हुम्ला कोरोना त्रास मत्थर हुँदा हिमाली जिल्ला हुम्लामा फुटबल प्रशक्षिण सुरु भएको छ । संभावना भएका साना र ठुला खेलाडीको लागि जिल्लामा पहिलो पटक उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो । सिमकोट स्थित खेल मैदानमा हुम्ला फुटबल एकेडेमीको आयोजनामा बिहीबारबाट ...
हिमाली जिल्ला हुम्लामा स्वास्थ्यकर्मीलाई कोरोना देखिने क्रम जारी रहेको छ । यस अघि जिल्ला अस्पतालका डाक्टर अमृत विष्ट र सर्केगाड गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष धामीलाई कोरोना लाग्दा हेलिकप्टबाट धामीलाई जुम्ला र विष्ठलाई काठमाण्डौ उदार गरिएको थियो । यसै ...
हुम्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले केही दिन अघि स्थापना गरेको लिमी बिक्री केन्द्रका लागि एक हजार क्वीन्टल खाद्यन्न कोटाको व्यवस्था गरेको छ । नाँम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका लागि पैदल मार्गबाट ढुवानी हुने गरि लिमिटेडले सो ...
हुम्ला जिल्लाको नाम्खा गाउँ पालिकामा महिला ७० र पुरुष ६० गरी जम्मा १ सय ३०, खार्पुनाथमा महिला ३७ र पुरुष १ सय २ गरी जम्मा १ सय ३९, सर्केगाडमा महिला १ सय १ र पुरुष २ सय २१ गरी जम्मा ...
हुम्ला हिमाली जिल्ला हुम्लामा जिल्ला प्रहरी कार्यालय १ र १९ वटा प्रहरी चौकी रहेका छन् । १९ वटा प्रहरी चौकी मध्य ४ वटा प्रहरी चौकी आफ्नै भवनमा संचालन भइ रहेका छन् । आफ्नै भवनमा बसेका प्रहरी चौकीमा श्रीनगर प्रहरी चौकी, ...
हुम्ला तीन दिनदेखि एक जना प्रशब व्यथा लागेकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । तीन दिनदेखि व्यथा लागेर सुत्केरी हुन नसकेपछि सुर्खेतमा उद्धार गरिएको हो । जिल्ला अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले तीन दिनदेखि व्यथा लागेर सुत्केरी हुन नसकेकी ...
कुनै समय बिकास निर्माणका योजना नपाउने हिमालपारीको गाउँ लिमीका लागि नयाँ आर्थिक वर्ष ०७८/०७९ का योजना सम्झौता कार्य सुरु भएको छ । पुराना योजनाको भुक्तानी लिन सदरमुकाम सिमकोट आई पुगेका लिमीबासीले एक काम दुई पन्थ भन्दै भने जस्तै योजनाको सम्झौता ...
बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) आप्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिएमा बैंकिङ कसूर भएको मानिने व्यवस्था रहेको छ । उक्त ऐनको दफा १५(१) मा भएको संशोधित व्यवस्थाले बिगो खुलेमा बिगो भराई बिगोबमोजिम ...
स्वास्थ्य सेवा कार्यालय अन्र्तगतको जिल्ला अस्पताललाई ६४ लाख मुल्यका अत्याबश्यक उपकरण सहयोग उपलब्ध भएको छ । कार्यालयको माग अनुसार अस्पतालका लागि आबश्यक उपकरणहरु निशुल्क उपलब्ध भएका हुन । कार्यालय प्रमुख प्रेम बहादुर सिंहले अस्पतालको माग र आबश्यकतालाई मध्यनजर राखि आबश्यक ...
हुम्ला आएर हिल्सामा निर्माण भएको प्रबेशद्धाराको उद्घाटन गर्ने धोको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिह बुढाको पुरा हुन पाएन । हेलिकोप्टर उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयको अनुमति लिनु पर्ने भएपछि बिदा दिन परेको कारण ...