जिल्ला बिगार्ने राजनीति दल र प्राबिधिकहरु

हुम्ला नेपाल निजामति कर्मचारी युनियन (संघले ) आफ्नो ३० औ स्थापना दिवस मनाएको छ । सदरमुकाम सिमकोटको बिजय होटेलमा एक कार्यक्रम गरेर युनियनले दिवस मनाएको हो । युनियनका जिल्ला अध्यक्ष बिशाल बोहराको अध्यक्ष तथा काँग्रेस केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश ...

बाहुन वस्तीमा आगलागि पिडितलाई प्रदेशी हुम्ली द्धारा १ लाख २ हजार ३४ आर्थिक सहयोग

हुम्ला जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको वडा नं. ७ को रोडिकोटको  ठूलागाउँका आगलागि पिडितका लागि चीनको ताक्लाकोटमा रहदै आएका हुम्लाबासीले आर्थिक सहयोग प्रदान गरेका छन् । नाम्खा गाउँपालिका वडा नम्बर ३ को खगालगाउँका ठोक्याल लामा र थुक्देन लामाको टोलीले आगलागी ...

कार्तिके वाली राम्रो फल्नेमा किसान आशातित

हुम्ला हिमालि जिल्ला हुम्लामा यो वर्ष कार्तिके वाली राम्रो फल्ने देखिएको छ । हिउदमा हिउ ज्यादा परि खेतबारीमा माटो संग मल राम्रो मिसावट भएको र खेतबारीमा भएको झार पतिङगर कुहि मल बन्न पाएकाले यो वर्ष कार्तिके वाली राम्रो फल आशा ...

२८ वर्षिया प्रसुती वेथालागेकी महिलाको हेलिकप्टरबाट उदार

हुम्ला चंखेली गाउँ पालिका वडा नं २ बाट १ जना प्रसुती वेथा लागेकी महिलाको उदार गरिएको छ । यसरी उदार गरिनेमा वर्ष २८ की प्रभा शाही रहेकी छन् । प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरी प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुवेदीको ...

 रोडिकोटको बाहुन बस्तीमा आगलागी हुदा ११ घर जलेर नष्ट

हुम्ला सर्केगाड गाउँ पालिकाको वडा नं ७ रोडिकोटको बाहुन बस्तीमा आगलागी भएको छ । अहिले सम्म ११ वटा घर जलेर पुर्णरुपमा क्षेती भएको स्थानिय वासी ओम प्रसाद जैसीले बताए पनि हाल सम्म पुर्णरुपमा कति घर जलेर नष्ट भएको सो को ...

एसआइ डिसी नामक गैरसरकारी संस्थाद्धारा प्रसुती गृह

हुम्ला प्रसुती गृहको आज सिलन्यास गरिएको छ । सिलन्यास हुनेमा हुम्ला जिल्ला सर्केगाड गाउ पालिका वडा नं ७ भिमनगर र पानीमुल गाउँलाई पाएक पर्ने गरी फटकहाल्न रोडीकोटमा निर्माण गरिएको हो । २ कोठे उक्त भवनको आज सोही निर्माण उपभोक्ता समितिका ...

हुम्लामा २ दिन सम्म संचालन भएको अननत्या पुर्णीमा मेला सम्पन्न

हुम्ला हुम्ला जिल्लामा २ दिन सम्म संचालन भएको अननत्या पुर्णीमा मेला सम्पन्न भएको छ । जिल्लाको खार्पुनाथ गाउँ पालिकाको ५ वटै वडामा भव्य र सव्यरुपमा संचालन भएको अननत्या पुर्णीमा मेला भाद्र १६ गतेबाट सुरु भइ आज सम्पन्न भएको हो । ...

निर्बाचित भएको ३ वर्ष पुरा भएपनि जनप्रतिनिधिहरुले सम्पति बिबरण सार्वजनिक गरेनन

हुम्ला निर्बाचित भएको तीन वर्ष पुरा भएपनि हुम्लाका जनप्रतिनिधिहरुले सम्पति बिबरण सार्वजनिक गरेका छैनन् । कानूनी ज्ञानको अभाब र सम्पति बिबरण सार्वजनिक गर्न आवश्यक नठानेपछि हुम्लाका जनप्रतिनिधिहरुले सार्वजनिक नगरेको पाइएको हो । सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाका ...

जातीय भेदभाव गर्नेलाई ३ वर्ष कैद वा ३० हजार जरिवाना

हुम्ला जिल्लाको ग्रामिण वस्तीमा अझै पनि जातीय छुवा छुत हटेको छैन । कथित माथिल्लो जाती भनाउदाहरुले तल्लो जाती भनेर हेप्ने प्रवृद्धि अझै रोकीएको छैन । युवा पिडिले जातिय छुवाछुत नमाने पनि पुराना पाका पुस्ताका जिल्लाका ग्रामिण भेगका अशिक्षित अनपटहरुले उक्त ...

१ वर्ष रोकिएको सडक निमार्ण कार्य सुरु

हुम्ला हुम्ला जिल्ला निर्वाचन क्षेत्र नं २ मा रहेको मुख्य सडक निमार्ण कार्य सुरु गरिएको छ । विगत १ वर्ष देखि जिल्ला भरिका वटुवाले तथा घरपालुवा पशु वस्तुले सास्ति खेप्तै आएको खार्पु सुनखाड अन्तरगतको बोक्चेगहुडाको सडक निमार्ण कार्य सुरु गरिएको ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९