कर्णाली करीडोरको सकड निर्माणलाई पुरानै डिपिआरबाट सञ्चालन गरीने

हुम्ला करीब तीन महिना देखि स्थानीयको विरोधमा विवादीत बनेको राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर निर्माणलाई वहुमतका आधारमा निर्माण कार्य अगाडी बढाइने भएको छ । आजै वडा ४ र ६ को संयुक्त बसेको बैठकले पुरानै सिमकोट खार्पु खण्डको डिपिआर चोर बाटोबाट ...

२ सय ६० हुम्ली नेपालगन्जमा अलपत्र

हुम्लाः २ सय ६० हुम्ली नेपालगन्जमा अलपत्र परेका छन् । काम विशेषले र हिउदमा हुम्लाको जाडो छल्न तराइका विभिन्न जिल्लामा पुगेका हुम्ली यति वेला नेपालगन्जमा अलपत्र परेको सिमकोट गाउँ पालिका वडा नं ६ का रिठे सुनारले बताएका छन् । सुनारका ...

सरकारी कर्मचारीको तलव र सामाजिक सुरक्षा भत्ता बढाउने पक्का

हुम्ला अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा जुटेको छ । १५ खर्ब ७७ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी छ । योजना आयोगले भने सरकारलाई १४ खर्ब ९३ अर्बको सिलिङ पठाएको थियो । बजेटमा सरकारी कर्मचारीको तलव र सामाजिक सु ...

क्वारेन्टाईनमा बसेका ब्यक्तिद्धारा शौचालय निर्माण

  हुम्ला जिल्ला बाहिरबाट उद्धार गरी आएर क्वारेन्टाईनमा बसेका ब्यक्ति मिलेर विद्यालयका लागि शौचालय निर्माण गरेका छन्।क्वारेन्टाईनमा त्यति कै बस्नुभन्दा रचनात्मक काम गर्ने सल्लाह अनुसार शौचालय निर्माण गर्ने निधोमा उनीहरु पुगेका हुन। विद्यालयका लागि शौचालयको आबश्यकता रहेको बेला क्वारेन्टाईनमा बसेका ...

स्थानीय तहको निर्बाचन भएको बुधवार तीन बर्ष पुरा

हुम्ला स्थानीय तहको निर्बाचन भएको बुधवार तीन बर्ष पुगेको छ । जनतावाट निर्बाचित स्थानीय तहका जनप्रतिनिधिको क्षेमताको कडा परिक्षा अहिले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण हुदैछ । हुम्ला लगाएत कर्णाली प्रदेशमा २०७४ साल बैशाख ३१ ग्ते पहिलो चरणको स्थानीय तहको ...

श्रीमती हत्याका अभियोगी श्रीमान जुनराज थापा हिरासद चलान

हुम्ला श्रीमती हत्याको अभियोगी श्रीमानलाई अनुसन्धानका लागी हुम्ला जिल्ला अदालतले ५ दिन हिरासदमा राख्ने आदेश दिएको छ । ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता बैशाख ३० गते गरे पछि आज ३१ गते बुधबार जिल्ला सरकारी वकिल ...

घाँस काट्ने क्रममा लडेर एकको मृत्यु

हुम्ला जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिका ६ पाल्स लिस्या गाउँका माङ्गले बुढाको भिरबाट लडेर मृत्युभएको छ । गाउँ नजिकै रहेको भिरमा घरमा रहेको भैसीलाई घाँस काट्ने क्रममा वैशाख २९ गते लडेर मृत्युभएको छ । मृतक बुढाको घटनास्थममौ लडेर मृत्युभएको वडा ...

किट अभावमा कोरोना परीक्षण प्रभावित

हुम्ला हुम्लाको सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिका भित्रका क्वारेन्टाइनमा कोरोना संक्रमण परिक्षण किटको अभाव भएको छ । किट अभाव भएपछि अब क्वारेन्टाइनमा बसेकाहरुलाई घर फर्काउने विषयमा सरोकारवाला निकाय नै अन्यौलमा परेको छ । विभिन्न ठाउँबाट आएका सैयौँ हुम्लीहरु क्वारेन्टाइनमा बसिरहेका ...

सडकले नछोएको भन्दै सर्वोच्चमा मुद्दा दर्ता

हुम्ला हिमाली जिल्ला हुम्लाको एउटा बस्तीका बासिन्दाहरुले कर्णाली करिडोरले सदरमकाम सिमकोट समेत जोडिएको बस्ती छुटाएको माग कुनै पक्षबाट सम्बोधन नभएपछि मंगलबार सर्बोच्च अदालतमा मुद्धा दर्ता भएको छ । पटक पटक भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय, योजना आयोग, बिभाग, जिल्लाका जनप्रतिनिधि ...

छोरी हत्या गरेको आरोप लगाउदै दुई दिनदेखि सिमकोट घेराबन्दी

हुम्ला हुम्ला जिल्लाको सर्केगाड गाउँपलिका–४ दुल्ली गाउँकी २४ वर्षीया शान्ति थापाको रहस्यमय मृत्यु भएको भन्दै आफन्त र स्थानीय महिलाले विरोध जनाएका छन् । उनीहरूले सोमबार र मंगलबार जिल्ला प्रशासन अगाडि प्रर्दशन गरेका छन् । शान्तिलाई श्रीमान जुनराज थापाले वैशाख २५ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९