हुम्ला हिमाली जिल्ला हुम्लामा दिपप्रज्वलन गरिएको छ । नेपाली काँग्रेसको भात्री संघ महिला संघको स्थापना दिवसको अवसर पारी दिप प्रज्वलन गरिएको हो । नेपाली काँग्रेसको भात्री संघ महिला संघले शनिवार वेलुका ७ वजे नेपाली काँग्रेसको पाटी कार्यालयमा दिप प्रज्वलन गरीएको ...
हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको सामुदायिक स्वास्थ्य ईकाइ मा ताला लगाईएको छ । प्रदेश सरकारबाट सन्चालिल सामुदायिक स्वास्थ्य ईकाइको राखियको भवनको सात महिना देखि भाडा नदियको भन्दै एक हप्ताबाट स्वास्थ्य ईकाइ बन्द रहेको छ । स्वास्थ्यकर्मि पनि नियमित नबस्दा ...
हुम्ला युवा नेता एव पुर्व मन्त्री जिवनबहादुर शाही जन्म भुमीमा जानु भएको छ । पुर्व मन्त्री शाही हुम्ला आए संगै जिल्लाको विकास र निकासका लागी जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी राजनितिज्ञ लगाएतका व्यक्तित्वहरु संग जिल्लाका विभित विषयमा छलफल ...
हुम्ला बिधार्थीहरुलाई निशुलक रुपमा रेडियो बितरण गरिएको छ । बिधार्थीको हातमा रेडियो नहुदा रेडियोबाट संचालित कक्षाका कृयाक्लायहरु बिधार्थीको पहुच नपुगेपछि रेडियोको ब्यबस्था गरिएको हो । मोतिराम आधारभुत विद्यालयका शिक्षक पासाङ लामाले घरमा मोबाईल रेडियो नभएका बिधार्थीहरुका हात हातमा रेडियो पाएपछि ...
हुम्ला दुई वटा फरक स्थानमा प्रहरीले मदिरा बरामद गरि नष्ट गरेको छ । सिमकोट गाउँपालिकाको वडा नम्बर ५ का शिब मन्दिर क्षेत्र र वडा नम्बर ६ को लाग्नामा बेवारिसे रुपमा राखिएको मदिरा प्रहरीले बरामद गरि नष्ट गरेको हो । प्रहरी ...
कार्मु लामा हुम्लाः नयाँ धामी हुन चाहने युवाको ताँती पनि यो पर्वमा राम्रै देख्न पाइन्छ भने नयाँ कुरा के रहेको छ भने देउता आएपछि विशेषगरी महिला र युवतीले पनि मन्दिरमा पतुर्ने (धामी नाँच्ने) गरेको पाइएको छ । जिल्लाका ७ वटा ...
हुम्ला नेपाल पत्रकार महासंघ हुम्लाका संस्थापक अध्यक्ष जयबहादुर रोकायाको निधन भएको छ । नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य समेत रहेका रोकायाको पक्षघातका कारण मृत्यु भएको हो । छ दिन अगाडि आफ्नै घर बाहिर निस्कदा पक्षघात भएर सिक्सित अवस्थामा रहेका ...
हुम्ला उमेरले ७० कटेका शिक्षकलाई जिल्लाको विकासको अवस्था देख्दा मन रोयर आउने गरेको छ । उमेर हुदा उकाली ओराली सहजै रुपमा पार गरेका खार्पुनाथ गाउँ पालिका वडा नं ५ याँङचु गाउँका धनध्वज शाहीले भने विगतका वर्षमा आफु युवा हुदाको अवस्था ...
हुम्ला हिमाली जिल्ला हुम्ला तरकारीमा आत्म निर्भर हुदै गएको छ । विगतमा रोटी र नुन खुर्सानी पिसेर खाने चलन हट्टदै गएको छ । वारीमा तरकारी प्रसस्त फलेको भए पनि सुकेको कोदोको रोटी र नुन खुर्सानी खाने प्रवृती यो पछिल्लो समयमा ...
हुम्ला पुर्व मन्त्री एव कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाही आज हुम्लामा आएका छन । शाही आज विहान समिट एरलाइन्सबाट सिमकोट आइ पुगेका हुन । शाही हुम्लामा आए संगै भव्यरुपमा हुम्लीले स्वागत गरेका छन् । शाही हुम्ला आए ...