कर्णाली प्रदेशको १० जिल्ला मध्यको हुम्ला जिल्लामा व्यक्तीगत घटनालाइ व्यवस्थित ढंगले संचालन गर्नका लागी उत्घाटन गरिएको छ । २०८० सालको पहिलो दिनबाटै अदानचुली गाउँपालिकामा व्यक्तिगत घटना दर्ताका लागी सप्ताह सुरु गरिएको छ । २०८० बैशाख १ देखि ७ गते सम्म ...
पाठ्यक्रम प्रबोधिकरण सम्बन्धी २ दिने तालिम संचालन भएकव छ । उक्त तालिम हुम्ला खार्पुनाथ गाउँपालिकामा संचालन भएकव हो । चैत २९ गतेबाट सुरु भई चैत ३० गते सो तालिम सम्पन्न भएको खार्पुनाथ गाउँपालिका कम्प्युटर अप्रेटर गोर्खबहादुर शाहीले बताएका छन् । ...
आज विक्रम संवत् २ हजार ८० (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपाल भर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरू गर्ने दिन, वैशाख संक्रान्ति अर्थात् ...
नेपाली सेनाले देशको रक्षा सँगै समुदाय स्तरमा विकास निर्माणका काममा पनि लागी पर्न थालेको छ । विकास निर्माण सँग सँगै शिक्षा स्वास्थ्यका क्षेत्रमा पनि आफ्नो उल्लेखनी भुमिका निर्वाह गर्दै आइ रहेको छ । हुम्ला जिल्लामा नेपाली सेनाले रगतको अभावमा जिल्ला ...
ढुंगैढुंगाको फुक्का गारो, बीचबीचमा काठ, अनि कमेरो माटोलाई पिटेर बनाइएका बलिया छतसहितका दुई धारे मौलिक घरहरु लोप हुँदै गएका छन् । हुम्ला जिल्लामा विकासले फट्को मार्दै गए पछि हुम्लीको पहिचान दिने घरहरु लोप हुँदै गएका हुन । भुइँतलामा पशु–चौपाया, पहिलो ...
कर्णाली प्रदेशका दश जिल्ला मध्य हुम्ला जिल्लामा विकासले फड्को मार्दै गएका छन् । नेपालका तिन तहका सरकारहरुले आ आफ्नो भुमिका प्रभावकारी ढंगले निर्वाह गर्दा यति वेला हुम्ला जिल्लाका गाउँ गाउँ सम्म ढल निकास, सडकको ट्रया ओपन, ट्रयाक ओपन भएका सडकमा ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा कृषि सम्बन्धी अभिमुखी करण गरिएको छ । उक्त अभिमुखीकरण खार्पुनाथ गाउँपालिकामा गरिएको हो । काठमाण्डौबाट आएका जि आइ एनका प्रतिनिधिहरुले कर्षि सम्वन्धी विषय वस्तु माथि २ दिन सम्म खार्पुनाथ गाउँपालिका केन्द्र याँङचु बजारमा प्रशिक्षण गराएको सोही ...
हुम्ला जिल्ला अदालतले मेलमिलाप नितिलाई पहिलो प्राथामिकतामा राखेको छ । आर्थिक वर्ष ७९।८० को ९ महिनामा मेलमिलापका लागी वादी प्रतिवादीबाट परेका ११ वटा निवेदनहरुमा ११ वटै मेलमिलाप भएको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमकुमार आचार्यले बताएका छन् । सामान्यतया पारिवारिक ...
हुम्लाको अदानचुली गाउँपालिकाको बाह्रौ हिउँदे गाउँसभा भएको छ गाउँपालिका विपत जोखीम न्युनिकरण तथा व्यावस्थापन ऐन २०७९, टोल विकाश सस्था व्यावस्थापन कार्यविधी २०७९, कन्टीजेन्सी रकम खर्च व्यावस्थापन कार्यविधी २०७९, गाउँपालिका विपत जोखीम न्युनिकरण तथा व्यावस्थापन कार्यविधी २०७९ र विगतका वर्षमा पारित ...
सिप सिकौ रोजगार बनौ भन्ने मुलमन्त्रका साथ हुम्ला जिल्लाका युवा युवतीहरुलाई विभिन्न सिपमुलक तालिम संचालन भइ रहेका छन् । जिल्लामा स्थापित सरकारी तथा गैर सरकारी कार्यालयले हुम्ला जिल्लामा सिपमुलक तालिम वर्षेनी दिइ रहेका छन् । उक्त तालिम प्राप्त गरीसकेपछि केही ...