जिल्ला स्तरीय गौरी साँया भलिवल कप प्रतियोगिता कात्तिक १०

जिल्लामै सर्वाधिक पुरस्कार राशीको दोस्रो जिल्ला स्तरीय गौरी साँया भलिवल कप प्रतियोगिता कात्तिक १० गतेबाट हुने भएको छ । प्रतियोगिता पुरुष तथा महिलाहरुबिच छुट्टाछुट्टै रुपमा सञ्चालन हुनेछ ।  रोयल गौरी साँया युवा क्लबका सचिब कबिन्द्र शाहीले दोस्रो गौरी साँया भलिवल ...

देश परिवर्तनकालागी नेपाली काँग्रेसको अहम भुमिका रहेकोः पुर्व मुख्य मन्त्री शाही

नेपाली काँग्रेस शुभेच्छुक संस्थाको छाता संगठन नेपाल ट्रेड युनियन काँग्रेसको आयोजनामा शुभकामना आदान प्रर्दान गरिएको छ । कर्णाली प्रदेश हिमाली जिल्ला हुम्लाको प्रदेश निर्वाचन क्षेत्र ख को सिमकोटमा गरिएको हो । ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष राजन रावतको अध्यक्षता र ...

दशैं र तिहारको विदामा स्वास्थ्य संस्था खुल्ला रहने

दशैं र तिहारको विदामा स्वास्थ्य संस्था खुल्ला रहने भएका छन् । यस वर्ष दशैं र तिहारमा ५।५ दिन सार्वजनिक विदा परेको छ । उक्त अवधिमा हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरु खुल्ला राख्ने सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको ...

हुम्लाको उत्तरी सिमाना कीट क्षेत्रका पिल्लर र लाप्चा अबलोकन

हुम्ला जिल्लाको उत्तरी सिमाना कीटको पिल्लर न ८ (१), पिल्लर न ५ (१),  पिल्लर न ६ (१) ,  हिल्साको पिल्लर न ९ (२)  सहित लाप्चा अबलोकन गरीएको छ । उक्त अवलोकन  नेपाली काङ्ग्रेस पुर्ब उपसभापति तथा पुर्ब गृहमन्त्री  बिमलेन्द्र निधि,  ...

सिमकोटले सार्वजनिक जग्गाको खोजी र नक्साङकन गर्ने कार्यको सुरुवात

हिमाली जिल्ला हुम्लामा विकासले फड्को मार्न थालेको छ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा यस अघि हिड्ने बाटोका लागी पनि झै झगडा हुने सिमकोटमा अहिले वजार क्षेत्रमा ७ मिटर चौडा बाटो ढलान भएका छन् । मुख्य बाटोहरु काठे चुली, धुपीरुख, काठेचुली ...

खार्पुनाथ गाउँपालिका स्तरिय राष्टपति रनिङ सिल्ड प्रतियोगिता

खार्पुनाथ गाउँपालिका स्तरिय राष्टपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । ५ वटा माध्यामिक विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा १ सय १९ जना छात्र छात्राको सहभागिता रहेको छ । २६ विद्यामा खेल संचालन हुने प्रतियोगितामा ६२ छात्रा र ५७ छात्रले ...

हुम्लाको नाम्खामा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाईते

नाम्खा गाउँपालिका– ५ हिल्साबाट सदरमुकाम सिमकोटतर्फ आउदै गरेको ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाईते हुनु भएको छ । सामान लोड भएको ट्याक्टरको ट्रलीमा बसेर आउनु भएका यात्रुहरु दुर्घटनामा परि घाईते हुनु भएको हो ।प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जिल्लाको हिल्साबाट ...

हुम्लाका कृषक, कृषि पशु पालन तथा जडीवुटीमा व्यवसायीक बन्दै

हुम्ला जिल्लाका कृषक कृषि पशु पालन तथा जडीवुटी फर्ममा व्यवसायीक हुन थालेका छन् । यस अघि आफुले खाने र आफ्ना आफन्तहरुलाई दिनका लागी मात्र लगाइने फलफुलका बोटहरु अहिले व्यवसायीक ढंगले कृषक लाग्न थालेका छन् । हिमाली जिल्ला हुम्लामा स्थापित सरकारी ...

आर्थिक अधिकार सहितको इलाका प्रशासक तोकियो

हुम्ला जिल्लाको मध्य भेगमा रहेको इलाका प्रशासान कार्यालय सर्केगाडले प्रसासक पाएको छ । चालु आर्थिकको ३ महिना सम्म उक्त प्रशासनमा को प्रशासक हुने भन्ने दुविदामा रहेको कार्यालयले आजबाट प्रशासक पाएको हो । यस अघि जिल्ला समन्वय समितिका समन्वय अधिकारी भिमबहादुर ...

अखिल नेपाल जनस्वास्थ्य कर्मी महासंघ गठन

हुम्लाः   अखिल नेपाल जनस्वास्थ्य कर्मी महासंघ गठन गरिएको छ । महासंघ कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकामा गठन गरिएको छ ।अदानचुली गाउँपालिका भरिमा कार्यरत स्वास्थ्यकर्मीहरुको भेलाले पालिका स्तरिय गठन भएको जानकारी प्राप्त भएको हो । ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९