आर्थिक वर्ष ७९।८० को प्रथम तथा दोश्रो त्रैमासिक समिक्षा गोष्ठी संचालन भएको छ । गोष्ठी हुम्ला जिल्ला सिमकोट गाउँपालिकाले संचालन गरेको हो । सिमकोट गाउँपालिकाले गत आर्थिक वर्ष र चालु आर्थि वर्षमा सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्म ...
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यलय हुम्लाले खाद्यन्न बिक्रि वितरण गर्ने भएको छ । खाद्यन्न विक्रि वितरण पुस २४ गते बाट गरिने भएको हो । खाद्य शाखाले करिब तिन महिना देखि खाद्यन्न बिक्रि वितरण गरेको थिएन । ...
नेपाली काँग्रेस हुम्ला जिल्ला कार्यसमितिको बैठक संचान भएको छ । शनिवार विहान ८ वजे नेपाली काँग्रेसको पार्टी कार्यालयमा वसेको बैठकको अध्यक्षता नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका कार्यवाक सभापति कैलास भण्डारीको अध्यक्षतामा संचालन भएको थियो । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको बसेको वैठकले ...
स्थानिय वालीको उत्पादनमा वृद्धि गर्नका लागी रैथाने वाली खरिद गरिने भएको छ । हुम्ला जिल्ला सिमकोट गाउँपालिका भित्रका रैथानेवाली उत्पादमा वृद्धि ल्याउन र यहाँका कृषकलाई कृषि क्षेत्रमा जागरुक वनाउनका लागी रैथान अन्नवालीको खरिद गरिने भएको हो । खरिद गरिनेबालीमा दलन ...
चीनसंग सिमाना जोडिएको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकालाई चीन सरकारले स्काभेटर सहयोग गरेको छ । बिकास निर्माणका काममा सहयोग पुर्याउने उद्धेश्यले उक्त मेशिन सहयोग गरिएको हो । गाउँपालिका अध्यक्ष प्रेम लामाले चीन सरकारले एक वटा स्काभेटर ( डोजर ) मेशिन सहयोग ...
२०१७ साल पुस १ गते बिपी कोइराला प्रधानमन्त्री भएकै समयमा राजा महेन्द्रबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाए। अनि प्रधानमन्त्री बीपीलगायतका नेतालाई थुने। त्यसको ८ वर्षपछि २०२५ कात्तिक १४ गते रिहाइ भएपछि आफ्ना सहकर्मीसहित बिपी भारत पलायन ...
नेपाल शिक्षक संघको जिल्ला अधिवेसन सहमति र सहकार्यमा सम्पन्न भएको छ । सहमती र सहकार्यमा नेपाल शिक्षक संघको जिल्ला अध्यक्षमा जुनराज हमाल निर्वाचित भएका छन् । पौष १३ गते बाट सुरु भएको नेपाल शिक्षक संघको जिल्ला अधिवेसन पौष १५ गते ...
सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाका लागि उडान संख्या थपेको छ। नेपाल एयरलाइन्स क्षेत्रीय केन्द्र नेपालगंजका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार कर्णालीका चार र सुदूरपश्चिमको एक जिल्लामा उडान संख्या थप गरिएको हो। यात्रुहरुको चाप वृद्धि हुनु ...
हुम्ला नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको नेतामा हालका मुख्य मन्त्री एव नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जिवनबहादुर शाही सर्वसहमत चयन भएका छन् । सुक्रबार कर्णाली प्रदेश नेपाली काँग्रेस संसदिय दलको मनोनयन दर्ताको क्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री ...
स्थानिय रैथाने वाली लोप हुँदै गएको वेला यसको संरक्षण र प्रवधनका लागी तालिम संचालन भएको छ । हिमाली जिल्ला हम्लामा यो पछिल्लो समय यहाँका रैथाने वाली काउनो, चिनो, मार्से, गहद जस्ता पौष्टिक आहारा वर्दक अनवाली लोप हुन थाले पछि यसको ...