स्थानिय तहको निर्वाचन हुन अव ८ दिन बाँकी रहँदा मतदानमा खटिने कर्मचारी मतदान स्थलतर्फ प्रस्तान गर्न थालेका छन् । विहिवार मात्रै हुम्ला जिल्लाका ६ वटा मतदान अधिकृतहरुले मतपत्र बुझि लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मुख्य निर्वाचन अधिकृत पुर्णबहादुर केसीले ...
आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा भाग लिने राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्न प्रर्दान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय हुम्लाले शनिवार चुनाव चिन्न प्रर्दान गरेका हुन । हुम्लाका ७ वटै ...
हुम्ला जिल्लाका ४ जना वडा अध्यक्ष सहित ५ सदस्यहरु निर्विरोध निर्वाचित घोषणा गरिएको छ । निर्वाचित हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ वडा अध्यक्ष रंगमती शाही, दलित महिला सदस्य दन्तकली सुनार, सिमकोट गाउँ पालिका वडा नं १ का वडा ...
नेपाली सेनाको हेलिकप्टरमा ३८ हजार मतपत्र हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आइ पुगेको छन । विहिवार दिनको एघार पैतालि वजे उक्त मतपत्र सिमकोट आइपुगेका हुन । मपत पत्रलाई कडा सुरक्षाका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । यही वैशाख ३० ...
आचार संहिता कार्यान्वयन सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनितिक दललाई पत्रचार गरेको छ । हुम्लामा निर्वाचन आचार संहिता उल्घन भएको उजुरी निर्वाचन आयोगमा परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले हुम्लामा स्थापित राजनैतिक दललाई स्थानिय तह सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र ...
मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले पत्रकार संम्मेलन गरेको छ । बैशाख ११ र १२ गते हुम्ला जिल्लाको १ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनेको बारेमा जानकारी गराइएको थियो । सोही संमेलनमा आचार ...
हुम्ला चुनावी भोज आयोजना गर्नेलाई मात्रै नभएर त्यस्तो भोजमा सहभागी हुनेलाई पनि जरिवाना तथा कैद सजायको व्यवस्था सहित निर्वाचन आयोगले निर्देशिका जारी गरेको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७१ ले दिएको अधिकार प्रयोग गरी ...
हुम्ला जिल्लाका ७ वटै गाउँपालिकामा १ वटा मुख्य निर्वाचन अधिकृत कार्यालय संगै ६ वटा निर्वाचन कार्यालय स्थापना गरिएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय जिल्ला सदरमुकाम ...
हुम्ला जिल्लाका सात वटै गाउँ पालिकामा निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत पुगेका छन् । कर्णाली प्रदेशको हुम्ला जिल्लामा २ वटा निर्वाचन क्षेत्र रहेका छन् ।हुम्ला जिल्लाका ७ वटा गाउँपालिका मध्य २ वटा बाहे ५ वटा गाउँ पालिकामा निर्वाचन अधिकृत ...
हुम्ला जिल्ला अदालतमा राजनैतिक दल, पत्रकार र निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत संग निर्वाचन सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरीएको छ । माननीय जिल्ला न्यायाधीश एव हुम्ला जिल्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेको अध्यक्षतामा संचालन भएको थियो । प्रमुख जिल्ला ...