हुम्ला जिल्लाकै मध्य क्षेत्रको खार्पुनाथ गाउँपालिकाले आईतबारबाट दुबै तहका विद्यालयमा पठन पाठन सुरु गररेको छ । बन्दाबन्दी खुकुलो भएको र कोरोना संक्रमणको त्रास पनि न्यून हुदै गएपछि गाउँकार्य पालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय अनुसार पठन पाठन सुरु गरेको हो । ...
आज साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति वर्प हुम्लामा कोरना बाइजा, सुबिकाल आइजा भन्दै मनाइएको छ । जिल्लाको सदरमुकाम सिमकोट सहित जिल्लाका सातवटै स्थानीय तहका ४४ वटा वडाका प्रत्येक गाउँहरुमा यो वर्प भव्यताका साथ बनाइएको छ । परम्परानुसार सल्लोको दियालो ...
आज बिहान गएको पहिरोले हुमलाको ताँजकोट वडा ४ को खर्राको दलित वस्तीका २२ घरधुरीले वस्ती छोडेका छन् । लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिरो दलित वस्तीका सबै घर भत्कीने अवस्था भएपछि आज बिहानै देखि सबैले घर छोडेर अन्यत्र बसेको ...
हुम्ला सदरमुकाम सिमकोटमा बिरलै आउने नाम्खा गाउँपालिका वडा नम्बर ६ हिमालपारीको गाउँ लिमीका बासिन्दा भुक्तानी लिन चार दिन पैदल हिडेर सिमकोट आई पुगेको छन । आर्थिक वर्ष अन्तिम हुदा गाउँमा सम्पन्न भएका योजनाको भुक्तानी लिनु पर्ने भएपछि पाँच हजार अग्लो ...
उच्च हिमाली जिल्ला हुम्लाबाट एक वर्षको अवधीमा १८ जना गर्भवती महिलाको हेलीकोप्टरबाट उद्धार गरीएको छ । तीन देखि एक हप्तासम्म ब्यथाले छटपटाएकी गर्भवती महिलाहरुको संघीय तथा प्रदेश सरकारले हवाई उद्धार गरेर ती महिलाहरुलाई बचाएको हो । नाम्खा गाउँपालिका वडा नम्बर ...
हुम्ला हुम्ला जिल्लावाट तरकारी आयातकै लागि ठूलो धनराशी बाहिरिरहेको छ । जिल्ला भित्रका कृषकले उत्पादन गरेको तरकारीले बजार पाउन सकेको छैन् । सामुहिक तरकारी संकलन गर्ने संयन्त्र, दिगो सडक सञ्जाल र कृषकलाई खेती प्रबिधी सम्वन्धी ज्ञानको अभाव हुदा जिल्लामा प्रशस्त ...
हुम्ला नयाँ भैरवीदल गुल्मका गुल्मपतीले आइतबार एक जना महिलालाई रगत दान गरेका छन् । सुत्केरी भएर रगतको कमी भएका कारण एक जना महिलालाई नयाँ भैरवीदल गुल्मका गुल्मपती मेजर बिक्रम थापाले आइतबार जिल्ला अस्पतालमा पुगेर एक पिन्ट रगत दिएका हुन् । ...
हुम्ला १ जना गर्भवती महिलालाई नेपाली सेनाको हेलीकप्टरबाट उदार गरिएको छ । नयाँ भैरवी दल गुल्मका गुल्मपति विक्रम थापाको समन्वय र प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीको पहलमा आज उदार गरिएको हो । उदार गरिएकी महिलामा नाम्खा गाउँ पालिका वडा नं ...
नेपाल प्रहरीले चीनबाट अवैध रुपमा ल्याएको तीन लाख मुल्य बराबरको चीनियाँ मदिरा बरामत गरेको छ । लकडाउन (बन्दाबन्दी) को समयमा गस्तीमा खटिएको दोजाम प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सिमकोट गाउँपालिका १ दोजामबाट उक्त मदिरा बरामत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ...
विद्युत उत्पादन गर्ने मेसिनमा खरावी आएपछि आइतबारदेखि हुम्ला सदरमुकाम सिमकोट सहित आसपासका गाउँहरु अन्धकारमय बनेका छन् । जिल्ला सदरमुकाम सिमकोट लगायत खार्पूृनाथ गाउँपालिका र सिमकोट गाउँपालिकामा विद्युत आर्पुर्ति गर्दै आएको ५०० किलोवाड क्षमता भएको हिल्दुम साना जलविद्युत आयोजनाको विद्युत बन्द ...