हुम्ला जिल्ला बाहिरबाट उद्धार गरी आएर क्वारेन्टाईनमा बसेका ब्यक्ति मिलेर विद्यालयका लागि शौचालय निर्माण गरेका छन्।क्वारेन्टाईनमा त्यति कै बस्नुभन्दा रचनात्मक काम गर्ने सल्लाह अनुसार शौचालय निर्माण गर्ने निधोमा उनीहरु पुगेका हुन। विद्यालयका लागि शौचालयको आबश्यकता रहेको बेला क्वारेन्टाईनमा बसेका ...
हुम्ला स्थानीय तहको निर्बाचन भएको बुधवार तीन बर्ष पुगेको छ । जनतावाट निर्बाचित स्थानीय तहका जनप्रतिनिधिको क्षेमताको कडा परिक्षा अहिले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण हुदैछ । हुम्ला लगाएत कर्णाली प्रदेशमा २०७४ साल बैशाख ३१ ग्ते पहिलो चरणको स्थानीय तहको ...
हुम्ला श्रीमती हत्याको अभियोगी श्रीमानलाई अनुसन्धानका लागी हुम्ला जिल्ला अदालतले ५ दिन हिरासदमा राख्ने आदेश दिएको छ । ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता बैशाख ३० गते गरे पछि आज ३१ गते बुधबार जिल्ला सरकारी वकिल ...
हुम्ला जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिका ६ पाल्स लिस्या गाउँका माङ्गले बुढाको भिरबाट लडेर मृत्युभएको छ । गाउँ नजिकै रहेको भिरमा घरमा रहेको भैसीलाई घाँस काट्ने क्रममा वैशाख २९ गते लडेर मृत्युभएको छ । मृतक बुढाको घटनास्थममौ लडेर मृत्युभएको वडा ...
हुम्ला हुम्लाको सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिका भित्रका क्वारेन्टाइनमा कोरोना संक्रमण परिक्षण किटको अभाव भएको छ । किट अभाव भएपछि अब क्वारेन्टाइनमा बसेकाहरुलाई घर फर्काउने विषयमा सरोकारवाला निकाय नै अन्यौलमा परेको छ । विभिन्न ठाउँबाट आएका सैयौँ हुम्लीहरु क्वारेन्टाइनमा बसिरहेका ...
हुम्ला हिमाली जिल्ला हुम्लाको एउटा बस्तीका बासिन्दाहरुले कर्णाली करिडोरले सदरमकाम सिमकोट समेत जोडिएको बस्ती छुटाएको माग कुनै पक्षबाट सम्बोधन नभएपछि मंगलबार सर्बोच्च अदालतमा मुद्धा दर्ता भएको छ । पटक पटक भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय, योजना आयोग, बिभाग, जिल्लाका जनप्रतिनिधि ...
हुम्ला हुम्ला जिल्लाको सर्केगाड गाउँपलिका–४ दुल्ली गाउँकी २४ वर्षीया शान्ति थापाको रहस्यमय मृत्यु भएको भन्दै आफन्त र स्थानीय महिलाले विरोध जनाएका छन् । उनीहरूले सोमबार र मंगलबार जिल्ला प्रशासन अगाडि प्रर्दशन गरेका छन् । शान्तिलाई श्रीमान जुनराज थापाले वैशाख २५ ...
हुम्ला नेपालको भूमि लिपुलेक मिचेको विरोधमा सोमबार हुम्लाको अदानचुली र ताँजाकोट गाउँपालिकामा राज्यबाट प्रतिबन्धीत पार्टी नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । पश्चिम नेपालको सिमाना लिपुलेकमा भारतले चीनसँग जोडिने बाटो बनाइरहेको समाचारहरु सार्वजनिक भएपछि ...
बुटवल हालसम्म कोरोना संक्रमण पुष्टि भएका रुपन्देही र कपिलवस्तुका २२ जना लकडाउनकै क्रममा लुकिछिपी भारतबाट नेपाल छिरेको पत्ता लागेको छ। संक्रमित मध्ये सोमबार पुष्टि भएका रुपन्देही र कपिलवस्तुका १२ जना सबै यहीँ हप्ता भारतबाट स्वदेश फर्केका थिए। कपिलवस्तुमा संक्रमण पुष्टि ...
हुम्ला सिंगो बस्तीनै सडक सञ्जालबाट बिमुख हुने गरि हिल्सा सिमकोट सडक आयोजनाले गोप्य रुपमा डिपिआर तयार गर्दा जनता बिकासको प्रतिफल पाउनबाट बन्चित भएको भन्दै स्थानीय बिरोधमा उत्रिएका थिए । सिमकोट गाउँपालिका वडा नम्बर ५ को खादक बस्ती नै सडक सञ्जालबाट ...