स्थानिय रैथाने वाली संरक्षण

स्थानिय रैथाने वाली लोप हुँदै गएको वेला यसको संरक्षण र प्रवधनका लागी तालिम संचालन भएको छ । हिमाली जिल्ला हम्लामा यो पछिल्लो समय यहाँका रैथाने वाली काउनो, चिनो, मार्से, गहद जस्ता पौष्टिक आहारा वर्दक अनवाली लोप हुन थाले पछि यसको ...

गमगढीदेखि देउलीसम्मको सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण

बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण भएको मुगु सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको देउलीसम्मको सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । करिब ६७ किलोमिटर लामो गमगढी देउली सडकको निर्माणकार्य सम्पन्न भएपछि मुख्यमन्त्री जीवनबहादुर शाहीलाई हस्तान्तरण गरिएको हो ।सडक निर्माणका ...

महिनावारी सरसफाई स्वच्छता व्यवस्थापन सम्बन्धि अभिमुखिकरण

हुम्ला १ दिने महिनावारी सरसफाई स्वच्छता व्यवस्थापन सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको छ । हिमाली जिल्ला हुम्लाका ७ वटा गाउँपालिका मध्य खार्पुनाथ गाउँपालिकाले उक्त अभिमुखिकरण तालिम संचालन गरेको हो । महिनावारि भएका बेला के कसरी सरसफाइ गर्ने भन्नेबारेमा विद्यालयमा अध्यनरत ...

सर्व सुलव सेवा प्रवाहमा कर्मचारी जनप्रतिनिधि सचेत

नेपालमा तिन तहको सरकार वने सँगै स्थानिय सरकारले आ आफ्नै किसिमका कार्ययोजना भनाइ काम गर्दै आइ रहेका छन् । आफ्नो गाउँपालिका भित्रका नागरीकलाई के कसरी सेवा प्रवाह गर्दा सेवाग्राहीले सेवा लिन सहज हुन्छ भन्ने तर्फ कर्मचारी जनप्रतिनिधि लागेको पाइएको छ ...

१० दिन देखी १ जना युवा वेपत्ता

हुम्लाः १० दिन देखी १ जना युवा वेपत्ता भएका छन् । वेपत्ता हुनेमा हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ४ निवासी अन्दाजी वर्ष २६ जसीराम शाही रहेका छन् । खच्चर सँग सामान ढुवानीका लागी सर्केगाड तर्फ जाँदै गर्दा उनी वेपता ...

उत्तरी भेगका, सिमा प्रहरी चौकी जिल्लामा फिर्ता

उत्तरी हुम्ला नाम्खा गाउँपालिका – ५ को हिल्सा र ६ स्थित लिमीको सुनखानीमा स्थापना भएका सिमा प्रहरी चौकी सारिएको छ । चिसो बढेको र यी दुवै स्थानमा मानिसहरुको आउजाउ कम हुने भएको कारण प्रहरी चौकी सारिएको हो । जिल्ला प्रहरी ...

निर्वाचित सदस्यहरुलाई घोषणा र प्रमाणपत्र

हुम्ला जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने निर्वाचित सदस्यहरुको घोषणा र प्रमाणपत्र बितरण गर्ने कार्य भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार एक कार्यक्रम आयोजना गरेर सो कार्यक्रम गरेको हो । मुख्यनिर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले प्रतिनिधि सभामा छिरिङ ...

मतदान केन्द्रमा खटिने महिला कर्मचारीको सङ्ख्यामा बृद्धि

विगतका निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा मतदान केन्द्रमा खटिने महिला कर्मचारीको सङ्ख्या बृद्धि भएको छ । महिला कर्मचारीहरुको समान सहभागिता गराउनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटाउने महिला कर्मचारीको सङ्ख्या बृद्धि गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ...

ताँङगिन गाउँका मतदातालाई मतदान गर्न समस्या

१ सय ५० मतदाता रहेको ताँङगिन गाउँमा मतदातालाई मतदान गर्न समस्या देखिएको छ । हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं १ ताङगीन गाउँ देखि मतदान केन्द्र पुग्न करिव ५ घण्टा लाग्ने भए पछि त्यहाँका मतदातालाई मतदान गर्न समस्या भएको स्थानियवासी ...

हुम्लामा, पहिरोमा परि ५ जनाको मृत्यु

लगातारको वर्षाले हुम्ला जिल्लाको मध्य क्षेत्र सर्केगाड गाउँपालिका वडा नं ६ मा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने ७ वटा घर भत्केका छन् । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका वडा नं ६ माथिल्लो छ्यागी गाउँ निवासी वर्ष अंन्दाजी २४ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९