क्वारेन्टाइन स्थलबाटै विज्ञप्ती

सिमकोट गाउँपालिकाले क्वारेन्टाइन व्यवस्थित बनाउन नसकेको भन्दै आजै क्वारेन्टाइन बसेका नागरीकहरुले विज्ञप्ती जारी रहेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड (१९) बाट नेपालमा पनि दिनप्रति दिन संक्रमित बढ्दै गएका छन् । अध्ययन, रोजगारी तथा औषधि उपचारका ...

६० जना विपन्न बर्गका हुम्लीलाई सिता एयर मार्फत सित्तैमा गर्यो उद्धार ।

हुम्ला, हुम्ला जिल्लाका करीव ६० जना गरीव जेहान्दार तथा विपन्न वर्गका घरपरिवारका हुम्ली नागरिकलाई सधैँभरि जनताको सेवामा खटि रहने सिता एयरले विना लगानीमा नेपागञ्ज र सुर्खेतबाट उद्धार गरेको छ । कोरोनाका कारण जिल्ला बाहिर अलपत्र परेका सो व्यक्तिहरुलाई आर्थिक अभावका ...

भर्चुअल शिक्षण पद्धतीको पहुँच भन्दा बाहिर हुम्लाका बिधार्थी

हुम्ला शिक्षा तथा मानब श्रोत केन्द्रले असार १ गतेबाट सुरुवात गरेको भर्चुअल शिक्षण पद्धतीको पहुँच भन्दा हुम्लाका आधिकाँस बिधार्थी बाहिर रहेका छन । अधिकाँसको घरमा टेलिभिजन र रेडियोको सुबिधा नभए पछि अहिलेका शिक्षण पद्धतीबाट बिधार्थीहरुले बाहिर रहनु परेको हो । ...

उपाध्यक्षको वार्षिक पुन्य तिथिको अवसरमा श्रदान्जली सभा

हुम्ला खार्पुनाथ गाउँ पालिकाले वार्षिक पुन्य तिथिको अवसरमा हार्दिक श्रदान्जली अप्रण गरेको छ । २०७६ साल अषाढ ३ गते दिनको २ वजे गाडि दुर्घना भई मृत्यु हुनु भएकी खार्पुनाथ गाउँ पालिका भुतपुर्व उपाध्यक्ष सिन्दु हमाल शाहीको संम्झनामा आज श्रदान्जली सभा ...

गाईबस्तु चरिचरनमा वन्देज लगाएको भन्दै गाउँलेहरू आन्दोलित

हुम्ला नाम्खा गाउँपालिका–५ को यारी र १ को धिँगा गाउँका स्थानीयले सिमकोट गाउँपालिका–७ साविको डाँडाफया गाविसका चारवटा वडाका मानिसहरूलाई कोभिड १९ का कारण चरिचरनमा वन्देज लगाएको भन्दै स्थानीयद्धारा माग सम्वोधनका लागि सदरमुकाम सिमकोट पुगेकाछन् । करिव दुई सय वर्षभन्दा अगाडिदेखि ...

क्वारेन्टाइनमा बसेका व्यक्तिद्धारा गाउँपालिकामा धर्ना ।

हुम्ला, सिमकोट गाउँपालिका–५ को बालमन्दिर मावि विद्यालयमा बसेका ६० जना व्यक्तिद्धारा असार १ गते सिमकोट गाउँपालिकाको कार्यालयमा धर्ना बसेका छन् । सो क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आफ्नो हकहित र अधिकारका लागि गाउँपालिकालाई घचघच्याउन सो व्यक्तिहरु बाध्य भएका छन् । सदरमुकाम सिमकोट ...

उच्च हिमाली भेग हुम्लामा काली मार्सी धान रोप्ने कार्य सुरु

हुम्ला हिमाली जिल्ला हुम्लाको निर्वाचन क्षेत्र नं ख मा धान रोप्ने कार्य सुरु भएको छ । नेपालकै उच्च हिमाली भेगमा रहेको हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँ पालिकाको याँङचु जिउलामा काली मार्सी धानको रोपाइ सुरु भएको छ । चैतमा बेर्ना राखी ...

गाई चराउँन गएका वृद्ध लडेर मृत्यु

हुम्ला, गाईवस्तु चराउन गएका एक वृद्धको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिमकोट गाँउपालिका–८ स्याँडाका ६० वर्षीय जक्ते बुढो रहेका छन् । जेठ ३१ गते गाईवस्तु चराउन गाउँ नजिकै रहेको माझगाँउ भन्ने जंगलमा पुगेका बुढा दिउसो १ बजे लडेर ...

मुगु–हुम्ला जोड्ने लिंक रोडको ट्रयाक खोलेपछि हुम्लीलाई सहज

हुम्ला, हुम्ला जोड्ने लिंक रोड निर्माणको जिम्मा लिएको बेलायतको अन्तर्राष्ट्रिय विकास नियोग डिएफआईडीले ट्रयाक खोल्ने कार्य सकेपछि हुम्ली नागरिकलाई सहज हुने भएको छ । ग्रामिण पहुँच कार्यक्रम अन्तर्गत तीन चरणमा डिएफआईडीले मुगु–हुम्ला जोड्ने लिंक रोडको निर्माणको जिम्मा लिएको थियो । ...

दलित घरपरिवारलाई १५ केजीका दरले चामल

जिल्लाको सिमकोट गाउँपालिका वडा तीनका न्यून आयश्रोत भएका दलित घर परिवारलाई राहत वितरण गरीएको छ । वडाध्यक्ष ताक्ला जिक्मेत लामाको उपस्थितमा कैलाश बोर्डिङ् स्कुलका प्रिन्सीपल छवाङ् लामाको हातबाट न्युन आयश्रोत भएका वडा तीन बरगाउँका दलित घर परिवारलाई चामल,तेल, चिनी सावुन ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९