६ महिना देखि स्वास्थ्य किलिनिङ कार्यालय सहयोगीको भरमा

हुम्लाः   ६ महिना देखि स्वास्थ्य किलिनिङ कार्यालय सहयोगीको भरमा संचालन हुदै आएको छ । स्वास्थ्य कर्मी विना नै संचालन हुनेमा चंखेली गाउँ पालिका वडा नं ६ पुमा स्वास्थ्य किलिनिङ रहेको छ । २०७६ सालको मंसिर महिना यता उक्त स्वास्थ्य किलिनिङमा ...

स्वास्थ्य परीक्षण बिना नै गाउँ गाउँमा जान थाले पछि कोरोनाको जोखिम बढ्यो

  हुम्लाः भारतमा रेल सेवा खुलेपछि भारतबाट आएका नागरिकहरुलाई स्वास्थ्य परीक्षण बिना नै गाउँ गाउँमा जान थालेका छन् । भारतबाट फर्कर्नेहरु उनीहरुले स्वास्थ्य परीक्षण बिना नै गाउँगाउँमा जान थालेका छन् । प्रहरी स्रोतले दिएको जानकारी अनुसार कर्णाली प्रदेशमा आइतबार र ...

जेठ २० गते सम्म थपियो लकडाउन

   हुम्लाःकोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ । आज सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो ।कार्यदलले मन्त्रिषरिषदमा लकडाउन २० गतेसम्म लम्ब्याउने प्रस्ताव ल्याएको र त्यसैलाई ...

जेठ २ गते संकलन गरि सुर्खेत पठाईएका ११ वटा स्वाबको रिपोर्ट नेगेटिभ

हुम्लाःहुम्लाबाट पिसिआर परिक्षणका लागि पठाएका ११ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । थप क्वारेन्टाईनमा रहदै आएकाहरुको स्वाब संकलन गरेर  सुर्खेत पठाइएको छ । प्रादेशिक अस्पताल सुर्खेतमा पिसिआर परिक्षणका लागि संकलित स्वाब हवाई जहाजबाट सुर्खेत पठाईएको हो ।  क्वारेन्टिनमा रहदै ...

नेपालमा संक्रमितकाे संख्या २९१ पुग्यो

हुम्ला नेपालमा थप १० जनामा काेरोना संक्रमण देखिएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान सार्वजनिक गरेकाे तथ्यांक अनुसार थप १० जनामा संक्रमण पुष्टि भएकाे हाे। राजपुर नगरपालिका फरदहवा-९ मा सात जना र इशनाथ नगरपालिका वडा नम्बर ३ र ५ मा ...

व्यक्तिगत पहलमा २ सय ५० घर धुरीलाई २५ कुन्टिल चामल वितरण

  हुम्लाः कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी चैत्र ११ गते देखि लागु भएको लकडाउनका कारण बिहान बेलुकि छाक टार्न समस्यामा परेका गरिब र विपन्न घरपरिबारलाई राहत बितरण गरिएको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउनले ...

सिस्नेमा बसेको सर्वपक्षिय वैठकले सडक निर्माण बिबाद समाधान

हुम्लाः शुक्रबार सिस्ने खोलामा बसेको जनप्रतिनिधि,राजनितिक दलका नेता सहित बुद्धिजिबिको बैठकले यस आर्थिक वर्षको बजेटले लौठीबाटै सेरा हुँदै कालागाड सडक निमार्ण गर्न दिने र आउँदो आर्थिक वर्षको बजेटले पाम्स हुँदै काँखे बारीगाउँ करगाइ सडक निमार्ण गर्न लगाउने निर्णय भएको स्थानिय ...

नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७

हुम्ला- शुक्रबार बेलुकी ९ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बेलुकी पर्साका चार, उदयपुरका एक, दाङका तीन र काठमाडौँका एकसहित नौमा संक्रमण पुष्टि भएको हो। संक्रमण देखिएमध्ये पर्सा वीरगञ्जका दुई बालक र ...

पूजा गर्नका लागि आएको खाद्यान्न हैन, गरीवको घरमा पुग्नु पर्छ, अध्यक्ष तामाङको भनाई ।

हुम्ला जिल्लामा लगातार ढुवानी हुँदै आएको खाद्यान्न पूजा गर्नका लागि आएको हैन गरिव निमुखा जनताहरुको घर घरमा पुग्नु पर्ने उद्योग बाणिज्यसंघका अध्यक्ष नामग्याल तामाङको भनाई छ । जेठ २ गते नेपाल खाद्य व्यवस्थापन समितिको वसेको बैठकमा सो कुरा आएको हो ...

कर्णाली करीडोरको सकड निर्माणलाई पुरानै डिपिआरबाट सञ्चालन गरीने

हुम्ला करीब तीन महिना देखि स्थानीयको विरोधमा विवादीत बनेको राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर निर्माणलाई वहुमतका आधारमा निर्माण कार्य अगाडी बढाइने भएको छ । आजै वडा ४ र ६ को संयुक्त बसेको बैठकले पुरानै सिमकोट खार्पु खण्डको डिपिआर चोर बाटोबाट ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९