निजामती कर्मचारी दिवसको अवसरमा मैत्रि पुर्ण भलिवल प्रतियोगिता संचालन गरिएको छ । १७ औ निजामती कर्मचारी दिवसको अवसरमा खार्पुनाथ गाउँ पालिकामा मैत्री पुर्ण भलिवल प्रतियोगिता संचालन भएको हो । प्रतियोगितामा ६ वटा टिमले भाग लिएका थिए । जसमा शिक्षक टिम, ...
हुम्ला मुलुकी अपराध संहिताको दफा १७५ मा वहुविवाह सम्बन्धी व्यवस्था गरेको छ । जसको दफा १ मा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन भनिएको छ । कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै ...
हुम्ला नेपाल निजामति कर्मचारी युनियन (संघले ) आफ्नो ३० औ स्थापना दिवस मनाएको छ । सदरमुकाम सिमकोटको बिजय होटेलमा एक कार्यक्रम गरेर युनियनले दिवस मनाएको हो । युनियनका जिल्ला अध्यक्ष बिशाल बोहराको अध्यक्ष तथा काँग्रेस केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश ...
हुम्ला जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको वडा नं. ७ को रोडिकोटको ठूलागाउँका आगलागि पिडितका लागि चीनको ताक्लाकोटमा रहदै आएका हुम्लाबासीले आर्थिक सहयोग प्रदान गरेका छन् । नाम्खा गाउँपालिका वडा नम्बर ३ को खगालगाउँका ठोक्याल लामा र थुक्देन लामाको टोलीले आगलागी ...
हुम्ला हिमालि जिल्ला हुम्लामा यो वर्ष कार्तिके वाली राम्रो फल्ने देखिएको छ । हिउदमा हिउ ज्यादा परि खेतबारीमा माटो संग मल राम्रो मिसावट भएको र खेतबारीमा भएको झार पतिङगर कुहि मल बन्न पाएकाले यो वर्ष कार्तिके वाली राम्रो फल आशा ...
हुम्ला चंखेली गाउँ पालिका वडा नं २ बाट १ जना प्रसुती वेथा लागेकी महिलाको उदार गरिएको छ । यसरी उदार गरिनेमा वर्ष २८ की प्रभा शाही रहेकी छन् । प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरी प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुवेदीको ...
हुम्ला सर्केगाड गाउँ पालिकाको वडा नं ७ रोडिकोटको बाहुन बस्तीमा आगलागी भएको छ । अहिले सम्म ११ वटा घर जलेर पुर्णरुपमा क्षेती भएको स्थानिय वासी ओम प्रसाद जैसीले बताए पनि हाल सम्म पुर्णरुपमा कति घर जलेर नष्ट भएको सो को ...
हुम्ला प्रसुती गृहको आज सिलन्यास गरिएको छ । सिलन्यास हुनेमा हुम्ला जिल्ला सर्केगाड गाउ पालिका वडा नं ७ भिमनगर र पानीमुल गाउँलाई पाएक पर्ने गरी फटकहाल्न रोडीकोटमा निर्माण गरिएको हो । २ कोठे उक्त भवनको आज सोही निर्माण उपभोक्ता समितिका ...
हुम्ला हुम्ला जिल्लामा २ दिन सम्म संचालन भएको अननत्या पुर्णीमा मेला सम्पन्न भएको छ । जिल्लाको खार्पुनाथ गाउँ पालिकाको ५ वटै वडामा भव्य र सव्यरुपमा संचालन भएको अननत्या पुर्णीमा मेला भाद्र १६ गतेबाट सुरु भइ आज सम्पन्न भएको हो । ...
हुम्ला निर्बाचित भएको तीन वर्ष पुरा भएपनि हुम्लाका जनप्रतिनिधिहरुले सम्पति बिबरण सार्वजनिक गरेका छैनन् । कानूनी ज्ञानको अभाब र सम्पति बिबरण सार्वजनिक गर्न आवश्यक नठानेपछि हुम्लाका जनप्रतिनिधिहरुले सार्वजनिक नगरेको पाइएको हो । सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाका ...