विद्यालयमा छात्रालाई नियमित  गर्न भित्री वस्त्र

विद्यालयमा छात्रालाई नियमितता  गर्नका लागी भित्री वस्त्र वितरण गरिएको छ । वालमन्दिर माध्यामिक विद्यालय सिमकोट हुम्लाले एक कार्यक्रमको आयोजना गरि छात्राहरुका लागी भित्री वस्त्र वितरण गरेको जानकारी प्राप्त भएको छ । छाउ भएका वेला विद्यालयमा छात्राको उपस्थितको संख्या वृद्धी गर्नका ...

१२ जना कृषकलाई आर्थिक उपार्जनका लागी बाख्रा

१२ जना कृषकलाई आर्थिक उपार्जनका लागी बाख्रा उपलब्ध गरिएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं १ र २ का निउन आयश्रोत भएका कृषकलाई प्रति कृषक ८ वटाको दरले बाख्रा वितरण गरिएको हो । सिमकोट गाउँपालिका पशु ...

बलत्कार गरेमा हुने कानूनी व्यवस्था

वलत्कारको आरोपित १ जना अनुसन्दानका लागी जिल्ला प्रहरी कार्यालयको हिरासदमा राख्ने आदेश गरिएको छ । साउन ४ गते एक महिलालाई वलात्कार गरेको आरोपमा ताँजाकोट गाउँपालिका वडा नं २ निवासी ३६ वर्षिया पुनिमल लुहारलाई हुम्ला जिल्ला अदालतले अनुसन्धानका लागी हिरासदमा राख्ने ...

हम्लामा सर्वदलिय संयन्त्र द्धारा पत्रकार सम्मेलन

बिचार र विकासको राजनीति गरौ भन्ने मुल नाराका साथ सर्वदलिय संयन्त्रले पत्रकार सम्मेलन गरेको छ । राजनीति संस्कार समाजिकीकरण विकास संस्कार र सुशासनको अभिवृद्धिका लागी गठन भएको उक्त सर्वदलिय पत्रकार सम्मेलनमा पत्रकारहरुले जिल्लाको शिक्षा स्वास्थ्य रोजगार विकास खाध्यन्न लगाएतका विषयमा ...

प्रेस युनियनको चौथो जिल्ला अधिवेसन

प्रेस युनियनको चौथो जिल्ला अधिवेसन सम्पन्न भएको छ । हिमाली जिल्ला हुम्लामा एक कार्यक्रमको आयोजना गरी वृहतरुपमा छलफल भइ सहमती र सहकार्यमा नेपाली प्रेश युनियनको जिल्ला अधिवेसनबाट नयाँ नेतृत्व चयन भएको छ ।नेपाल प्रेश युनियनका जिल्ला अध्यक्ष राज शाहीको अध्यक्षता ...

विपी स्मृती दिवशको अवसरमा वृक्षा रोपण

हिमाली जिल्ला हुम्लामा वृक्षा रोपण गरिएको छ । नेपाली काँग्रेसको केन्द्रिय पार्टी कार्यालयको निर्देशन बमोजिम हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नं ५ पिनारी खोलामा विभिन्न जातका विरुवा वृक्षा रोपण गरिएको छ । ढटेलो चुली मेहल लगाएतका बोटहरु वृक्षा रोपण गरिएको ...

हुम्ला जिल्ला अदालतद्धारा ५५.९६ प्रतिसत मुद्दा फर्च्छौट

हुम्ला जिल्ला अदालतले आर्थिक वर्ष ७९।८० मा ५५.९६ प्रतिसत मुद्दा फर्च्छौट गरेको छ ।जसमा मेलमिलापबाट ४८.३६ प्रतिसत मुदा फर्च्छौट भएका छन् । आर्थिक वर्ष ७८।७९बाट लगत सरी आएका ३० थान र आर्थिक वर्षमा दर्ता भएका ६३ थान मुद्दा गरी जम्मा ...

सार्वजनिक सुनाइ र गाउँ सभा संचालन

आर्थिक वर्ष ७९।८० समाप्त भए सँगै सार्वजनिक सुनाइ गर्न थालिएको छ । संघ, प्रदेश र स्थानिय तहबाट वजेट विनियोजन भइ वडा पालिकामा विकासे काम लगाएतमा खर्च भएको विवरण जनताका विच सार्वजनिक सुनुवाइ गरी वडा पालिकालाई चुस्त दुरुष्त राख्नको लागी वडा ...

हुम्लाका राजनितिक दलले पत्रकार सम्मेलन

राष्ट्रिय मान्यता प्राप्त जिल्लामा क्रियासिल दलहरुको सर्वदलिय बैठक सम्पन्न भएको छ । उक्त बैठकले साउन पहिलो हप्ता हुम्लाको विकास निर्माणमा भएको प्रगति र गर्नु पर्ने कामकार्यका बारेमा  पत्रकार सम्मेलन गर्ने आज बसेको सर्वदलिय बैठकले निर्णय गरेको छ । राष्ट्रिय प्रजातन्त्र ...

(मधुश्री)द्धारा रचित  गजल संग्रह सर्वनाम विमोचन हुँदै

शिक्षक मधु बस्नेत शाही (मधुश्री)द्धारा रचित  गजल संग्रह सर्वनाम विमोचन हुने भएको छ । उक्त विमोचन सुक्रबार दिनको २ बजे मानसरोवर होटलमा विमोचन गरिने भएको छ । विमोचन कार्यक्रममा साहित्यमा रुचि राख्ने व्यक्तित्वहरुको उपस्थित रहने भएको छ ।   बालमन्दिर ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९