लगातारको वर्षाले हुम्ला जिल्लाको मध्य क्षेत्र सर्केगाड गाउँपालिका वडा नं ६ मा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने ७ वटा घर भत्केका छन् । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका वडा नं ६ माथिल्लो छ्यागी गाउँ निवासी वर्ष अंन्दाजी २४ ...
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका प्रकासित गरेको थियो । तर हुम्ला जिल्लामा निर्वाचन आयोगले तोकिएको उम्मेदवारको विरोधमा कोही कसैको उजुरी ...
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागी मुख्य निर्वाचन अधिकृतको कर्यालय हुम्लामा सर्वपछिय सर्वदलिय वैठक वसेको छ । मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाको अध्यक्षतामा र प्रमुख जिल्ला अधिकारी सिता परियारको विशिष्ट आतिथ्यमा अशोज ...
हुम्ला जिल्लामा बालबिबाह, बालहिम्सा अन्यगरी बाल मैत्री बातावरण सृर्जनाका लागी जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संस्था सरकारी तवरबाट कामहरु हुँदै आएको छ । यस अघि भन्दा यो पछिल्लो समय बालविवाह निउनीकरण हुँदै आएको जिल्लामा आयोजित पत्रकार संम्मेलनमा बताइएको थियो । ...
हिमाली जिल्ला हुम्लामा पुर्ण खोप सुनिस्चित गाउँपालिका अभियान सुरु भएको छ । सो अभियान खार्पुनाथ गाउँपालिकाका ५ वटै वडा र सामुदायीक अस्पतालमा सुरु भएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वलिराज शाहीले बताएका छन् । खोप २ वर्ष मुनिका बालबालिकाहरुलाई लगाइने ...
स्वास्थ्य सेवालाई प्रभावकारी वनाउनका लागी मोबाइल वितरण गरिने भएको छ । हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाको आर्थिक सहयोगमा सो मोबाइल वितरण गर्न लागिएको खार्पुनाथ गाउँपालिका वडा नं ४ छिप्रा स्वास्थ्य चौकीका अहेब कालीबहादुर शाहीले बताएका छन् । उक्त मोबाइल ...
बाल संरक्षण कार्यक्रम स्थानिय योजना तर्जुमा प्रक्रिया बालबालिका र युवाको सहभागिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । नेपाल सरकारले बालबालिकाको पक्षमा नीतिगत एवं कानुनी प्रावधान राखी बालअधिकारको समग्र पक्षमा वकालत गरेकाले बालमैत्री समाज निर्माण गर्नका लागि बालबालिकामाथि यथोचित लगानी ...
जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिह दरबार, कर्णाली प्रदेश लगाएतका कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ । नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती एकिकृत कर्मचारी संगठन र स्थानिय ...
हुम्ला जिल्लामा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, कैदी, थुनुवाका लागी अस्थाइ मतदान केन्द्र तोकि निर्वाचन आयोगलाई सिफारीस गरिएको छ । यस अघि मतदान केन्द्र तोकि निर्वाचन आयोगबाट प्राप्त मतदान केन्द्रमा अस्थाइ मतदान केन्द्र नतोकिएकाले प्रमुख जिल्ला अधिकारी सिता परियारको अध्यक्षतामा वसेको बैठकले ...
विकट हिमाली जिल्ला हुम्लामा जन्मेकी दिपा शाहीले हुम्ला सँगै नेपालकै नाम राख्न सफल भएकी छन । नेपालको घरेलु मैदानमा संचालन भएको साफ चेम्पिएन खेलमा छनौट भइ हुम्ला सँगै नेपालकै नाम राख्न सफल भएको प्रति हुम्ली जनताले हुम्लामा दिप प्रज्वलन गरी ...