हुम्ला, गाईवस्तु चराउन गएका एक वृद्धको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिमकोट गाँउपालिका–८ स्याँडाका ६० वर्षीय जक्ते बुढो रहेका छन् । जेठ ३१ गते गाईवस्तु चराउन गाउँ नजिकै रहेको माझगाँउ भन्ने जंगलमा पुगेका बुढा दिउसो १ बजे लडेर ...
हुम्ला, हुम्ला जोड्ने लिंक रोड निर्माणको जिम्मा लिएको बेलायतको अन्तर्राष्ट्रिय विकास नियोग डिएफआईडीले ट्रयाक खोल्ने कार्य सकेपछि हुम्ली नागरिकलाई सहज हुने भएको छ । ग्रामिण पहुँच कार्यक्रम अन्तर्गत तीन चरणमा डिएफआईडीले मुगु–हुम्ला जोड्ने लिंक रोडको निर्माणको जिम्मा लिएको थियो । ...
जिल्लाको सिमकोट गाउँपालिका वडा तीनका न्यून आयश्रोत भएका दलित घर परिवारलाई राहत वितरण गरीएको छ । वडाध्यक्ष ताक्ला जिक्मेत लामाको उपस्थितमा कैलाश बोर्डिङ् स्कुलका प्रिन्सीपल छवाङ् लामाको हातबाट न्युन आयश्रोत भएका वडा तीन बरगाउँका दलित घर परिवारलाई चामल,तेल, चिनी सावुन ...
हुम्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ मा पर्ने भिमसेन दुला अर्थात भिउ दुलामा खार्पुनाथ गाउँ पालिका वडा नं ५ को अनुमती नलिएर सर्केगाड गाउँ पालिका वडा नं ८ ले भिउ टाउर निर्माण कार्य सुरु गरेकाले सो कार्यको विरोध गरिएको ...
राज शाही हुम्लाः हिमाली जिल्ला हुम्लामा दादुरा रुवेला खोप संचालन भएको छ । हुम्ला जिल्लाका ७ वटा गाउँ पालिका मध्य खार्पुनाथ गाउँ पालिकाले उक्त खोप लगाउने कार्य सम्पन्न गरेको सोही गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख बलीराज शाहीले बताएका छन् । ...
राज शाही हुम्ला बुधवार बिहान काठमाडौंबाट सीता एयरमा हुम्ला आएका ७५ जना लिमीका नागरिकहरुले प्रति ब्यक्ति चालीस हजार हवाई भाडा तिर्नु परेको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले बताएका छन । सबै यात्रुहरुले काठमाडौं सिमकोट हवाई जहाजमा पन्द्र हजार तथा ...
हुम्ला हुम्ला जिल्लामा नेपालगन्ज,सुर्खेत र काठमाण्डौबाट हवाइ तथा पैदल मार्गबाट हुम्लीहरु ठुलो संख्यामा भित्री पछि जिल्लामा सनत्रास फैलिएको छ ।हवाइ मार्गबाट आएका हवाइ यात्रुहरुले पिसिआर तथा आरडिटी चेकजाँच गरि आएकोमा केही सुरक्षीत देखिए पनि पैदल मार्गबाट आएकाहरुको कुनै ठाउमा पनि ...
हुम्ला सिप विकास तालिमको अनुगमन गरिएको छ । सिमकोट गाउँ पालिका भरि संचालन भएका सिप विकास सम्बन्धीका तालिम आज जिल्ला समन्वय प्रमुख दानबहादुर रावतको अध्यक्षतामा अनुगमन गरिएको हो । मेडपाद्धारा संचालीत लामो तथा छोटो अवधिका तालिमहरुको मंगलबार सर्वपछिय अनुगमन गरिएको ...
हुम्ला स्वास्थ्यका द्धष्टिले उत्तम मानिएको सिस्नुको पुनताजकीए तालीम सुरु भएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लामा सहजै रुपमा पाइने सिस्नुको पुन ताजकिए तालिम जिल्ला सदरमुकाम सिमकोटमा आइतबारबाट सन्चालन भएको हो । सिमकोट गाउँ पालिका वडा नं १, २ र ३ ...
हुम्ला हिमाली जिल्ला हुम्लामा २ दिनको अविरल वर्षाले जिल्लाको जनजिवन प्रभावित वनाएको छ । यो वर्षाले जेठासी तथा कार्तिके वाली लाइ नोक्सानी पुर्याएको छ । स्थानियवासीलाई मेला पातो गर्न गोठालालाई लेखमा पशु पस्तु चरि चरन क्षेत्रमा लिन समस्या भएको छ ...