उच्च हिमाली जिल्ला हुम्लामा पहिलो पटक आफ्नो परम्परा झल्काउने होमेस्टे सन्चालनमा आएको छ । हुम्लाको सिमकोट गाउँपालिका वडा ७ डाडाफयाँ गाउँका स्थानीयबासिन्दाले मौली परम्परालाई झल्काउदै गेट वे कैलाश होमस्टे सञ्चालन गरेका छन् । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षक गर्नका लागी ...
हुम्ला हुम्ला जिल्ला अस्पतालमा बिरामीको चाप अत्याधिक बढेपछि बेडहरु भरिभराउ भएका छन् । मौसमको कारण बिरामीहरु दैनिक रुपमा बृद्धि भएपछि अस्पताललाई उपचारमा समेत कठिनाई भएको हो । अस्पतालका डाक्टर टसी लामाले पन्द्र बेडको क्षेमता भएको जिल्ला अस्पताललाई आन्तरिक रुपमा चार ...
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब तीन घण्टा छलफल भएको थियो । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ...
पछिल्लो २४ घन्टामा नेपालमा ७ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ७ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ...
हुम्ला सौचलाय सही ढंगले प्रयोग गर्नेलाई पुरुषकृत गरिएको छ । पुरुषकृत हुनेमा हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ दुर्पा गाउँका रहेका छन् । पुरुषकार ग्रामिण जलश्रोत परियोजना तेश्रोचरणको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीको ...
हुम्ला आगोको लप्काले जलेर सक्त घाइते भएका २ जना युवा उपचार पछि घर फर्केका छन् । लाश जलाउने क्रममा गत अषाढ ८ गते हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ का २ जना युवा सक्त घाइते भएका थिय । ...
जिल्लाको मुटु मानिने सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले क्वारेन्टाइन बस्दाको समयमा वडा एक देखि आठ सम्मका क्वारेन्टाइनस्थलहरुमा बसेका नागरीकलाई व्यवस्थापनमा एकरुपता नदेखाएको भन्दै क्वारेन्टाइन बसेका युवाहरुले आज साँझा विज्ञप्ती निकालेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड ...
हुम्ला खानेपानीको विषयलाई लिएर एक जना महिला माथि खुकुरी प्रहार हुदा गम्भीर घाईते भएकी छन् । घाइते हुने महिलामा सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ साँया गाउँकी ४५ वर्षया महिला हजारी थापा रहेकी छन् । खानेपानीको विषयलाई लिएर छिमेकी संगको विवादले ...
हुम्ला नेपाल सरकारले वन्दा वन्दी केही खुकुलो बनाए पछि माननिय जिल्ला न्यायाधी रामप्रसाद बस्याल अषाढ १७ गते हुम्ला आइ पुगे संगै हुम्ला जिल्ला अदालतमा तारेख दिने, मुद्दा दर्ता गर्ने, मुद्दाको सुनुवाइ प्रक्रियाहरु अगाडि बढाइएको छ । चैत्त ११ गते पछि ...
हुम्ला हुम्लामा व्यवसायीक तरकारी खेती गर्नेको संख्यामा वृद्धि भएको छ । जिल्लामा लगाइने रैथाने वालीबाट ३ महिना पनि खाना नपुग्ने भए पछि जिल्लामा तरकारी खेती व्यवसायीक रुपमा गर्न थालिएको छ । जिल्लामा घर पाएक नौकरी भएका कर्मचारीले पनि विहान वेलुकाको ...