गल्फागाड खोलामा बेलिब्रीजको निर्माण कार्य अन्तिम चरणमा

हुम्ला राष्ट्रिय गौरभको आयोजना कर्णाली करिडोरको कवाडीदेखि सलीसल्ला खण्डको अदानचुली गाउँपालिकाको गल्फागाड खोलामा बेलिब्रीजको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दी पछि नेपाली सेनाले निर्माणको काम सुरु गर्दा पुलको काम अन्तिम चरणमा पुगेको हो । नेपाली सेनाले निर्माण कार्य ...

सिमकोट गाउँपालिकाले दियो क्वारेन्टाइन खर्च

हुम्ला सिमकोट गाउँपालिकाले क्वारेन्टाइनमा बस्दै आएका नाफ्ना नागरीकलाई क्वारेन्टाइन खर्च दिने निर्णय गरेको छ । आजै बसेको गाउँकार्यपालीको बैठकले प्रतिव्यक्तिलाई विहान बेलुका खाना र दिउँसो खाजा खर्च एक सय गरेर पाँच सयका दरले दिनेभएको छ । गाउँपालिकाले वडा एक देखि ...

कर्णालीमा बगेर एक बालक बेपत्ता

हुम्ला कर्णाली नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । खार्पुनाथ गाउँपालिका वडा ४ छिप्रा घरभएका ९ वषिर्य धनराज बोहरा साथीहरुसँग रमाईलो गर्न जादा बेपत्ता भएका हुन् । साथहिरु सँग रमाईलो गर्न दोवाडी भन्ने क्षेत्रमा रहेको खार्पु दोभानको कर्णाली नदीमा ...

हुम्लाका ५ वटा गाउँपालिकाबाट जुम्ला लगिएका ४१० स्वाबको रिपोर्ट नेगेटिभ

हुम्ला हुम्लाका ५ वटा गाउँपालिकाबाट संकलन गरेर जुम्ला लगिएका स्वाबको पिसिआर प्रबिधिबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। भौगोलिक बिकटताले दुर्गमका गाउँपालिका केन्द्रमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको टोलीले गत मंलगबार हेलिकोप्टरबाट ती स्वाब संकलन गरेर जुम्ला लगेको थियो। हुम्लाबाट ...

पहुचवाला मात्रै पुग्छन् हुम्ला, न्युन वर्ग जिल्ला बाहिर अलपत्र

हुम्ला मन्त्रालयको पास लिएर आएको भन्दै पावर र पहुँचको भरमा लकडाउनको उल्लघन गर्दै हुनेखाने वर्ग हवाई जहाज मार्फत सिमकोट आईपुग्ने गर्दछन् । नेपाल सरकारले चैत ११ गतेबाट लकडाउन गरेपछि जिल्ला बाहिर रहेका हुम्लीलाई घरपुग्न सास्ति भएको छ । मंगलबार मात्रै ...

हुम्लामा आरिडिटी पोजेटिभ देखिएको रिपोर्ट पिसिआरमा नेगेटिभ 

  सञ्चार समाचारदाता हुम्लाः  हुम्लामा आरडिटी परिक्षणमा पोजेटिभ देखिएको एक जना ब्यक्तिको रिपोर्ट पिसिआर परिक्षण गर्दा नेगेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आउदा पिसिआर परिक्षणका लागि प्रतिष्ठानमा पुगेको उक्त रिपोर्ट बुधवार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा  परिक्षण गर्दा रिर्पोट नेगेटिभ ...

हुम्लाबाट पिसिआर परिक्षणका लागी सुर्खेत पठाइएका २ सय २६ जनाको रिर्पोट नेगेटिप

हुम्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादर सिंहले क्वारेन्टाइनमा रहँदै आएका व्यक्तिमध्ये २२६ जनाको सङ्कलन गरिएका स्वाब पिसिआर परीक्षणका लागि सुर्खेत पठाईएकोमा रिपोर्ट नेगेटिभ आएको बताएका छन् । यी स्वाब आधादेखि पाँच घण्टासम्म पैदल लाग्ने क्लारेन्टाइनमा रहेका व्यक्तिहरूको सङ्कलन गरी ...

नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं आज नेपालको नयाँ नक्सा सार्वजनिक गरिएको छ । बुधबार पत्रकार सम्मेलन गरेर नयाँ नक्शा सार्वजनिक गरिएको हो । भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले सार्वजनिक गरेको उक्त नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । यसका साथै, अब ...

नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा मन्त्रालय

काठमाडौँ  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ । जेठ ५ गते बसेको मन्त्रीपरिषद्ले लिपुलेक, लिम्पियाधुरा र कालीपानीसहितको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेसँगै मन्त्रालयले आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको ...

बैंक तथा वित्तिय संस्थामा ग्राहकहरुले व्यक्तिगत विवरण भर्नु पर्ने

  हुम्ला बैंक तथा वित्तिय संस्थामा जाने ग्राहकहरुले कार्यालय प्रवेश गर्नु अघि व्यक्तिगत विवरण भर्नु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार मार्गदर्शन पत्र २०७७ जारी गर्दै ग्राहहरुले कार्यालय प्रवेश गर्नुअघि व्यक्तिगत विवरण भर्नुपर्ने व्यवस्था लागु गरेको हो। उक्त मार्गदर्शनमा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९