हुम्ला नेपाली भुमी चिनीया पक्षले मिचेको बारे सर्वोच्चमा रिट निवेदन अशोज १६ गते दर्ता गरिएको थियो । सोही विषयमा आज सर्वोच्च अदालतमा बहस भइ सरकारको नाममा कारण देखाउ आदेश जारी गरिएको छ । उक्त भुमी नेपालको नभइ चिनको केकसरी हुनु ...
हुम्ला कोरोना कहरका बिच पठन पाठन संचालन भइ रहेको विद्यालय वन्द भएको छ । वन्द कोरोना भाइरसको त्रास र संक्रमणको डरले नभई विद्यालयमा रुघा खोकी मौसमी फुलु देखिए पछी एक हप्ताका लागी वन्द गरिएको हो । नेपाल अधिराज्य भरि गत ...
हुम्ला पुर्वमन्त्री जिवनबहादुर शाहीको टोली आज हल्जी गाउँ पुगेको छ । टोली आज नाम्खा गाउँ पालिका वडा नं ६ को जाँगबाट हल्जी गाउँमा गएको र उक्त टोली आज सोही गाउँमा वास वस्ने भएको छ । नेपाली काँग्रेसका केन्द्रि सदस्य समेत ...
हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाकी २३ वर्षीय महिलालाई ‘परपुरुषसँग लागेको’ आरोपमा उनका श्रीमान् सहित गाउँका मानिसहरूले दुर्व्यवहार गरेको बताइएको छ।शुक्रवार बिहान ८ बजेबाट ती महिला र उनीसँग सम्बन्ध भएको भनिएका व्यक्तिलाई अपरान्ह २ बजे सुरक्षाकर्मीको टोली नजाउन्जेलसम्म” दुर्व्यवहार गरिएको र दिसा ...
हुम्ला जिल्ला अस्पताल हुम्लाले २ जना पहिलाका कोरोना संक्रमित सहित ४६ जनाको स्वाव संकलन गरेको छ । उक्त स्वाव पिसि आरको लागी संकलन गरिएको जिल्ला अस्पतालका सुचना अधिकारी भक्ति फडेराले बताएका छन् । यस अघि कोरोना संक्रमण देखिएकाको स्वास्थ्य अवस्था ...
हुम्ला सिमापास बनाउंदा जिल्ला प्रशासन कार्यालय हुम्लामा सेवाग्राहीको घुईचो देखिने सो कार्यालयमा यो वर्ष मानिसहरुको चहलपहलमा कमी देखिएको छ । हुम्लामा रोजगारीको अवसर नभएपछि गरीव निमुखा स्थानीयवासीहरु चीनको ताक्लाकोटमा गएर आर्थिक आयआर्जन गरेर घरपरिवारको लुगाफाटो फेर्ने काम गरेका भए पनि ...
हुम्ला हुम्ला जिल्लामा प्रजातान्त्रीक बिचार समाज गठन गरिएको छ । लोकतन्त्र, समाजबाद , कानुनी राज्य, मानब अधिकार, मौलिक हक अधिकारको पुर्णरुपमा परिपालना गर्नका लागी उक्त विचार समाज गठन गरिएको हो । लोकतन्त्र, समाजबाद , कानुनी राज्य, जस्ता आधारभुत सवालमा बिगत ...
हुम्ला पुर्ब मन्त्री एवं नेपाली काँग्रेसका नेता जीवन बहादुर शाही नेपाल र चीनको बिबादित भनिएको भुमिको स्थलगत रुपमा अध्ययन लागि ललुङजोङ जाने भएका छन् । सरकारी टोरीले भनव वनेको क्षेत्र ललुङजोङ चिनीया भुमि पर्ने निष्कर्ष निकालेका बेला नेता शाही आफै ...
हुम्ला हुम्ला जिल्लामा कार्तिके वाली भित्राउन किसानहरुलाई भ्याइ नभ्याइ भएको छ । फागुन चैत बैशाखमा लगाएतको वाली कोदो चिनो फापर लगाएतका कार्तिके वाली किसानहरु यति वेला भित्राउन थालेका छन् । वर्षको एक वाली पाक्ने हुम्लामा मुठी रोपी मानो भित्राउने वेला ...
हुम्ला स्थानिय तहमा कानून सम्बन्धीका कर्मचारी नहुदा न्यायीक निरुपण गर्न समस्या भएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४६ मा न्यायिक समितिको गठन गर्ने व्यवस्था गरिएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४६ को ...