रैथानेवाली बजारीकरणकालागी नेपाल खाध्य संस्थानलाई

रैथाने वाली नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई हस्तान्त्रण गरिएको छ । सिमकोट गाउँपालिकाको पहलमा र नेपाल खाध्यव्यवस्था तथा व्यापार कम्पनीको आर्थिक सहयोगमा खरिद गरिएको रैथाने वाली चिनो, फापर, सिमि र काउनो सिमकोट गाउँपालिकाले नेपाल खाध्य व्यवस्था तथा व्यापार ...

मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागी, मोबाइल स्वास्थ्य कार्यक्रम

मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागी मोबाइल स्वास्थ्य कार्यक्रम संचालन भएको छ । कार्यक्रम हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका भित्रका स्वास्थ्यकर्मीका लागी प्रशिक्षक प्रशिक्षण कार्यक्रम विहिवारबाट सुरु भएको छ। फागुन २५ गतेबाट सुरु भइ फागुन २७ गते सम्म संचालन हुने ...

परियोजना कार्यान्वयन एकाइ द्धारा स्याउ तथा ओखरका बोट वितरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ द्धारा स्याउ तथा ओखरका बोट वितरण गरिएको छ । उक्त परियोजना कार्यान्वयन एकाइले जुम्लाबाट खरिद गरि ल्याएका स्याउ सिमकोट, नाम्खा र सर्केगाड गाउँपालिकाका कृषक, फर्म, सहकारी र समुहलाई वितरण गरेको हो । ...

मोटर साइल र बलेरो जिप ठोकिदा एक जना सक्त घाइते

मोटर साइल र बलेरो जिप ठोकिदा एक जना सक्त घाइते भएका छन् । घाइते हुनेमा अदानचुली गाउँपालिका वडा नं ५ निवासी वर्ष ३० का नरेन्द्र शाही रहेका छन् । घाइते शाहीको अहिले अदानचुली गाउँपालिकामा रहेको श्रीनगर स्वास्थ्य चौकीमा उपचार भइ ...

हराएका बालक फेला पारी नेपाल प्रहरी द्धारा आफन्तको जिम्मा

फागुन १६ गते देखि वेपता भएका एक जना बालकलाई प्रहरीले फेला पारेको छ । फेला पारेको बालकलाई आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरिक्षक भिमलाल भटराइले बताएका छन् । खार्पुनाथ गाउँपालिका वडा नं १ लाली गाउँ निवासी वर्ष १३ का बालक ...

निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा १ सय ९१ जनाको उपचार

कर्णाली प्रदेशको हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख को सिमकोट गाउँपालिका वडा नं १ र २ मा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन भएको छ । निशुल्क स्वास्थ्य शिविर आयुर्वेद स्वास्थ्य केन्द्र सिमकोट हुम्लाले संचालन गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक ...

हुम्लामा उत्पादन हुने अन्न बालीको मुल्य निर्धारण गर्नु आवश्यक रहेको, अध्यक्ष भण्डारी

सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले पसलबाट बीक्री हुने सामानको मुल्य निर्धारण गरेको झै हुम्ला जिल्लामा उत्पादन हुने अन्नवालीको पनि दररेट निर्धारण गर्नु आवश्यक रहेको बताएका छन् । हुम्ला जिल्लामा जग्गा जमिन, निर्माण सामाग्रीको मुल्य निर्धारण गरी खरिद विक्री गरिए झै ...

बाल गृह तथा छात्राबासहरुको अनुगमन

सिमकोट गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत बाल गृह तथा छात्राबासहरुको अनुगमन गरिएको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको नेतृत्वमा सिमकोट गाउँपालिका वडा नं ५ र ६ मा संचालित बालगृह तथा छात्राबासको अनुगमन गरिएको हो । सिमकोट गाउँपालिकाका उपध्यक्ष सुसिला रोकाया ...

सुरक्षाकर्मीद्धारा ल्वार्नी रावललाई रक्तदान

वलट बैङ्क नभएको हुम्ला जिल्लामा आवश्यक परेको वेला सुरक्षाकर्मीले रक्तदान गरेका छन् । जिल्ला अस्पतालमा विरामी भर्ना भइ रगतको आवश्यक परेका वेला जिल्लामा रहेका नेपाली सेना, नेपाल प्रहरी, ससत्र प्रहरीलाई जानकारी गरी रगत डोनेसन गर्ने गरिएको छ । यसै विच ...

मतदाता नामावली अद्यावधिक दावी विरोध गरिदै

फागुन २२ गते देखि चैत १ गते सम्म मतदाता नामावली अद्यावधिक दावी विरोध लगाएतका कार्यक्रम संचालन हुने भएका छन् । चितवन जिल्लाको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुने भएपछि नेपाल अधिराज्य भर मतदाता नामावली अद्यावधिक दावी विरोध ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९