राज शाही हुम्ला विप्लब नेकपाले एम सिसिका दस्तावेजहरु जलाएको छ । दस्तावेज आज सोमबार खार्पुनाथ गाउँ पालिकामा जलाएको जिल्ला सेक्रेटरी कुम्म वुढा निर्माणले बताएका छन् । एम सिसि पास भएमा नेपालको दुरदसा लाग्ने, यो राष्टघाती भएको भन्दै उक्त पाटीले आज ...
हुम्ला हिमाली जिल्ला हुम्लामा सडक विस्तार कार्यले तिव्रता पाएको छ । यसैको फल स्वरुप सिमकोट गाउँ पालिकाले बजार क्षेत्रको सडकलाई पनि विस्तार गरि रहेको छ ।अहिले सिमकोट बजारको कालीचोक देखि काठेचुली सम्मको सडकलाई ७ मिटर चौडा गरि रहेको छ । ...
हुम्ला कर्णाली प्रदेशका ६ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ । भारतबाट फर्किएका नागरिकहरुमा कोरोना संक्रमण देखिएको छ । कोरोनाकै कारण एक जनाको मृत्यु भएको छ भने सोमबार विहानसम्म १६६ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णालीका सुर्खेत, दैलेख, कालीकोट, ...
नेपालगन्ज बाँकेको राप्ती सोनारी गाउँपालिकामा आइतबार राति भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती सोनारी गाउँपालिका–२ स्थित छुरे जंगलमा बिग्रेर रोकिराखेको ना ४ ख ९०६४ नम्बरको ट्रकमा ...
हुम्ला हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा दुध दहीको अभाव हुने गरेको छ । सिमकोटमा दुध दही नपाउने भए पछि त्यसको सट्टामा मधिरा वढि खपत हुने गरेको भन्ने पनि पटक पटक जिल्लामा खानेखुसी हुदै आएको छ । जिल्लाको गाउँ घरमा प्रसस्त ...
हुम्ला हुम्लाको सदरमुकाम सिमकोटमै रहेको सिमकोट गाउँपालिकाले आफना सबै वडामा सडक विस्तारको काम लाई पहिलो प्रथामिकता दिईरहेको छ । सिमकोट गाउँपालिकाले आm्ना सबै वडामा सडक पुराउनको लागी सडकको ट्रयाक ओपनिङ्गको कामलाई गत वर्ष देखि प्रथामिकता दिएको भएता पनि नातावाद र ...
हुम्ला दुई महिनाभन्दा बढी समय बन्दाबन्दीले काठमाडौं र नेपालगंजमा अलपत्र परेका २७१ जना दक्षिणी बिधार्थीहरुलार्ई उद्धार गरि हुम्ला ल्याउन सुरु गरिएको छ । काठमाडौंबाट उद्धार गरिएका हुम्ली बोकेर सात वटा गाडी छुटेको र ती गाडीले नेपालगंजबाट अलपत्र नागरिकलाई बोकेर सुर्खेत, ...
हुम्ला गैर सरकारी संस्थाले निर्माण गरेका योजनाहरुको अनुगमन गरिएको छ । अनुगमन खार्पुनाथ गाउँ पालिका वडा नं ५ मा ग्रामिण जलश्रोत परियोजनाको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्रको प्राविधिक सहयोगमा संचालन भइ सम्पन्न भएका खानेपानी तथा सरसफाइका योजनाहरुको विहिबार ...
राज शाही हुम्ला जिल्लामा कुनै पनि खेलकुतका गतिविधि संचालन गर्नका लागी खेलकुत भवन, मैदान र प्याराफिट नभएको अवस्थामा आज प्याराफिटको सिलन्यास गरिएको छ । जिल्लामै पहिलो प्याराफिटको सिलन्यास सिमकोट गाउँ पालिकाले गरेको हो । सिमकोट गाउँ पालिकाले टेन्डर आब्हान ...
हुम्ला उच्च हिमाली जिल्ला हुम्लाका नागरीकले क्वारेन्टाइनमा बसेको समयमा पिसिआर परीक्षण नहुँदा दुई देखि तीन घण्टाको पैदल पिहडेर परीक्षण गर्न बाध्य भएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस परीक्षण गर्नका १४ दिन सम्म क्वारेन्टाइनमा बसेका नागरीक दुई घण्टाको ...