हुम्ला जिल्ला अदालतको सहकार्यमा लेखापढी व्यवसायी प्रमाण पत्रको लागी सुचना जारी गरिएको छ । हुम्ला जिल्लामा स्थापित न्यायीक निकाय तथा अर्ध न्यायीक निकायमा मुद्दाको मसौदा गर्ने जग्गा रजिष्टेसन लगाएतका लिखत लेख्न पाउनका लागी सहज होस भन्ने हेतुले नेपाल बार एसोसियसन ...
चुनावका वेला दिएको आश्वासन जनप्रतिनिधिले पुरा गर्न थालेका छन् । चुनाव जित्नकै लागी जनतालाई विभिन्न आश्वासन दिने जिति सके पछि केही नगर्ने भन्ने जनताको गुनासोलाई यति वेला हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरत जंग शाहीले ...
हुम्ला सिमकोट गाउँपालिका–५ को बालमन्दिर माध्यामिक विद्यालयमा आईसिटी ल्याब स्थापना भएको छ । सो ल्याब स्थापना हुँदा शिक्षक तथा बिधार्थीहरुलाई कम्प्युटर शिक्षा पठन पाठनमा सहज भएको हो । कक्षा आठमा अध्ययनरत छात्र युवराज रोकायाले पहिले नै स्थापना भएको आईसिटी ल्यावमा ...
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४० औं स्मृति दिवस सुक्रबार विशेष कार्यक्रम गरि मनाईएको छ । प्रजातान्त्रिक आन्दोलनका पुरुष बिपी नेपाली राजनीतिका सर्वाधिक सम्मानीत नेता हुनहुन्छ, नेपाली कांग्रेस पार्टीको स्थापना गरी राणा शासनको अन्त्य गर्न नेतृत्वदायी भूमिका खेल्नु भएका उनी ...
हुम्लाको सिमकोट माथिल्लो बजारको लामो दुरीको सडक पिचिङ कार्य सुरु भएको छ । पिचिङका लागी यति वेला जेसिवी इस्काभेटरले सडकलाई खोतल्ने कार्य सुरु गरेको छ । उक्त खोतल्ने कार्य एरपोट चेक देखि कालीचोक सम्म गरीरहेको छ । निर्माण कम्पनीका पालु ...
हुम्ला जिल्ला भरिबाट उत्कृष्ट ठहरिएका सफल उद्यमी पुरस्कृत भएका छन् । स्थानीय अर्गानिक उत्पादनहरुको उत्पादन र बजारीकरण गर्दै आएका उद्यमी मुकुन्द रोकाया पुरस्कृत भएका हुन । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख धुर्बकुमार बाठामगरका अनुसार सिमकोट गाउँपालिका–६ मा स्थापना ...
हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नं १ र ५ का ३३ घरधुरीलाई जस्ता पाता वितरण गरिएको छ । गरिवको रेखामुनी रहेका विपन्न परिवारलाई उक्त जस्ता पाता वितरण गरिएको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष एव सोही गाउँपालिका प्रवक्ता भरत ...
राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा आर्थिक वर्ष २०७८।०७९ मा बिकासे खर्च ( पुजीगत ) पैतालीस प्रतिशत भन्दा केही बढी भएको पाईएको छ । समयमा बिकासे कामहरु हुन नसकेको कारण पुजीगत खर्च हालसम्म कै कम भएको हो । कोष ...
हुम्ला फाइजर–वायोएनटेक खोप लागाउन देशैभरका जिल्लाहरुका स्वास्थ्य सेवा कार्यालयहरुलाई अन्तिम तयारीमा रहन निर्देशन गरिएको छ । उक्त खोप दुई चरणमा गरेर ५ देखि ११ वर्ष उमेर समुहका वालवालिकाहरुलाई लगाउन लागिएको हो । सो खोप लगाउनका लागी जिल्ला स्वास्थ्य सेवा कार्यालय ...
दुर्गमको स्वास्थ्य चौकी र सामुदायीक अस्पतालबाट एक साथ महिलाहरुका लागि परिवार नियोजनका साधन इम्पलान्ट सेवा दिन सुरु गरिएको छ । गाउँपालिकामा दुई जना तालिम प्राप्त जनशक्तिको ब्यवस्था भएपछि सो सेवा दिन सुरु गरिएको हो । हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका – ...