनिधि, राजनितिक दल, पत्रकार, सुरक्षाकर्मी ...
हुम्ला जिल्ला अदालतमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । हुम्ला जिल्ला अदालतका न्यायाधीश शम्भु प्रासद बरालको अध्यक्षता र श्रेस्तेदार ज्ञानबहादुर खत्री लगाएत हुम्ला जिल्लामा स्थापित पत्रकारहरुको उपस्थितमा उक्त अन्तरक्रिया कार्यक्रम संचालन भएको हो । अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष ०८०।०८१ ...
हुम्ला जिल्लामा पशु पालन व्यवसाय लोप हुँदै गएको छ । जिल्ला सकारी तथा गैर सरकारी कार्यालयहरुले पशु पालनका लागी लाखौ रकम लगानी गरे पनि जिल्लामा पशु पालन व्यवसाय लोप हुँदै गएको पाइएको छ । यस अघि हुम्ला जिल्लाकै जिल्ला सदरमुकाम ...
हुम्लाको सर्केगाड गाउँपालिकाले किसानलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । कर्णाली प्रदेशको विशेष अनुदान अन्तर्गत खेती प्रवर्द्धन तथा एक घर एक करेसाबारि कार्यक्रमा रहि गाउँपालिकाले सत प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायले ...
हुम्लाको सर्केगाड गाउँपालिकाले गाउँपालिका भित्र रहेका बत्तीस सामुदायिक विद्यालयलाई ल्यापटप, पिरिन्टर, सोलार र स्मार्ट बोर्ड उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयबाट माग भई आएका निवेदनका आधारमा आवश्यक सामग्रीहारु वितरण गरिएको हो । विद्यालयको तह अनुसार सञ्चालनमा रहेका ...
हुम्लाको खार्पुनाथ दोजाम कर्णाली नदीमा वनेको झुलुङगे पुल यति वेला अति जिर्णको अवस्थामा पुगेको छ । उक्त पुलमा नेपालगन्ज सुर्खेत लगाएतका सहरबाट निर्माण सामाग्री, पसल व्यवसायीका गरुङ्गा सामाग्री र इन्धनका ड्रम सोही पुलबाट तारिदा उक्त पुल जिर्ण भएको खार्पुनाथ गाउँपालिका ...
सामुदायिक सिकाई केन्द्रका लागी आवश्यक पर्ने विभिन्न किसिमका कृषि सामाग्रीहरु वितरण गरिएको छ । सहकारी संस्थालाई वितरण गरिएका सामाग्रीमा गार्डेन पाइप, बाल्टी, नंग्रे, स्प्रिङकल , कुटो, स्प्रे ट्यांक, ड्रम रहेको लघुवित्त सहकारी विकास अधिकृत रमेश बहादुर शाहीले बताएका छन् । ...
जिल्ला प्रशासन कार्यालय हुम्लाको निरिक्षण गरिएको छ । हुम्ला जिल्ला अदालतका न्यायाधीश शम्भु प्रसाद बरालको संयोजनमा उक्त कार्यालयको निरिक्षण गरिएको हो । सुक्रबार दिनको १ वजे गरिएको निरिक्षणमा हुम्ला जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्री, नायव शुब्बा विषन रोकाया र तामेलादार ...
२ दिने सरोकारवालाहरुलाई न्याय सम्पादन सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन भएको छ । हुम्लाको नाम्खा गाउँपालिकाका ६ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य, गाउँ कार्यपालिकाका सदस्य, कर्मचारी, स्थानियवासीका लागी न्यायीक अभिमुखीकरण कार्यक्रम संचालन भएको हो । नाम्खा गाउँपालिकाको आयोजनामा संचालन भएको ...