बाँदरले गहु जौ वाली खाइ दिदा किसानहरु मर्कामा 

हुम्ला जङगली जनवारले जेठासी वाली खाइ दिदा किसानहरु मर्कामा  परेका छन् । सिमकोट गाउँ पालिका वडा नं ८ स्याडा साँता याँगु लगाएतका गाउँका स्थानियवासीले लगाएको जेठासी वाली बाँदरले खाइ दिदा किसानहरु मर्कामा परेको स्थानियवासी नुर्वु वुढाले बताएका छन् । मंसिर ...

लिमी तीन गाउँका २ सय ३ घरधुरीलाई अनुदानमा फलामे सुधारिएको चुलो बितरण

हुम्ला हिमाली पारीको गाउँ लिमीका बासिन्दाहरुले पहिलो पटक अनुदानमा सुधारिएको चुलो पाएका छन् । धुँवा र धुलो मुक्त गाउँ अन्र्तगत स्थानीयको मागलाई मध्यनजर गरि तीन वटै गाउँलाई फलामे सुधारिएको चुलो बितरण गरिएको हो । यसअघि अगेनोमा आगो बाल्दै आएका नाम्खा ...

भिउदुला सिमा विवादका विषयमा अनैतिक ढंगले रकम दुरुपयोग गर्नेलाई विप्लब पाटीले जनकार्वाही गर्ने

हुम्ला हिमाली जिल्ला हुम्लामा सिमा विवादले राजनैतिक चासो संगै गाउँले गाउँले वीच झगडाको वृक्षारोपण गरेको छ । यसको मुख्य जड सर्केगाड वडा नं ७ लाई मानीएको छ । खार्पुनाथ गाउँ पालिका वडा नं ५ भित्रको जमिनमा मनपरी तवरले प्राकृतिक सम्पदाको ...

हिमाली जिल्ला हुम्लामा ट्याक्टर दुरघटना

हुम्ला सडक संजाल संग नजोडिएको हिमाली जिल्ला हुम्लामा ट्याक्टर दुरघटना भएको छ । हेलिकप्टरबाट महङ्गो भाडामा ढुवानी गरेर हुम्ला ल्याइएका ट्याक्टरहरुले जिल्लामा ढुङ्गा काठ गिटि लगाएतका निर्माणका सामाग्री बोक्ने गरेका छ । यसै वीच आज सिमकोट गाउँ पालिका वडा नं ...

पर्सामा ५ थुनुवासहित ३२ जनामा कोरोना

पर्सा जिल्लामा पाँच जना थुनुवासहित ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। थुनुवा मध्ये चार भारतीय नागरिक रहेका छन्। नारायणी अस्पताल स्थित पीसीआर प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो। वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका ...

एउटै गाउँपालिकामा साढे १ करोड बढीको क्षती

गएको तीन दिन अघिको तीन दिनदेखि लगातार परेको अविर वर्षा सँगैको बाढीले जिल्लाको अदानचुली गाउँपालिका मात्रै एक करोड ७८ लाख भन्दा बढीको क्षेती पुर्याएको छ । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने अदानचुलीमा गएको बाढीले थोरै समयमा यती धेरै क्षती भएको जिल्ला ...

काठे पुलबाट खसेर एक बालकको मृत्यु

जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा आज विहान काठे पुलबाट खसेर एक जना बालकको मृत्युभएको छ । पुलबाट खसेर खोलामा परेर मृत्यु हुनेमा अदानचुली ५ करगाईका १५ वर्ष गोपाल रोकाया रहेको अदानचुली ४ का वडा सदस्य देवखर जैशीले जानकारी दिनुभयो ...

पुर्व मन्त्री जिवनबहादुर शाही कोरोना भाइरसलाई जित्न सफल भएपछि हुम्ला हर्स उल्लासमय

हुम्ला नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री जीवनबहादुर शाहीले कोरोना भाइरसलाई जित्न सफल भएका छन्। उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि हुम्ला जिल्ला हर्सउल्लास मय भएको छ । रेडीयो कैलासका व्यवस्थापन समितिका ...

हुम्लाको खार्पुनाथ गाउँ पालिकामा पठन पाठन कार्य सुरु

हुम्ला जिल्लाकै मध्य क्षेत्रको खार्पुनाथ गाउँपालिकाले आईतबारबाट दुबै तहका विद्यालयमा पठन पाठन सुरु गररेको छ । बन्दाबन्दी खुकुलो भएको र कोरोना संक्रमणको त्रास पनि न्यून हुदै गएपछि गाउँकार्य पालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय अनुसार पठन पाठन सुरु गरेको हो । ...

कोरना बाइजा, सुबिकाल आइजा भन्दै साउने सङ्क्रान्ति पर्व बनाईयो

आज साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति वर्प हुम्लामा कोरना बाइजा, सुबिकाल आइजा भन्दै मनाइएको छ । जिल्लाको सदरमुकाम सिमकोट सहित जिल्लाका सातवटै स्थानीय तहका ४४ वटा वडाका प्रत्येक गाउँहरुमा यो वर्प भव्यताका साथ बनाइएको छ । परम्परानुसार सल्लोको दियालो ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९