हुम्ला करीब तीन महिना देखि स्थानीयको विरोधमा विवादीत बनेको राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर निर्माणलाई वहुमतका आधारमा निर्माण कार्य अगाडी बढाइने भएको छ । आजै वडा ४ र ६ को संयुक्त बसेको बैठकले पुरानै सिमकोट खार्पु खण्डको डिपिआर चोर बाटोबाट ...
हुम्लाः २ सय ६० हुम्ली नेपालगन्जमा अलपत्र परेका छन् । काम विशेषले र हिउदमा हुम्लाको जाडो छल्न तराइका विभिन्न जिल्लामा पुगेका हुम्ली यति वेला नेपालगन्जमा अलपत्र परेको सिमकोट गाउँ पालिका वडा नं ६ का रिठे सुनारले बताएका छन् । सुनारका ...
हुम्ला अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा जुटेको छ । १५ खर्ब ७७ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी छ । योजना आयोगले भने सरकारलाई १४ खर्ब ९३ अर्बको सिलिङ पठाएको थियो । बजेटमा सरकारी कर्मचारीको तलव र सामाजिक सु ...
हुम्ला जिल्ला बाहिरबाट उद्धार गरी आएर क्वारेन्टाईनमा बसेका ब्यक्ति मिलेर विद्यालयका लागि शौचालय निर्माण गरेका छन्।क्वारेन्टाईनमा त्यति कै बस्नुभन्दा रचनात्मक काम गर्ने सल्लाह अनुसार शौचालय निर्माण गर्ने निधोमा उनीहरु पुगेका हुन। विद्यालयका लागि शौचालयको आबश्यकता रहेको बेला क्वारेन्टाईनमा बसेका ...
हुम्ला स्थानीय तहको निर्बाचन भएको बुधवार तीन बर्ष पुगेको छ । जनतावाट निर्बाचित स्थानीय तहका जनप्रतिनिधिको क्षेमताको कडा परिक्षा अहिले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण हुदैछ । हुम्ला लगाएत कर्णाली प्रदेशमा २०७४ साल बैशाख ३१ ग्ते पहिलो चरणको स्थानीय तहको ...
हुम्ला श्रीमती हत्याको अभियोगी श्रीमानलाई अनुसन्धानका लागी हुम्ला जिल्ला अदालतले ५ दिन हिरासदमा राख्ने आदेश दिएको छ । ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता बैशाख ३० गते गरे पछि आज ३१ गते बुधबार जिल्ला सरकारी वकिल ...
हुम्ला जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिका ६ पाल्स लिस्या गाउँका माङ्गले बुढाको भिरबाट लडेर मृत्युभएको छ । गाउँ नजिकै रहेको भिरमा घरमा रहेको भैसीलाई घाँस काट्ने क्रममा वैशाख २९ गते लडेर मृत्युभएको छ । मृतक बुढाको घटनास्थममौ लडेर मृत्युभएको वडा ...
हुम्ला हुम्लाको सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिका भित्रका क्वारेन्टाइनमा कोरोना संक्रमण परिक्षण किटको अभाव भएको छ । किट अभाव भएपछि अब क्वारेन्टाइनमा बसेकाहरुलाई घर फर्काउने विषयमा सरोकारवाला निकाय नै अन्यौलमा परेको छ । विभिन्न ठाउँबाट आएका सैयौँ हुम्लीहरु क्वारेन्टाइनमा बसिरहेका ...
हुम्ला हिमाली जिल्ला हुम्लाको एउटा बस्तीका बासिन्दाहरुले कर्णाली करिडोरले सदरमकाम सिमकोट समेत जोडिएको बस्ती छुटाएको माग कुनै पक्षबाट सम्बोधन नभएपछि मंगलबार सर्बोच्च अदालतमा मुद्धा दर्ता भएको छ । पटक पटक भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय, योजना आयोग, बिभाग, जिल्लाका जनप्रतिनिधि ...
हुम्ला हुम्ला जिल्लाको सर्केगाड गाउँपलिका–४ दुल्ली गाउँकी २४ वर्षीया शान्ति थापाको रहस्यमय मृत्यु भएको भन्दै आफन्त र स्थानीय महिलाले विरोध जनाएका छन् । उनीहरूले सोमबार र मंगलबार जिल्ला प्रशासन अगाडि प्रर्दशन गरेका छन् । शान्तिलाई श्रीमान जुनराज थापाले वैशाख २५ ...