गैर सरकारी संस्थाले निर्माण गरेका विकासे योजनाहरुको अनुगमन

हुम्ला गैर सरकारी संस्थाले निर्माण गरेका योजनाहरुको अनुगमन गरिएको छ । अनुगमन खार्पुनाथ गाउँ पालिका वडा नं ५ मा ग्रामिण जलश्रोत  परियोजनाको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्रको प्राविधिक सहयोगमा संचालन भइ सम्पन्न भएका खानेपानी तथा सरसफाइका योजनाहरुको विहिबार ...

सिमकोट गाउँ पालिकामा जिल्लाकै पहिलो प्याराफिटको सिलन्यास

  राज शाही हुम्ला जिल्लामा कुनै पनि खेलकुतका गतिविधि संचालन गर्नका लागी खेलकुत भवन, मैदान र प्याराफिट नभएको अवस्थामा आज प्याराफिटको सिलन्यास गरिएको छ । जिल्लामै पहिलो प्याराफिटको सिलन्यास सिमकोट गाउँ पालिकाले गरेको हो । सिमकोट गाउँ पालिकाले टेन्डर आब्हान ...

दुई घण्टाको पैदल हिडेर पिसिआर परिक्षण, वडाको क्वारेन्टाइन अव्यवस्थित

हुम्ला उच्च हिमाली जिल्ला हुम्लाका नागरीकले क्वारेन्टाइनमा बसेको समयमा पिसिआर परीक्षण नहुँदा दुई देखि तीन घण्टाको पैदल पिहडेर परीक्षण गर्न बाध्य भएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस परीक्षण गर्नका १४ दिन सम्म क्वारेन्टाइनमा बसेका नागरीक दुई घण्टाको ...

असारबाट आन्तरिक उडान संन्चालन गर्ने तयारी 

हुम्ला आन्तरिक उडान सञ्चालनका लागि विमानस्थलमा सामाजिक दूरी कायम हुने गरी संरचनाहरूमा व्यापक परिवर्तन भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल लगायत मुलुकका प्रमुख विमानस्थलमा सामाजिक दूरी कायम हुने र विभिन्न सुरक्षा प्रबन्ध हुने गरी संरचनाहरू तयार ...

हवाइ मार्गबाट उद्धार गरिने नागरिकको पिसिआर परिक्षणको ब्यबस्था गर्न माग

हुम्ला बन्दाबन्दीले नेपालगंज र सुर्खेतमा अलपत्र परेका माथिल्लो हुम्लाका नागरिकहरुको उद्धार अघि अनिवार्य पीसीर परीक्षणको व्यवस्थापन गर्न जिल्ला बिपद ब्यबस्थापन समितिले माग गरेको छ। हालसम्म हुम्ला जिल्ला कोरोनाबाट मुक्त रहेको बेला जिल्ला बाहिरबाट अपपत्र नागरिकको उद्धार गर्दा कोरोना संक्रमणको परिक्षण ...

न्युभिजन चर्चद्धारा ३० घरधुरी खाद्ययन्न सहयोग

हुम्ला सिमकोटमा सञ्चालित न्युभिजन चर्चले बन्दाबन्दी (लकडाउन) को समयमा निम्न आय स्रोत भएका ३० घरधुरीलाई खाद्ययन्न सहयोग गरेको छ । दैनिक काम गरेर खानेलाई बन्दाबन्दीमा काम गर्न नपाउँदा आर्थिक अभावसँगै घरमा खाद्यान्न अभाव भएकाहरुलाई प्रतिव्यक्ति १५ केजी चामल, एक लिटर ...

आरडिटी र स्वाब संकलन किटको अभाबमा स्वास्थ्यकर्मीले कोरोना संक्रमणको परिक्षण गर्न पाएनन

  हुम्ला कोरोना संक्रमण बिरुद्ध अग्र स्थानमा लड्ने जिल्लाका स्वास्थ्यकर्मीहरु मध्य न्यून अनुपातमा कोरोना संक्रमणको परिक्षण गराउने संख्या देखिएको छ । कोरोना संक्रमण परिक्षणका उपकरणहरुको अभाबमा इच्छा भएर पनि जिल्लाका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गर्न नसकेका हुन । स्वास्थ्य सेवा कार्यालयका ...

डिभिजन बन कार्यालय हुम्लामा भेटिएको पाइप बम डिस्पोज 

हुम्ला, सदरमुकाम सिमकोटमा रहेको जिल्ला डिभिजन बन कार्यालय हुम्लामा जेठ १२ गते भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलिद्धारा सोही दिन डिस्पोज गरिएको छ । सोही कार्यालयको नबनिर्मित भबनको पर्खाल लगाउने भन्दै जग खन्ने क्रममा जिआई पाईप बम भेटिएको जिल्ला ...

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ पुग्यो

हुम्ला नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस जानकारीको क्रममा बाराका एक जना व्यक्तिको कोरोनाको कारण मृत्यु भएको प्रवक्ता डा. विकास देवकोटाले बताए । वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारका ...

जुम्लामा भिडभाड बढेपछि लकडाउनलाई थप कडाई गर्दै प्रशासन

जुम्ला जुम्ला प्रशासन कार्यालयले विश्वभर महामारीको रुपमा फैलिएकाले कोभिड –१९ नियन्त्रणको लागि बन्दाबन्दीलाई थप कडाइ गरेको छ । प्रशासनले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा बजारमा प्रवेश निषेध गरेको छ । बाहिरबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको र लकडाउनको समयमा भिडभाड ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९